Date:2017/08/18 |Friday

५१ कार्टुन मिल्कबार आइसक्रिम नष्ट

Posted on June 09, 2017 | views: 49

हिमालय टाइम्स काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपाल डेरी प्रालिबाट उत्पादित मिल्कबार नामक अखाद्य आइसक्रिम नष्ट गरेको छ । विभागले ललितपुरस्थित नेपाल डेरी उद्योगमा अनुगमनका क्रममा भवि...

Read More

नाममात्रको विशेष अनुगमन

Posted on June 09, 2017 | views: 30

हिमालय टाइम्स काठमाडौं । सरकारले मंगलबारदेखि सुरु गरेको विशेष अनुगमन प्रचारबाजीमा मात्रै सीमित हुन पुगेको छ । विशेष अनुगमन ठूला व्यवसायिक फर्ममा केन्द्रित हुने दाबी गरिएपनि साना व्यवसायिक फर्ममै  ...

Read More

सिटिजन्स बैंकको शाखा अब कुपण्डोलको आफ्नै भवनमा

Posted on June 08, 2017 | views: 25

 हिमालय टाइम्स काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाटनढोका शाखा विहीवारबाट स्थानान्तरण  भएको छ ।  शाखा ललितपुरको कुपण्डोल स्थित आप्mनै कार्यालय भवनबाट संचालन गरिएको छ । बैंकक...

Read More

प्रभु बैंकको सबै शाखामा आश्वा सेवा

Posted on June 08, 2017 | views: 48

हिमालय टाइम्स काठमाडौं । प्रभु बैक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आश्वासेवा संचालन गर्ने अनुमति पाए संगै आफ्ना सबै शाखाबाट आश्वा सेवा सञ्चालन गर्न थालेको छ । अब कुनै पनि कम्पनीको धितोपत्र सार्वजनिक...

Read More

डिजिटल नेपाल निर्माणको प्रतिबद्धता

Posted on June 08, 2017 | views: 30

काठमाडौं । एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कूल जनसंख्याको ६० प्रतिशतमा दु्रतगतिको मोबाइल इन्...

Read More

मासुमा अत्यधिक बदमासी

Posted on June 08, 2017 | views: 39

काठमाडौं । सरकारले बुधबार पनि विभिन्न स्थानमा अनुगमन गरेको छ । विहान भक्तपुर क्षेत्रमा रहेका विभिन्न मासु पसल, बधशाला र कोल्डस्टोरको अनुगमन गरेकोमा अधिकांश मापदण्डविपरीत, गुणस्तरहीन भेटिएका छन् । सो क...

Read More

उद्योग दर्ता पाँच प्रतिशतले वृद्धि

Posted on June 08, 2017 | views: 32

काठमाडौं । धादिङमा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय धादिङको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा उद्योग व्यवसाय दर्ता ५ प्रतिशतले वृद्धि भ...

Read More

साना किसान अझै कृषि बिमाको पहुँचबाहिरै

Posted on June 08, 2017 | views: 32

हिमालय टाइम्स काठमाडौं । अझै पनि कृषि बिमा कार्यक्रम साना तथा सीमान्तकृत किसानसम्म पुग्न सकेको छैन । कृषि बिमाको अवस्थाबारेमा विभिन्न १४ जिल्लामा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । राष्ट्रिय कृषक स...

Read More

पोखरा विमानस्थलको ऋण स्वीकृत

Posted on June 06, 2017 | views: 46

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ। ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएप...

Read More

सीजीको नयाँ क्विक्स बजारमा

Posted on June 05, 2017 | views: 50

हिमालय टाइम्स काठमाडौं । सीजी फूड्स (नेपाल) ले हालै नेपालमा पहिलो पटक क्विक्स ब्राण्डको पिज्जा फ्लेभरमा पोटाटो चिप्स बजारमा ल्याएको छ ।  आम उपभोक्ता वर्गलाई कुनैपनि समय, स्थानमा सन्तुष्टी प्रदान ...

Read More

अपर सानीगाड ३० महिनाभित्र सम्पन्न हुने

Posted on June 05, 2017 | views: 44

हिमालय टाइम्स काठमाडौं । बझाङ जिल्लामा निर्माण हुने १०.७ मेगावाटको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुंगल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आ...

Read More

बूढीगण्डकी चिनियाँ कम्पनीलाई

Posted on June 05, 2017 | views: 60

हिमालय टाइम्स काठमाडौं । सरकारले बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ...

Read More

आयोजना छिटो सम्पन्न गरे एक अर्ब पुरस्कार

Posted on June 04, 2017 | views: 69

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् ।  आइतबार आयोजित एक कार्यक्र...

Read More

एनसेलले झण्डै १४ अर्ब लाभकर बुझायो

Posted on June 04, 2017 | views: 87

हिमालय टाइम्स काठमाडौं । एनसेलले पूँजीगत लाभकर नतिर्ने अडानमा अडिग रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल १३ अर्ब ६० करोड रुपैयाँ थप रकम दाखिला गरेको छ ।  ठूला करदाता कार्यालयका अनुसार आईतबार ...

Read More

एनएमबि बैंकको नि:शुल्क आस्बा सेवा

Posted on June 04, 2017 | views: 37

हिमालय टाइम्स काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई निस् शुल्क आस्बा (एप्लिकेशन सर्पोटेड बाइ ब्लक्ड एमाउन्ट) सुबिधा दिने भएको छ । यस नयाँ प्रबिधिबाट शेयर बितरण नभए सम्मका लागि शेयरधनीको रकम खाता...

Read More

पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

Posted on June 04, 2017 | views: 39

काठमाडौं। नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दुई अर्ब स्...

Read More

नेसनलको जग्गालाई निगमद्वारा २५ करोड बैना

Posted on June 03, 2017 | views: 53

काठमाडौं । मन्त्रिपरिषद्को स्वीकृतिसँगै नेपाल आयल निगम र नेसनल ट्रेडिङ लिमिटेडले टेकुस्थित केन्द्रीय कार्यालय भएको जग्गा खरिदबिक्री प्रक्रिया सुरु गरेका छन् । जग्गा खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत बु...

Read More

सेयर बजारमा दुई अर्ब भन्दा बढीको कारोबार

Posted on June 03, 2017 | views: 43

काठमाडौं । धितोपत्र बजारमा यस साता दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दश...

Read More

वार्षिक २ अर्ब ३६ करोड लिटर दूध उत्पादनको लक्ष्य

Posted on June 03, 2017 | views: 62

हिमालय टाइम्स काठमाडौं । सरकारले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन प्रतिव्यक्ति प्रतिवर्ष दूधको उपलब्धता ६७ लिटरबाट ९१ लिटर पु¥याउने लक्ष्य लिएको छ । पशुपक्षी विकास मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ सम्ममा...

Read More

तातोपानी नाका सञ्चालन गर्न चीन सकारात्मक

Posted on June 02, 2017 | views: 60

हिमालय टाइम्स काठमाडौं । वाणिज्यमन्त्री रोमी गौचन थकालीले भूकम्पछि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन सकारात्मक रहेको बताएका छन् । उक्त क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको काम भइरहेको र रस...

Read More

हस्तकला निर्यात बढ्दो

Posted on June 02, 2017 | views: 66

काठमाडौं । नेपालको ऐतिहासिक पहिचान बोकेका साथै नेपाललाई विश्वसामु चिनाउनेखालका हस्तकला सामग्रीहरूको निर्यात बढ्न थालेको छ । नेपाली हस्तकलाका सामग्रीहरूको माग अन्तर्राष्ट्रिय बजारमा बढेसँगै निर्यात बढे...

Read More

दुरदराजका गाउँमा बजेटको स्वागत

Posted on June 01, 2017 | views: 132

हिमालय टाइम्स बझाङ । सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागी विनियोजन गरेको बजेटको बझाङका दुरदराजका गाउँमा स्वागत गरिएको छ । स्थानीय तहमा पहिलो पटक सोचिएको भन्दा बढी बजेट विनियोजन भएकाले स्थानीयले सो बज...

Read More

एनसेलले शुरु गर्यो फोरजी सेवा

Posted on June 01, 2017 | views: 77

हिमालय टाइम्स काठमाडौं । एनसेलले ग्राहकलाई अब मोवाइलमा फोरजी सेवा दिने भएको छ । जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने...

Read More

‘एकलिटर दूध ल्याउनुस्, थप एक रुपैयाँ अनुदान लैजानुस्’

Posted on June 01, 2017 | views: 50

चितवन । तपाईंको गाईभैँसीले कति दूध उत्पादन गर्छ ? पाँच लिटर, १० लिटर वा धेरै । बेच्ने पनि गर्नुहुन्छ होला । अझ व्यावसायिक रुपमा गाई पालेर दुग्ध उत्पादन गर्ने किसानले त दैनिक रुपमा ५०÷६० लिटर देखि दुई ...

Read More

बजेट आधा पनि खर्च हुन सकेन्

Posted on June 01, 2017 | views: 36

म्याग्दी । चालु आर्थिक वर्षको दश महिनाको अवधिमासमेत विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । चालु आव २०७३/७४ मा जिल्लास्थित सरकारी कार्यालयले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि हालसम्म ५० क...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं