23rd May | 2018 | Wednesday | 3:49:58 AM

पहिलो आर्थिक क्षेत्र सेज भैरहवामा १४ वटा उद्योग दर्ता– ठूला उद्योग आएनन्

चन्द्रकान्त खनाल   POSTED ON : Friday, 09 February, 2018 (11:23:18 AM)

पहिलो आर्थिक क्षेत्र सेज भैरहवामा  १४ वटा उद्योग दर्ता– ठूला उद्योग आएनन्

रुपन्देही । भैरहवा स्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र सेजमा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगले मात्रै दर्ता गराएका छन् । १९ वटा उद्योगले  प्रस्ताब गरेपछि उनीहरु  सेजमा उद्योग संञ्चालनको लागि  आएनन् ।

माघ १२ गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनभित्र उद्योग दर्ता गर्ने समयसीमा दिएकोमा अन्तिम दिनसम्ममा १४ वटा उद्योग दर्ता भएको विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाले  वताए ।

सुरुमा १९ वटा उद्योगले संञ्चालनको लागी लगानी गर्ने इच्छुक भएपनि अहिले उनीहरु सहभागि नभएको थापाले बताए । प्रवक्ता थापाले उद्योग सञ्चलानमा समझदारी गरेका १९ वटा उद्योगमध्ये १४ उद्योगले दर्ता गरेको बताए । १५ दिने सूचना निकाल्दा पनि उद्योग दर्ताका लागि नआएको उनले बताए । ‘उक्त क्षेत्रमा नेपालका ठूला उद्योग पञ्चकन्या, गोल्छा लयागतले प्रस्ताव गरेपनि उनीहरु आएका छैनन्’  थापाले भने ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ विगाहा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र ९ सेजमा १४ सय देखि ३७ सय वर्गमिटरसम्मका ६९ ओटा प्लटहरु रहेका छन् ।

विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्बल प्रोडक्ट छालाको वस्तु, तयारी पोसाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताइदै आएको छ । ती उद्योगले ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान छ ।

पहिले विद्युतको कारणको संञ्चालनमा अवरोध रहेपनि हाल विद्युत प्राधिकरणले माग भएअनुसार उपलब्ध गराउने बताएको छ । प्रवक्ता थापाले भने विद्युतको समस्या छैन  मागगर ेअनुसार उपलब्ध गराउने  सहमति भएको  बताए  । 

सेज भैरहवामा  दर्ता भएका उद्योग–

                                                      List of Approved Industries In Bhairahawa SEZ

S. NO

Name

Plot Type

Plot No

Total Area

Contact person\ contact numbers

Remarks

 

 

 

 

 

 

 

 

Mahendra Kumar Goyal

D

1

3417.7 sq. m

Mahendra Kumar Goyal (kedar Krishna   Manandhar) 9851232778

Worn readymade Garment

 

Siddhartha Pet Plast Inds.  Pvt. Ltd.(Preform & Closures)

G

11,12

4782.6 sq. m

Rajesh Kumar Agrawal

(Mahendra Rawal-9851087485

HDPE CAP, Pet Pre-form

 

Siddhartha Pet Plast Inds.  Pvt. Ltd (PVC  MAT)

G

8,9,10

 7000 sq. m

Rajesh Kumar Agrawal

(Mahendra Rawal-9851087485

PVC MAT

 

Aarungkhola Bahuudessiya Udyog Pvt. Ltd

I

1,2

4538.6 sq. m

Bhuminanda Dhakal

9851050709

Cement Block, Cement Electrical, Hume pipe Cement Precast

 

Jagdamba Synthetics (P) Ltd.

F

1,2

4538.6 sq. m

Sulav Agrawal (Rajan Prasad Bhandari -9851096369 )

PP Woven Fabric\Sacs

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Sugam Nano herbal Inds. Pvt. Ltd

F

6,7,8,9,10

10836.5 sq. m

Istiyak Ahamad Khan-9851025792,9857020792

Medical Herbal extract, Cosmetic herbal extract,  beverage, essential oil and herbal supplement extract

 

 

 

 

 

 

 

 

Kiran Shoes Manufactures

E

7,8,9,10,11,12

 

12171.8

Sq. m

Amir Pratap Rana, Santosh Rathi -01-4378950,

(Ganesh Gautam-9841-278250

h'Qf rKkn

 

Inter-teach pipes & fitting

E

1,2

4415 sq. m

Anupam-9851001927,9851011102>