19th December | 2018 | Wednesday | 1:19:11 AM

मेसिनले मकै गौड्दै किसान

  POSTED ON : Wednesday, 24 October, 2018 (3:54:03 PM)

मेसिनले मकै गौड्दै किसान

हिमालय टाइम्स । दाङको गढवा गाउँपालिकाका किसानले सिड्ड्रिल मेसिनबाट हिउँदे मकै गोड्दै ।

 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दाङको लमही नगरपालिकासहित गढवा, राप्ती, राजपुर गाउँपालिकामा हिउँदै मकै गोड्ने मेसिन उपलब्ध गराएको छ । तस्वीर ः दीपक बोहरा, लमही(दाङ), रासस


Views: 176