Date:2017/08/18 |Friday

विवादमै सकिने भो ‘टान’को दुईवर्षे कार्यकाल

Posted on July 15, 2017 | views: 43

काठमाडौँ । ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन। आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिए...

Read More

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी

Posted on July 15, 2017 | views: 38

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन्। गुरुङ ४३४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ प्रात गरे। यसैगरी प्रथम उपाध्...

Read More

सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्न लेखा समितिको निर्देशन

Posted on July 14, 2017 | views: 52

काठमाडौँ । संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। व्यवस्थापिका–...

Read More

कति छुट्याइयो नागार्जुनलाई बजेट ?

Posted on July 14, 2017 | views: 36

काठमाडौँ । नागार्जुन नगरपालिकाले रु ६४ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ ।  नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि उक्त रकम बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । चालू ...

Read More

फिनल्याण्डद्वारा नेपाललाई दुई अर्ब ३६ करोड अनुदान

Posted on July 14, 2017 | views: 41

काठमाडौँ । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र...

Read More

आर्थिक र राष्ट्र ऋण विधेयक पारित

Posted on July 13, 2017 | views: 44

काठमाडौँ। व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले ‘आर्थिक विधेयक, २०७४’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७४’ बहुमतले पारित गरेको छ ।  विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ । आगामी आव २०७४/७५ को बज...

Read More

मौद्रिक नीति लगानीको वातावरण बनाउन सहयोगी हुनेमा आशंका

Posted on July 13, 2017 | views: 26

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि गत आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीको वातावरण बनाउन सहयोग गर्नेमा अर्थतन्त्रका जानकारहरूले आशंका व्यक्त गरेका छन् । मौद्रिक नीतिका क...

Read More

शेयर बजार पाँच अङ्कले घट्यो

Posted on July 13, 2017 | views: 23

काठमाडौँ । विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार बिहीबार भने ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो। ‘क’ ...

Read More

नेपालको लगानीमा चिनियाँ आकर्षण

Posted on July 13, 2017 | views: 40

काठमाडौं । पछिल्लो समयमा नेपालको लगानीमा छिमेकी मुलुक आकर्षण देखिएको छ । नेपालको राजनीतिक, आर्थिकलगायत समग्र क्षेत्रमा निरन्तररूपमा चासो देखाउँदै आएको अर्को छिमेकी मुलुक भारतको लगानी भने घट्दै गएको छ ...

Read More

नबिल बैंकको १०० औं ए.टि.एम सञ्चालन

Posted on July 13, 2017 | views: 24

हिमालय टाइम्स काठमाडौं । नबिल बैंकले १०० वटा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरि कूल १०० वटा एटिएम संख्या पुगेको छ ।  भिषा कार्...

Read More

ग्लुकोज मात्रा पत्ता लगाउने मोबाईल फोन

Posted on July 13, 2017 | views: 39

हिमालय टाइम्स काठमाडौं । मोबाईल फोनहरुमा हुने उत्कृष्ट श्रेणीको बिशेषताहरु सहित नेपाली मोबाईल बजारमा ओटो फोन आएको छ । ओटो रियोमा रहेको विशेषताहरुले गर्दा नेपाली उपभोक्ताहरुले यस फोनलाई अत्याधिक मनपराए...

Read More

एनसेलसँग कर असुलउपर गर्न लेखा समितिको निर्देशन

Posted on July 13, 2017 | views: 47

काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ ग...

Read More

भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

Posted on July 13, 2017 | views: 42

भक्तपुर । मध्यपुर थिमि–१ लोकन्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए। ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको ज...

Read More

औद्योगिक व्यवसायी ऐनलाई चाँडो कार्यान्वयन गर्न सुझाव

Posted on July 12, 2017 | views: 43

काठमाडौँ । औद्योगिक व्यवसायी ऐनलाई कार्यान्वयनमा ल्याउन चाँडो नियमावली बनाउन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् ।  व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्त...

Read More

रोजगार व्यवसायीको चुनावी एजेण्डा फ्री भिसा, फ्री टिकट

Posted on July 12, 2017 | views: 68

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आसन्न २५ औैंं महाधिवेशनमा मुख्य चुनावी एजेन्टा दुई वर्षअघि सरकारले लागू गरेको फ्री भिसा र टिकट पुनर्विचार गर्नुपर्ने रहेको छ । सरकारले २०७२ साल असारमा लागू गरे...

Read More

बर्डफ्लुबाट क्षति बेहोरेका किसानलाई ७० प्रतिशत राहत थप

Posted on July 12, 2017 | views: 41

चितवन । बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ। जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार यहाँका १५ जना कुखुरा व्यवसायीका लागि राहत आइपुगेको हो। कार्यालयका प्रमुख ...

Read More

पुनर्निर्माणका लागि एक खर्ब ४५ अर्ब बजेट पारित

Posted on July 12, 2017 | views: 38

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ। प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि एक खर्ब ...

Read More

आर्थिक कुटनीतिलाई प्राथमिकताः महरा

Posted on July 12, 2017 | views: 33

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन्। परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँगको भेटमा महराले&nbs...

Read More

अल्लो उद्यमतर्फ आकर्षण बढ्दै

Posted on July 12, 2017 | views: 26

लमजुङ । जङ्गलमा पाइने अल्लो आयआर्जनको भरपर्दो स्रोत बन्न थालेको छ। उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आर्कषण बढेको छ। गुरुङ समुदायले भाङ्ग्रालगायत सामग्री बना...

Read More

नेपालको व्यापार प्रवद्र्धन गर्न श्रीलङ्कामा कार्यक्रम

Posted on July 11, 2017 | views: 52

काठमाडौँ । द्विपक्षीय हित र आपसी सम्बन्धका साथै व्यापारलाई टेवा पुर्याउने उद्देश्यले श्रीलङ्कामा रहेको नेपाली दूतावासको आयोजनामा श्रीलङ्कामा  एक कार्यक्रम सम्पन्न भएको छ ।  ‘नेपाल–श्रीलङ्का ...

Read More

सिजी मोबाइलको १०० दिने सटही नीति

Posted on July 11, 2017 | views: 26

हिमालय टाइम्स काठमाडौं । सिजी मोबाइलस् प्रा. लि. ले “१०० दिनको सटही नीति” बारफोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको छ । यस नीति अन्तर्गत मोबाइलको कार्यात्मक विफलता भएको १०० (एक सय) दिन नाघेको हुनु हँुदै...

Read More

डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह

Posted on July 11, 2017 | views: 38

काठमाडौँ । होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ। नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप ...

Read More

२२ लाख नयाँ निक्षेप खाता थपिए

Posted on July 11, 2017 | views: 31

काठमाडौँ । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या एक क...

Read More

अनलाइन श्रम स्वीकृति प्रणाली प्रयोग क्षमताको अनुपातमा थोरै

Posted on July 11, 2017 | views: 33

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन सुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ। वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्य...

Read More

९० दिनको माग धान्नेगरी पेट्रोलियम भण्डारणस्थल बन्दै

Posted on July 10, 2017 | views: 36

काठमाडौँ । सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको छ। व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं