Date:2017/07/23 |Sunday

मेगा बैंकले बालगृहलाई दियो एक लाख

Posted on July 22, 2017 | views: 20

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई एक लाख आर्थिक सहयोग गरेको छ ।  बैंकको आठौँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर श...

Read More

फ्रि भिसा फ्रि टिकट ¤ बेखबर सरकार

Posted on July 22, 2017 | views: 54

काठमाडौं । ‘फ्रि भिसा र फ्रि टिकट’ लागू भएयता साढे १० लाखभन्दा बढी नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए तर त्यसमा फ्रि भिसा र फ्रि टिकट एउटैले पनि पाएको रेकर्ड सरकारसँग छैन । तत्कालीन...

Read More

लगानीमैत्री वातावरण बनाउन तीन शीर्ष नेता प्रतिबद्ध

Posted on July 22, 2017 | views: 39

काठमाडौं । निजी क्षेत्रले राजनीतिक तथा नीतिगत अस्थिरताका कारण नेपालमा अझै पनि लगानीमैत्री वातावरण बन्न नसकेको गुनासो गरिरहेकोमा प्रमुख तीन राजनीतिक दलले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता ज...

Read More

उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै

Posted on July 22, 2017 | views: 18

काठमाडौँ । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करो...

Read More

दूरसंचार सेवा प्रदायकले सर्वसाधारणलाई सास्ती दिएको भन्दै सांसदहरु आक्रोसित

Posted on July 22, 2017 | views: 27

काठमाडौँ  ।  ‘मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो। फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?’ यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांस...

Read More

देशको आर्थिक समृद्धि सरकारको प्राथमिकताः प्रधानमन्त्री

Posted on July 21, 2017 | views: 12

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।  शुक्रबार नेपाल उद्योग परिसंघको १४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्...

Read More

नेपाल आइकाओ सुरक्षा सूचीबाट मुक्त

Posted on July 21, 2017 | views: 28

काठमाडौँ। नेपाल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीबाट हटेको छ ।  आइकाओले सन् २०१३(२०६९र७०) देखि नेपालमाथि लगाएको एसएससीलाई हालसम्म गरेको प्रगतिको म...

Read More

उद्योग क्षेत्रमा १५ अर्ब वैदेशिक लगानी भित्रियो

Posted on July 20, 2017 | views: 27

काठमाडौँ । नेपालको उद्योग क्षेत्रमा  १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ ।  उद्योग विभागले दिएको जानकारीअनुसार ३९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्य...

Read More

एन आई सी एशिया बैंक लिमिटेड २० औं वर्षमा प्रवेश

Posted on July 20, 2017 | views: 23

हिमालय टाइम्स काठमाडौं । मोरङको विराटनगर महानगरपालिकामा १९ वर्ष अघि नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बंैक लि. को नाममा स्थापना भएको एनआई सी एशिया बैंक लिमेटेड २० औं बर्षमा प्रवेश गरेको छ । यस बैंकले आ...

Read More

हुलाकी राजमार्ग निर्माणका लागि भारतको २३ करोड सहयोग

Posted on July 20, 2017 | views: 16

काठमाडौँ। हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोडको चेक हस्तान्तरण गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपा...

Read More

किन विक्रि भएन नेशनल ट्रेडिङको वाइन ?

Posted on July 20, 2017 | views: 34

काठमाडौँ । नेशनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकरलगायतका सामान काम नलाग्ने अवस्थामा पुगेका छन्।  लामो समयसम्म ती सामान बिक्री–वितरण गर्न व...

Read More

अर्थमन्त्रीले भने– ‘एउटा कुरा सधैँ हेक्का राख्नोस्’

Posted on July 19, 2017 | views: 14

काठमाडौँ । “एउटा कुराको सधैँ हेक्का राख्नुहोस् कि तपाईंहरुले कार्यान्वयन गर्ने कार्यक्रम र खर्च गर्ने रकमबाट नै देशको आर्थिक वृद्धि माथि जान्छ र देशले खोजेको आर्थिक समुन्नतिको मार्गमा अघि बढ्न सकिन्छ ...

Read More

महानगरपालिकाको कर वृद्धिप्रति चेम्बरको आपत्ति

Posted on July 19, 2017 | views: 29

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनाइएको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४÷७५ का निम्ति स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन ग...

Read More

एम्कोको नयाँ शक्तिशाली ब्याट्रिहरु बजारमा

Posted on July 19, 2017 | views: 29

हिमालय टाइम्स काठमाडौं । नेपालको लागि एम्को व्याट्रिको अधिकृत विक्रेता तथा सेवाप्रदायक वितरक कम्पनी बौद्ध इन्टरप्राइजेज प्रा. लि. ले एम्को ब्याट्रिको नविन प्रविधिका विशिष्ट तथा विश्वस्तरिय ब्याट्रिहरु...

Read More

भक्तपुर प्राधिकरणद्वारा करोडौंको राजश्व संकलन

Posted on July 19, 2017 | views: 25

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३÷७४ मा विद्युत् महसुलबाट रु ५० करोड ६८ लाख ७० हजार संकलन गरेको छ ।  आव २०७२÷७३ मा विद्युत् बिक्री वितरणबाट रु ३१ करोड ७६ लाख ७० ह...

Read More

व्यापार घाटा आठ खर्बभन्दा बढी

Posted on July 18, 2017 | views: 42

काठमाडौँ । मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्य...

Read More

रुपन्देहीमा झण्डै ५ अर्ब वजेट फ्रिज

Posted on July 18, 2017 | views: 44

हिमालय टाइम्स काठमाडौं । रुपन्देहीमा ठूलो रकम बजेट फ्रिज भएको छ । आर्थिक बर्ष ०७३÷०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका जनाएको...

Read More

धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली

Posted on July 18, 2017 | views: 42

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवामा हुने अस्वस्थ प्रतिस्पर्र्धा निरुत्साहित गर्ने नीति अगाडि सारेको छ ।  बोर्डले बिक्री प्रबन्धक सेवाको लागि एक लाखभन्दा कम स...

Read More

आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन

Posted on July 18, 2017 | views: 41

काठमाडौँ । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ ।  अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, स...

Read More

नर्वेलाई ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न परराष्ट्रमन्त्रीको आग्रह

Posted on July 18, 2017 | views: 27

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा न...

Read More

सवारीसाधनको कर उठाउने महानगरको तयारी

Posted on July 18, 2017 | views: 12

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीसाधनमा करसम्बन्धी नयाँ नियम लगू गर्ने भएको छ । महानगरपालिकाले इन्जिनबाट चल्ने सबै सवारीसाधनमा कर लगाउने भएको छ । महानगरपालिकाले सवारीसाधन कर उठाउने निर्णय पहिले...

Read More

रेमिट्यान्समा भरपर्नेमा नेपाल एक नम्बर

Posted on July 18, 2017 | views: 73

काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपाल रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको देखाएको छ । नेपालबाट दैनिक १२ सयको हाराहारीमा युवाहरू रो...

Read More

लगानी बोर्डप्रति संसदीय समिति असन्तुष्ट

Posted on July 18, 2017 | views: 12

काठमाडौं । सरकारले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाालाई लगानी बोर्डमार्फत अगाडि बढाउने नीति लिएको भएपनि नीतिको पूर्ण पालना गरेको छैन । कतिपय राष्ट्रिय गौरवका आयोजनालाई सरकारले एकलौटी रूपम...

Read More

शेयर बजार दोहोरो अङ्कले बढ्यो

Posted on July 17, 2017 | views: 24

काठमाडौँ। साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ ।  आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ...

Read More

किन लगानी बोर्डका परियोजना निष्प्रभावी ?

Posted on July 17, 2017 | views: 28

काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको छ।  कुल ५०० मेगावाटमाथिका जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं