16th December | 2018 | Sunday | 11:30:52 AM

बिश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

  POSTED ON : Sunday, 25 November, 2018 (7:41:57 PM)

बिश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक

 काठमाडौं । विश्वमै दूर्लभ र बहूमूल्य प्रजातिको च्याउ नेपालीको कब्जामा रहेको छ ।

इटालीबाट खरिद गरी पोर्चुगल ल्याइएको बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) चर्चित इटालीयन सेफ टंक सापकोटाले शुक्रबार राजधानी लिस्बनमा बिशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्दै । 

उक्त च्याउ पाँच वर्षयताकै बिश्वमै सबैभन्दा ठूलो भएको दाबी गर्नुभयो । तस्बीर ः भरत प्रधान, रासस ।


Views: 459