Date:2017/08/18 |Friday

साना तथा घरेलु उद्योग दर्ता बढ्दो

Posted on April 18, 2017 | views: 60

काठमाडौं । पछिल्लो समय मुलुकमा साना तथा घरेलु उद्योगको दर्ता प्रक्रिया क्रमशः बढ्न थालेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्ममा घरेलु उद्योगतर्फ मुलुकमा १२ हजार ९०५ साना तथा...

Read More

दोहोरो अङ्कले घट्यो सेयर बजार

Posted on April 18, 2017 | views: 51

काठमाडौँ । निरन्तर उकालो लाग्दै आएको सेयर बजार मंगलवार भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलवार बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिएको छ । ठूला कम...

Read More

नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

Posted on April 18, 2017 | views: 54

काठमाडौँ । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला ...

Read More

फेरि इन्धनको कृत्रिम अभाव

Posted on April 18, 2017 | views: 62

पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको ४८ घन्टा नबित्दै वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्रिम अभावले सर्वसाधारणलाई हैरानी बढाएको छ ।  वीरगन्जमा रहेका पेट्रोल पम्पमा बिहान...

Read More

इँटाको मूल्य बढ्न नसकेको गुनासो

Posted on April 18, 2017 | views: 52

काठमाडौं । भूकम्पबाट ध्वस्त भौतिक संरचना पुनर्निर्माणको अभियान सुरु भइरहेकै समयमा निर्माण सामग्रीको माग बढ्ने र अधिक नाफा आर्जन हुने अपेक्षा गरिरहेका व्यवसायी इँटाको कारोबारबाट भने सन्तुष्ट हुन सकेका ...

Read More

अब १० वर्षमा २० हजार मेगावाट विद्युत्

Posted on April 18, 2017 | views: 57

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले अब १० वर्षमा १० हजार मेगावाट नभई २० हजार मेगावाट जलविद्युत् उत्पादन गरिने बताएका छन् । विगतको तुलनामा ऊर्जा क्षेत्रमा धेरै प्रगति भएकोले १० वर्षमा २० हजार मेगाव...

Read More

पुँजीगत खर्च ३६ प्रतिशतमात्रै

Posted on April 18, 2017 | views: 45

काठमाडौं । सबै मन्त्रालय र मातहतका निकायको बजेट कार्यान्वयन गराउने जिम्मेवारी भएको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या स...

Read More

सौराहामा पर्यटन गुरुयोजना बनाइँदै

Posted on April 17, 2017 | views: 60

चितवन । नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन व्यवसाय सुरु भएको तीन दशकपछि बल्ल ‘पर्यटन गुरुयोजना’ निर्माण गर्न थालिएको छ । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले गुरुयोजनाका लागि ...

Read More

विकास सहायता ५.२२ प्रतिशतले वृद्धि

Posted on April 17, 2017 | views: 55

हिमालय टाइम्स काठमाडौं । आर्थिक वर्ष २०७२/७३ मा विकास सहायता बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ५.२२ प्रतिशतले वृद्धि भई १ अर्ब ७ करोड ४० लाख डलर पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।  ...

Read More

बेगनास तालमा पम्प स्टोरेज जलविद्युत् आयोजना बन्दै

Posted on April 16, 2017 | views: 62

काठमाडौँ । नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स...

Read More

यूनाइटेड सिमेन्टले रथारोहण गर्दै नयाँ बर्षलाई गर्यो स्वागत

Posted on April 16, 2017 | views: 152

हिमालय टाइम्स काठमाडौं । नयाँवर्ष २०७४ सालको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना दिने उद्देश्यले यूनाइटेड सिमेन्ट्सले रथारोहण कार्यक्रम आयोजना गरेको थियो ।  शुभकामना सन्देश लेखि विशेष रुपम...

Read More

दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला

Posted on April 16, 2017 | views: 47

भक्तपुर । भक्तपुरको सल्लाघारीमा गत चैत २२ गतेदेखि सुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १० करोडको कारोबार भएको छ । औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिस...

Read More

मुक्तिनाथमा आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या बढ्दै

Posted on April 16, 2017 | views: 65

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरमा जाने आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनवि...

Read More

धानमा आत्मनिर्भर बनाउन चैते धान खेती

Posted on April 16, 2017 | views: 72

बर्दिया । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ । हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुप...

Read More

जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन

Posted on April 16, 2017 | views: 63

इलाम । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्न...

Read More

किसान लक्षित बजेट कर्मचारीको गोजीमा

Posted on April 15, 2017 | views: 247

धादिङ । किसान लक्षित बजेट कर्मचारीले किर्ते बिल पेस गरेर आफ्नै गोजीमा हाल्ने गरेको तथ्य पत्ता लागेको छ । किसानको किर्ते हस्ताक्षर गरी जिल्ला पशु सेवा कार्यालय धादिङका एक कर्मचारीले फर्जी बिलबाट रकम बु...

Read More

हनुमानढोका घुम्न आउने पर्यटक आधा घटे

Posted on April 15, 2017 | views: 58

काठमाडौं । राजधानीको महत्वपूर्ण पर्यटकीयस्थल हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटक संख्या आधा घटेको छ । विनाशकारी भूकम्पपछि ४५.१३ प्रतिशतले घटेको हो । दरबार क्षेत्रमा घुम्न आउने अघिकांश पर्यटक ...

Read More

वाई वाई ग्लोकल टिन हिरोको खोजी

Posted on April 15, 2017 | views: 53

हिमालय टाइम्स काठमाडौं । वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर–किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने उद्देश्यका साथ वाई वाई...

Read More

कर तिर्दैनन् निर्माण व्यवसायी

Posted on April 15, 2017 | views: 44

गोरखा । जिल्ला समन्वय समिति गोरखाको आन्तरिक आय रु ८७ लाख छ ।  नदी घाटमा लगाइएको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) ठेक्का, काठ बेचबिखन, विभिन्न भौतिक संरचना निर्माणबापत र ग्रामीण सडकका पटके ...

Read More

वाई वाई ग्लोकल टिन हिरो

Posted on April 15, 2017 | views: 69

हिमालय टाइम्स काठमाण्डौं । वाई वाईले ग्लोकल टिन हिरोको माध्यमबाट किशोर ( किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम ...

Read More

दुगड समूहले तीनवटा जलविद्युत आयोजना बनाउने

Posted on April 15, 2017 | views: 69

काठमाडौँ । सरकारको सहजीकरणपछि निजी क्षेत्रका लगानीकर्ता एकपछि अर्को गर्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्साहित भएका छन् । नेपालको व्यावसायिक घराना एमभी दुगड समूहले स्वदेशी पुँजी परिचालन गरेर १५७ म...

Read More

बूढीगण्डकीको मुआब्जा वितरण

Posted on April 15, 2017 | views: 87

धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ ।  जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता ज...

Read More

पर्यटकीय सम्भावनाको ‘थोलेदेम्बा’

Posted on April 15, 2017 | views: 60

ओखलढुङ्गा । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको थोलेदेम्बामा शुक्रवारदेखि ‘प्रथम थालेदेम्बा पर्यटकीय महोत्सव–२०७४ सुरु भएको छ ।  ‘प्राकृतिक सुन्दरता, कला संस्कृति, पर्यटन प्रवद्र्धन हाम्रो अभ...

Read More

जितपुरफेदीमा बाँदर आतंक

Posted on April 14, 2017 | views: 80

काठमाडौं । राजधानीमै जोडिएको जितपुरका किसान बाँदरका कारण आतंकित बनेका छन् । आफूले दुःख गरेर लगाएको बाली बाँदरले सखाप पार्न थालेपछि उनीहरू आतंकित र चिन्तित बनेका हुन् । बाँदर आंकतकै कारण कतिपय किसान कृ...

Read More

२०७३ मा अर्थतन्त्रमा सकारात्मक लक्षण

Posted on April 13, 2017 | views: 49

काठमाडौँ । अघिल्लो वर्ष गएको गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको मूलउद्देश्यमा सकारात्मक लक्षण देखिएको छ । आर्थिक वर्ष २०७३÷७४को बजेटमा भनिएज...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं