21st May | 2018 | Monday | 9:37:56 AM

मिटर परीक्षणविनै ट्याक्सी सञ्चालन

: Sunday, 12 November, 2017 (2:06:12 PM)

रमेश भरती काठमाडौं । उपत्यकाकाभित्र ३ हजार ४ सयभन्दा बढी ट्याक्सी मिटर परीक्षणविनै सञ्चालन हुने गरेको...

झण्डा व्यापारीलाई भ्याइनभ्याइ

कौशिला कुँवर : Sunday, 12 November, 2017 (2:03:58 PM)

काठमाडौं । प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दललाई जस्तै झण्डा व्यापारीलाई चटारो छ...

एन आई सि एशिया बैंकले सार्वजनिक गर्या ३० अर्बको ऋणपत्र

: Sunday, 12 November, 2017 (12:55:24 PM)

काठमाडौं । नबिल इन्भेष्टमेन्टको बैंकको सहकार्यमा एन आई सि एशिया बैंकले ३० अर्व रुपौयाँ बराबरको...

कुवेतले ३० वर्षमुनिका कामदार नदिने

: Saturday, 11 November, 2017 (2:01:38 PM)

हिमालय टाइम्स काठमाडौं । कुवेत सरकारले ३० वर्षभन्दा मुनिका आप्रावासी कामदारलाई रोजगार अनुमतिपत्र नदिने भएको छ...

नेपालमा रेलमार्ग सम्भव रहेको चिनियाँ टोलीको निष्कर्ष

लेखनाथ पोखरेल : Saturday, 11 November, 2017 (1:58:48 PM)

काठमाडौं । नेपालमा रेलमार्गको सम्भाव्यताका लागि स्थलगत अध्ययनमा आएको चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार स्वदेश फर्किएको...

यातायात व्यवसायीको दबाबपछि कारबाही स्थगित

लेखनाथ पोरखरेल : Friday, 10 November, 2017 (2:46:07 PM)

काठमाडौं । सरकारले सार्वजनिक सवारीको अनुगमनमा थप कडाइ गर्ने बताएको भएपनि व्यवसायीको दबाबपछि रोकिएको छ...

विदेशिन कामदार राज्यबाटै पीडित

रमेश भारती : Friday, 10 November, 2017 (2:35:44 PM)

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदार राज्यबाटै पीडित हुने गरेको वैदेशिक रोजगार व्यवसायीले आरोप लगाएका...

स्वदेशमै टर्कीपालन गरी आयआर्जन

: Thursday, 09 November, 2017 (5:10:09 PM)

कपिलवस्तु ।  कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । २०...

रेलमार्गका लागि स्थलगत अध्ययनमा चिनियाँ टोली

लेखनाथ पोखरेल : Thursday, 09 November, 2017 (1:28:57 PM)

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै चर्चा आएको नेपाल–चीन रेलवेको चर्चा फेरि...

लगानी बाधक ऐन खारेजीमा जोड

: Thursday, 09 November, 2017 (1:26:04 PM)

हिमालय टाइम्सकाठमाडौं । स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि बाधक ऐन कानुनहरू खारेजी र परिमार्जन...

कर्णालीका रैथाने उत्पादनको प्रदर्शनी

: Thursday, 09 November, 2017 (1:10:35 PM)

हिमालय टाइम्स काठमाडौं । कर्णालीका रैथाने उत्पादनको प्रवद्र्धन र विकासका लागि स्थानीय खाद्यान्नको राजधानीमा प्रदर्शनी गरेको...

टेलिकमको अफर माघसम्म

: Thursday, 09 November, 2017 (12:28:01 PM)

हिमालय टाइम्सकाठमाडौं । नेपाल टेलिकमले विभिन्न प्रमोसनल अफरलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ...

लगानीको वातावरणबारे जापानी उद्यमीको चासो

: Wednesday, 08 November, 2017 (1:08:15 PM)

हिमालय टाइम्सकाठमाडौं । नेपालमा लगानीको वातावरण अध्ययन गर्न आएको जापानी उद्यमी व्यवसायी र लगानीकर्ताको प्रतिनिधिमण्डलस“ग...

प्रभु इन्स्योरेन्सको २२ औं साधारणसभा

: Wednesday, 08 November, 2017 (12:36:10 PM)

काठमाडौं । प्रभु इन्स्योरेन्सको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक...

बढी भाडा असुल्ने गाडी र चालक नियन्त्रमा

: Wednesday, 08 November, 2017 (12:31:35 PM)

हिमालय टाइम्सकाठमाडौं । सरकारले सार्वजनिक सवारीको अनुगमनमा थप कडाइ गर्ने भएको छ । सार्वजनिक सवारीबाट...