20th September | 2018 | Thursday | 5:06:31 AM

सिजी नयाँ मोडल एस्ट्रो ती १८

  POSTED ON : Wednesday, 15 November, 2017 (1:39:25 PM)

सिजी नयाँ मोडल एस्ट्रो ती १८

काठमाडौं । सिजी मोवाइलले फिचर फोन विधामा नया“ मोडल थप गरेको छ । कम्पनीले पछिल्लोपटक एस्ट्रो टी १८ बजारमा ल्याएको छ । यसमा १.८ इन्चको स्क्रिन, डिजिटल क्यामेरा, एफएम, टर्चचाइट, जीपीआरएस, टर्चलाइटलगायतका सुविधा रहेका छन् । ८ जिबीý मेमोरी Łथप्न सकिने यसको विशेÈता भनेकै छेउबाटै टर्च बाल्न र निभाउन छुट्टै बटनको सुविधा रहेको कम्पनीले जनाएको छ । यसको मूल्य १ हजार, ९९ रुपैयाँ रहेको छ । कम्पनीलाई अभैm बढी विश्वासिलो र भरपर्दाे बनाउन यो नया“ मोडलमा १ सय दिनको सटही सुविधासमेत प्रदान गरेको छ ।


Views: 34