Date:2017/08/18 |Friday

हुलाकी राजमार्ग निर्माणका लागि भारतको २३ करोड सहयोग

Posted on July 20, 2017 | views: 23

काठमाडौँ। हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोडको चेक हस्तान्तरण गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपा...

Read More

किन विक्रि भएन नेशनल ट्रेडिङको वाइन ?

Posted on July 20, 2017 | views: 43

काठमाडौँ । नेशनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकरलगायतका सामान काम नलाग्ने अवस्थामा पुगेका छन्।  लामो समयसम्म ती सामान बिक्री–वितरण गर्न व...

Read More

अर्थमन्त्रीले भने– ‘एउटा कुरा सधैँ हेक्का राख्नोस्’

Posted on July 19, 2017 | views: 25

काठमाडौँ । “एउटा कुराको सधैँ हेक्का राख्नुहोस् कि तपाईंहरुले कार्यान्वयन गर्ने कार्यक्रम र खर्च गर्ने रकमबाट नै देशको आर्थिक वृद्धि माथि जान्छ र देशले खोजेको आर्थिक समुन्नतिको मार्गमा अघि बढ्न सकिन्छ ...

Read More

महानगरपालिकाको कर वृद्धिप्रति चेम्बरको आपत्ति

Posted on July 19, 2017 | views: 38

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनाइएको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४÷७५ का निम्ति स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन ग...

Read More

एम्कोको नयाँ शक्तिशाली ब्याट्रिहरु बजारमा

Posted on July 19, 2017 | views: 31

हिमालय टाइम्स काठमाडौं । नेपालको लागि एम्को व्याट्रिको अधिकृत विक्रेता तथा सेवाप्रदायक वितरक कम्पनी बौद्ध इन्टरप्राइजेज प्रा. लि. ले एम्को ब्याट्रिको नविन प्रविधिका विशिष्ट तथा विश्वस्तरिय ब्याट्रिहरु...

Read More

भक्तपुर प्राधिकरणद्वारा करोडौंको राजश्व संकलन

Posted on July 19, 2017 | views: 31

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३÷७४ मा विद्युत् महसुलबाट रु ५० करोड ६८ लाख ७० हजार संकलन गरेको छ ।  आव २०७२÷७३ मा विद्युत् बिक्री वितरणबाट रु ३१ करोड ७६ लाख ७० ह...

Read More

व्यापार घाटा आठ खर्बभन्दा बढी

Posted on July 18, 2017 | views: 50

काठमाडौँ । मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्य...

Read More

रुपन्देहीमा झण्डै ५ अर्ब वजेट फ्रिज

Posted on July 18, 2017 | views: 55

हिमालय टाइम्स काठमाडौं । रुपन्देहीमा ठूलो रकम बजेट फ्रिज भएको छ । आर्थिक बर्ष ०७३÷०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका जनाएको...

Read More

धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली

Posted on July 18, 2017 | views: 48

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवामा हुने अस्वस्थ प्रतिस्पर्र्धा निरुत्साहित गर्ने नीति अगाडि सारेको छ ।  बोर्डले बिक्री प्रबन्धक सेवाको लागि एक लाखभन्दा कम स...

Read More

आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन

Posted on July 18, 2017 | views: 47

काठमाडौँ । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ ।  अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, स...

Read More

नर्वेलाई ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न परराष्ट्रमन्त्रीको आग्रह

Posted on July 18, 2017 | views: 36

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा न...

Read More

सवारीसाधनको कर उठाउने महानगरको तयारी

Posted on July 18, 2017 | views: 18

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारीसाधनमा करसम्बन्धी नयाँ नियम लगू गर्ने भएको छ । महानगरपालिकाले इन्जिनबाट चल्ने सबै सवारीसाधनमा कर लगाउने भएको छ । महानगरपालिकाले सवारीसाधन कर उठाउने निर्णय पहिले...

Read More

रेमिट्यान्समा भरपर्नेमा नेपाल एक नम्बर

Posted on July 18, 2017 | views: 89

काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपाल रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको देखाएको छ । नेपालबाट दैनिक १२ सयको हाराहारीमा युवाहरू रो...

Read More

लगानी बोर्डप्रति संसदीय समिति असन्तुष्ट

Posted on July 18, 2017 | views: 17

काठमाडौं । सरकारले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाालाई लगानी बोर्डमार्फत अगाडि बढाउने नीति लिएको भएपनि नीतिको पूर्ण पालना गरेको छैन । कतिपय राष्ट्रिय गौरवका आयोजनालाई सरकारले एकलौटी रूपम...

Read More

शेयर बजार दोहोरो अङ्कले बढ्यो

Posted on July 17, 2017 | views: 30

काठमाडौँ। साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ ।  आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ...

Read More

किन लगानी बोर्डका परियोजना निष्प्रभावी ?

Posted on July 17, 2017 | views: 35

काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्यप्रगति सन्तोषजनक नभएको पाइएको छ।  कुल ५०० मेगावाटमाथिका जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना...

Read More

कर फर्स्यौट ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

Posted on July 17, 2017 | views: 66

हिमालय टाइम्स काठमाडौं । व्यबस्थापिका संसद्को अर्थ समितिले कर फर्स्यौट आयोग खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् सचिवालय सिंहदरवारमा सोमवार बसेको समिति बैठकले आयोग खारेज गर्न निर्देशन दिएको हो...

Read More

तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

Posted on July 17, 2017 | views: 35

काठमाडौँ। घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ।  समितिले बहुमूल्य धातुको कटि...

Read More

यस्तो कारण छ निगमले भुटानको जहाज भाडामा नलिने

Posted on July 16, 2017 | views: 38

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ। निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्राष्ट्रिय उडान कटौती प्रभावित हुने...

Read More

आजदेखि १० लाख माथिको नगद कारोबारमा रोक

Posted on July 16, 2017 | views: 96

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि १० लाखभन्दा माथिको नगद कारोबारमा रोक लगाएको छ । बैंकिङ प्रणालीबाट हुने कारोबारको सूक्ष्म निगरानी गर्न पनि बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले ...

Read More

काठमाडौँ महानगरको बजेट १० अर्ब

Posted on July 15, 2017 | views: 53

काठमाडौँ । काठमाडौँ महानगरका लागि १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ।  काठमाडौँ महानगरपालिकाको नगरसभाले सर्वसम्मतिबाट आर्थिक वर्ष २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड बजेट स्वीकृ...

Read More

भक्तपुरको बजेट एक अर्ब, सूर्यविनायकको ४८ करोड

Posted on July 15, 2017 | views: 60

भक्तपुर । भक्तपुर नगरपालिकाले प्रथम नगर परिषद्बाट आर्थिक वर्ष २०७४÷७५ का लागि रु एक अर्ब पाँच करोड ५५ लाखको बजेट पारित गरेको छ ।  आज नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्...

Read More

क्लीन फीड नीति’ सरकारद्वार स्थगित

Posted on July 15, 2017 | views: 66

हिमालय टाइम्स काठमाडौं । नेपाल सरकारले नेपाली टेलिभिजनमा भोली आइतबारदेखि लागू हुने भनिएको ‘क्लीन फीड नीति’ स्थगित गरेको छ ।  सरकारको यो निर्णयपछि भोलिदेखि टेलिभिजन सेवा बन्द गर्ने घोषणा गरेका नेप...

Read More

चार अर्ब बढीको सेयर कारोबार

Posted on July 15, 2017 | views: 22

काठमाडौँ । धितोपत्र बजारमा यस साता  चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्र...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं