Date:2017/11/23 |Thursday

प्रयोगशाला बन्दै मधेस

Posted on November 23, 2017 | views: 31

रामसुकुल मण्डल सात सालको जनक्रान्तिमा मधेसको आफ्नै गरिमामय स्थान छ । लोकतन्त्रको त्यस प्रस्थान बिन्दुबाट अगाडि बढेको नेपाली राजनीतिलाई समयसापेक्ष गति दिन मधेसले हमेशा नैतिक बल दिएको छ । त्यही मूल्य, ...

Read More

अब सोचौं र विवेक प्रयोग गरौं

Posted on November 23, 2017 | views: 24

राजन कार्की हाम्रा मन र मथिङ्गलमा तरङ्ग आएको बेला छ यो । किनकि चुनाव संघारमा छ, मतदान गर्नुछ, हामीले कसलाई चुन्ने ? यही विषयले हामी तरङ्गित हुन थालेका छौं । हामीले चुनेका व्यक्ति गलत परे भने पाँच वर्ष...

Read More

क्रान्ति र यसका आधारहरू

Posted on November 22, 2017 | views: 25

एम.एल. नेपाली माक्र्सवादको वैज्ञानिक सैद्धान्तिक सिद्धान्तले समाजको गतिको नयाँ माग गर्छ । अहिले नेपाली समाजमा क्रान्तिका नयाँ तथ्यहरूको आगमनले गर्दा पुराना निष्कर्ष, सिद्धान्त र विचारहरू अपुग तथा अपर्...

Read More

घोषणापत्रको भ्रमजाल !

Posted on November 22, 2017 | views: 40

कालिदासबहादुर राउत क्षत्री संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । प्रादेशिक र संघीय संसदको निर्वाचन यसै हप्ता मंसिर १० र तेश्रो हप्ता मंसिर २१ मा सम्पन्न हुँदैछ । बालिग मतदा...

Read More

मधेसको राजनीतिमा अवसरवादी चरित्र

Posted on November 21, 2017 | views: 40

उपेन्द्र झा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै छ । मधेसको राजनीति विशृंखलित भई दिशाविहीनताको अवस्थामा छ । अवसरवादको पकडमा रहेको मधेसको राजनीतिमा अहिले देखा परेको पलायन मधेसी एकताले छिन्नभिन्न प...

Read More

स्मार्ट सिटीको अवधारणा र बहस

Posted on November 21, 2017 | views: 29

रूपनारायण खतिवडा पछिल्ला वर्षमा ‘स्मार्ट सिटी’ शब्दको प्रयोग बढ्दो क्रममा रहेको छ । राजनीतिक नेतृत्वदेखि सर्वसाधारणसम्मले यो शब्दको प्रयोग गर्ने गरेका छन् । सुन्दा र प्रयोग गर्दा आनन्द लाग्ने शब्द भए...

Read More

बाटो बिराउँदै कांग्रेस

Posted on November 20, 2017 | views: 45

देवेन्द्र चुडाल आसन्न निर्वाचनका लागि सबै राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र मार्फत जनतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । चुनावमा सहभागी सबै दलहरूले चुनावी घोषणापत्रसमेत सार्वजनिक गरिसकेका...

Read More

नागरिक सर्वोच्चता र राजनीतिक दल

Posted on November 20, 2017 | views: 281

स्वयम्भूनाथ कार्की विनाकुनै तर्क, विवेचना वा मन्थनले मानिएको कुरा के हो भने नागरिक सर्वोच्चताको निमित्त राजनीतिक दलहरूको उपस्थिति अनिवार्य छ । तर के यो कुरा संसारका सबै भागमा समानरूपले लागुूहुन्छन् त ...

Read More

विचित्रका शौचालय

Posted on November 19, 2017 | views: 483

डा. नवराज खतिवडा  तपाईं जीवनमा कति पटक खाना खानुहुन्छ होला ! अनि कति पटक नुहाउनुहुन्छ होला ¤ यस्तै बिहानै उठेर कति पटक पेट सफा गर्नुहुन्छ ¤ कति पटक शौचालयको प्रयोग गर्नुहुन्छ !  नेपालीको सर...

Read More

रामेछापको चुनावी रौनक

Posted on November 19, 2017 | views: 36

युवराज पाण्डे नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको छ । जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउ...

Read More

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सपना

Posted on November 19, 2017 | views: 43

 निनाम लोवात्ती कुलुङ नेपालको प्राकृतिक सुन्दरताले ठाउँमध्येमा पर्ने एक पोखरा उपत्यका समुद्र सतहदेखि ९५० मिटर (बजार क्षेत्र) को उचाइमा रहेको छ । पोखरा उपत्यकाको बारेमा विभिन्न क्षेत्रका विदेशी वि...

Read More

कांग्रेसलाई नै भोट किन ?

Posted on November 19, 2017 | views: 223

इन्द्रबहादुर बराल मुलुक अहिले चुनावमय भइसकेको छ । थ्रेस होल्ड (मत सीमा) का कारण विगतको जस्तो सयौं राजनीतिक दलहरू यसपटक चुनावी मैदानमा देखापरेका छैनन् । मतसीमा निर्धारण भएका कारण राजनीतिक र कानुनी अचडन...

Read More

पाथीभरा दर्शन

Posted on November 18, 2017 | views: 49

गीता अधिकारी नेपालका विभिन्न ठाउँमा विभिन्न शक्तिपीठहरू छन्  । यस्तै, शक्तिपीठहरूमध्ये नेपालको एक हो सुदूर पूर्वोत्तर ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ को मन्दिर । यो एक धार्मिक तथा प्राक...

Read More

आँखै रसाउने ‘टुहुरो कुण्डली’

Posted on November 18, 2017 | views: 216

श्यामसुन्दर पुडासैनी युवा उपन्यासकार भीष्मराज फुलाराको सामाजिक यथार्थवादी उपन्यास हो ‘टुहुरो कुण्डली’ । सुदूर पश्चिमाञ्चल, डोटी जिल्लाको दुर्गम तथा पिछडिएको गाउँ चुडीमा जन्मेर त्यहीँ हुर्किएका फुलारा...

Read More

सूर्यले निम्त्याएको धर्मसंकट

Posted on November 18, 2017 | views: 1546

डा. नवराज खतिवडा  दुईवटा उत्तिकै महत्व र विशेषताका विकल्पहरू दाउमा छन् । एक से एक विज्ञको सहारा लिएर पनि वा उपलब्ध वैज्ञानिक पद्धतिहरूको प्रयोग गरेर विश्लेषण गर्दा पनि दुई उम्मेदवारको क्षमता र सम...

Read More

मतदान गर्दा विचार पु¥याउँ

Posted on November 17, 2017 | views: 98

अर्जुनमोहन भट्टराई  नेपालमा पहिलोपटक हुन लागेको संघ तथा प्रदेशको चुनाव राजनीतिक परिवर्तनपछि राज्य सत्ताको विधिसम्मत रूपान्तरण हो । जसमा देशले एकैपटक ठूलो संख्यामा झण्डै एक हजारको हाराहारीमा देश न...

Read More

राजनीतिक सिद्धान्तको मृत्यु

Posted on November 17, 2017 | views: 293

गोविन्द लुइँटेल राजनीति केले चल्छ ? एउटा राजनीतिक दलमा हजारौँ/लाखौँ मानिसहरू केका आधारमा एकत्रित हुन्छन् ? तिनका नेता÷कार्यकर्तालाई केले एकताबद्ध बनाइराख्छ ? अनि एउटै मुलुकमा कसरी फरक फरक राजनीतिक दल...

Read More

विधाता भन्दै भ्रम बाँड्दै

Posted on November 16, 2017 | views: 35

राजन कार्की पञ्चायतमा स्थापित मान्यता थियो– ‘प्रभू खुशी भया सब गुण बेकार छन्, प्रभू नाखुश भया पनि सब गुण बेकार छन्’ । यसको अर्थ योग्यता नभए पनि मालिक खुशी भएपछि त्यसै योग्य भइन्थ्यो भने मालिक खुशी न...

Read More

खर्बौंको कृषि वस्तु आयात

Posted on November 16, 2017 | views: 25

डा. सुमनकुमार रेग्मी  राणाकालमा नेपालबाट भारतमा निर्यात हुने प्रमुख वस्तुहरूमा धान, चामल, दाल, अलैंची, काठ, जुट, तेलहन, तेल आदि थिए । विसं २०२०÷२१ तिर नेपालको भारतसँगको व्यापारमा व्यापार सन्तुलन ...

Read More

लक्ष्यप्राप्तिको संघारमा मेलम्ची आयोजना

Posted on November 15, 2017 | views: 27

रूपनारायण खतिवडा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य लक्ष्यप्राप्तिको संघारमा आइपुगेको छ । काठमाडौं उपत्यकावासीहरूको आशाको केन्द्रका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सिन्...

Read More

राज्य सत्ता र अन्तरविरोधहरू

Posted on November 15, 2017 | views: 20

एम.एल.नेपाली क्वान्टम सिद्धान्त र हकिङको एकीकृत भौतिकवादी सिद्धान्तले माक्र्सवादको पुष्टि र विकास हुने कुरा निश्चित देखेर साम्राज्यवादी शक्तिले पदार्थ छैन भन्ने प्रश्न उठाउन थालेका थिए । यो सवाल सन् ...

Read More

कागजमै सीमित श्रम बैंक

Posted on November 14, 2017 | views: 45

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका कामदार र नेपालमै मजदुरी गर्ने श्रमिकको कमाइलाई सदुपयोग गर्ने उद्देश्यका साथ श्रम बैकको स्थापना गर्ने योजना अघि सारेको थियो । म...

Read More

बौद्धिक प्रतिभाको संरक्षण

Posted on November 14, 2017 | views: 35

प्रदीप उप्रेती एक्काइसौं शताब्दीमा आएको शैक्षिक जन–लहरको प्रत्यक्ष प्रभावले शैक्षिक विकासको क्षेत्रमा राम्रो काम हुँदै आएको छ । यसले सर्वत्र जागरण पनि ल्याएको छ । यही जागरणका कारण दक्षिण एसियामा अवस्थ...

Read More

घोषणापत्र : कति पत्यारिला ?

Posted on November 14, 2017 | views: 49

रिसव गौतम  प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै दलहरूले पनि आ–आप्mना पार्टीका घोषणापत्र सार्वजनिक गरिसकेका छन् । विगतका वर्षझैं यस वर्ष पनि दलहरूले जनतालाई घोषणापत्रमार्फत विकासका गुलि...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं