19th October | 2019 | Saturday | 8:43:40 PM

विश्व पर्यटन दिवसमा–पञ्चेबाजा (फोटोफिचर)

  POSTED ON : आश्विन १०, २०७६ (२:२९ PM)

विश्व पर्यटन दिवसमा–पञ्चेबाजा (फोटोफिचर)

काठमाडौं । ४०औँ विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँमा शुक्रबार आयोजित प्रभातफेरीमा सहभागी  महिलाहरुको टोली पञ्चेबाजा बजाउँदै  ।

विश्व पर्यटन दिवसमा सहभागी महिला


विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँमा शुक्रबार आयोजित प्रभातफेरीमा सहभागी  महिला ।


विश्व पर्यटन दिवस


काठमाडौँमा शुक्रबार आयोजित प्रभातफेरीमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि ।


Views: 168