24th July | 2019 | Wednesday | 3:17:15 PM

स्नाकोत्तरपछि व्यवसायिक कुखुरापालन गर्दै भट्ट

  POSTED ON : चैत्र २९, २०७५ (१:४० PM)

स्नाकोत्तरपछि व्यवसायिक कुखुरापालन गर्दै भट्ट

समाजशास्त्र र अर्थशास्त्रबाट स्नाकोत्तर अध्ययन सकेपछि गाउँमै व्यवसायिक रुपमा कुखुरापालन गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१८ गोबरियाका नरेन्द्र भट्ट ।  भट्टले आठ हजार कुखुरापालन गरी मासिक रु. आठ लाखको अण्डा बिक्री गर्दै आएका छन् । 

तस्बीरः शेरबहादुर सिंह, रासस, कञ्चनपुर

Views: 103