27th March | 2019 | Wednesday | 5:54:27 AM

नेपाल लाइफको वोनस सेयर पारित

  POSTED ON : चैत्र २८, २०७४ (१:४८ PM)

नेपाल लाइफको वोनस सेयर पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  बुधबार वीरगंजमा सम्पन्न अठारौं बार्षिक साधारणसभलाले सेयरधनीलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रतिशेयर २८.५३ (कर सहित) वितरण प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर बितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, ६९ लाख २८ हजार ६ सय ४८ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । त्यस्तै साधारणसभाले कम्पनीको अधिकृत पूँजी आठ अर्ब कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभा कम्पनीका अध्यक्ष गोविन्द लाल संघइको अध्यक्षतामा सम्पन्न भएको थियो । 


Views: 33