Date:2017/11/23 |Thursday

जुम्रीमा एनआईसी एशियाको शाखा

Posted on: November 15, 2017 | views: 22 |

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठान नगरपालिका ४ स्थित जुम्रीमा शाखा विस्तार गरेको छ । प्युठान उद्योग वाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेले शाखा कार्यालयको उद्घाटन गरे । शाखा सञ्जाल, एटीएम संख्या, पुँजी संरचना, बासलातको आकार, ग्राहक संख्याका आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक रहेको बैंकले जनाएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं