Date:2017/10/24 |Tuesday

व्यावसायिक प्रतिस्पर्धा र संञ्चारको प्रभावकारिता

Posted on July 18, 2017 | views: 66

आजको युग सूचना र सञ्चारको युग हो । सञ्चार क्षेत्रमा भएको अभूतपूर्व विकासका कारण व्यावसायिक गतिविधिमा आज भारी परिवर्तनहरू आइरहेका छन् । मूलतः सञ्चारले व्यापार र व्यवसायमा अति नै ठूला अवसर सिर्जना गरेको...

Read More

पैसा छैन, न्याय पनि छैैन

Posted on July 18, 2017 | views: 41

साटाखानी निवासी वसन्ती चपाईले दुई वर्षअघि जुम्लाका एकजना दलित केटासँग विवाह गरिन् । अन्तरजातीय विवाह घरमा स्वीकार नगरिएपछि उनी श्रीमान्सहित सुर्खेत आइन् । दुई वर्षपछि उनका श्रीमान् पढ्ने बहानामा काठम...

Read More

आदिवासी जनजातिको राजनीतिक यात्रा

Posted on July 17, 2017 | views: 69

  नेपालका आदिवासी जनजातिको सन्दर्भमा राजनीतिक कुरो गर्दा विसं २०४६ सालको परिवर्ततनपछि केही खुकुलो वातारण तयार भएको मान्न सकिन्छ । किनभने २०४६ सालपछिको परिवर्तन उप्रान्त नै नासिँदै÷बिर्सँदै गएको आ...

Read More

नेतृत्व अक्षमताको रहस्य

Posted on July 17, 2017 | views: 1602

पहिलो चरणमा निर्वाचन सम्पन्न भएको एक नगरपालिकामा फोन गरेँ । नगरप्रमुखसँग भेटको समय निर्धारण भयो । उनको मोबाइल नम्बर पनि साथमा थियो तर कार्यालय समयमा औपचारिक कामको सिलसिला हो भने सकेसम्म ल्याण्डलाइन नै...

Read More

राष्ट्रियताको भ्रमपूर्ण प्रचार

Posted on July 16, 2017 | views: 138

नेपालको समसामयिक राजनीतिमा ‘राष्ट्रियता’ शब्दको व्यापक प्रयोग भएको छ । यो राष्ट्रियता शब्दको सही र वास्तविक व्याख्याले होइन, अपितु भ्रम र चुनावमुखी प्रचारले यसप्रति निकै प्रभाव जमाएको देखिँदै आएको छ ।...

Read More

सूचनाको हकको प्रचलन

Posted on July 16, 2017 | views: 86

नेपालमा सर्वप्रथम जनआन्दोलन एकको सफलतापछि निर्मित नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ मा नेपाली नागरिकलाई सार्वजनिक महŒवको सूचनामा पहुँचको प्रत्याभूतिसहित सूचनाको हकलाई मौलिक हकका रूपमा संविधानम...

Read More

छातासम्म पाए निमोनियाबाट बच्थे कि ?

Posted on July 15, 2017 | views: 107

वसन्त प्रकाश उपाध्याय चर्को–घाम र घनघोर–वर्षामा ‘छाता’ ओढ्न नपाए त्यसको के काम ? छाता त्यही प्रयोजनका लागि हो । असोजपछि त्यो छाताको प्रयोजन त्यति छैन । छाताका बारेमा अनेकौं रोचक संयोग छन् । त्यसको ...

Read More

शब्दकोश विकल्परहित हुनैपर्दछ

Posted on July 15, 2017 | views: 90

शब्दकोश भाषाको संंविधान हो । शब्दकोश उत्कृष्ट मात्र हैन सर्वोत्कृष्ट हुनैपर्दछ । सर्वोत्कृष्ट शब्दकोशले मात्र भाषिक महत्वलाई महान् बनाउँछ । शब्दकोश, विकल्परिहत नै हुन्छ । विकल्पसहितको शब्दकोशलाई शब्दक...

Read More

अर्थमन्त्रीको क्षमता र योग्यताको सवाल

Posted on July 14, 2017 | views: 73

मुलुकमा ४० औं सरकारका रूपमा शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको केही समय बितिसकेको छ । नयाँ सरकारका अर्थमन्त्रीले पनि आफ्नो एक महिना हाराहारीको कार्यकाल पूरा गरिसकेका छन् । हरेकपटक सरकार परिवर्तन...

Read More

संशोधनको संवेदनशीलता

Posted on July 14, 2017 | views: 94

स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भइसकेको छ । तेस्रो चरणको निर्वाचन असोजको पहिलो सातामा हुने भएको छ । २० महिनाअघि संविधानसभाबाट जारी भएको नेपालको संविधान–२०७२ को कार्यान्वयनको निम्ति विसं २०७४ स...

Read More

हिमाली क्षेत्रमा कृषि व्यवसायीकरण

Posted on July 13, 2017 | views: 107

कृषि क्षेत्रको विकास र विस्तारले देशको समग्र विकासमा महŒवपूर्ण योगदान पु¥याउन सक्छ । नेपालको कुल गार्हस्थ उत्पादनको करिब एक तिहाई हिस्सा ओगटेको कृषि क्षेत्रमा व्यवसायीकरण महŒवपूर्ण आवश्यकता हो । देशको...

Read More

भाषणले मात्रै राष्ट्र बन्दैन

Posted on July 13, 2017 | views: 62

सत्ता फेरियो, सञ्चालकहरू फेरिए, संविधान फेरियो, संरचनाहरू फेरिने क्रममा छन् । यहाँसम्म कि राष्ट्रधर्म फेरियो, राष्ट्रको कर्म फेरिने क्रममा छ । यो फेर्ने, परिवर्तन गर्ने कसले ? व्यवस्था र व्यक्ति फेरिए...

Read More

किन खुम्चियो कांग्रेस ?

Posted on July 11, 2017 | views: 244

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत दुवै चरणको नतिजा सोमबार साँझ धरान उपमहानगरको परिणाम आएसँगै सबै तहको अन्तिम मत परिणाम आइसकेको छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको भरतपुर महानगरपालिकाको अन्तिम मत प...

Read More

मौद्रिक नीति र आर्थिक विकासको साइनो

Posted on July 11, 2017 | views: 98

सामान्यतया सरकारले अर्थतन्त्रमा गतिहीनता अथवा शिथिलता देखा परेको अवस्थामा नयाँ मौद्रिक नीति निर्माण गर्दछ । हाम्रो मुलुकको जस्तो सरकारले प्रायः वार्षिक बजेटको विवरण सार्वजनिक गरेपछि यस्तो नीति ल्याउँद...

Read More

सबल नेतृत्वले दिएको उचाइ

Posted on July 11, 2017 | views: 79

पहिलो संविधानसभा निर्वाचनमा तेस्रो, दोस्रो संविधानसभा निर्वाचनमा दोस्रो बनेको नेकपा एमाले यस वर्ष २०७४ को स्थानीय निर्वाचनमा प्राप्त स्थानीय तहका आधारमा पहिलो दल बनेको छ । पहिलो चरणको २ सय ८३ स्थानीय ...

Read More

निर्वाचनः लोकतन्त्रको कडी

Posted on July 10, 2017 | views: 63

लोक–सम्मतीको आधारलाई विश्व सम्प्रदायले प्रजातन्त्रको संज्ञा दिने गरेको छ । प्रजातन्त्र भनेको यस्तो कडी हो, जहाँ जन–भावनामा विश्वस्त भई राज्यले आफ्ना नागरिकहरूको भलो हुने कार्य दैनिकरूपमा अगाडि बढाउने ...

Read More

वाणिज्य क्षेत्र र नेपालको कुटनीति

Posted on July 10, 2017 | views: 74

परराष्ट्र क्षेत्रमा पदाधिकारीको चयन गर्दा कुटनीतिक मर्यादाका आधारमा नभई नेताका आफन्त, म्यानपावर व्यवसायीहरूदेखि बेलाबेलामा गठन भएका आयोगले दोषी ठह¥याएकाहरूलाई राजनीतिक भागबण्डाका आधारमा सिफारिस र चयन ...

Read More

प्यारे, यसपाली यस्तै भयो

Posted on July 08, 2017 | views: 78

–अड्डा नं. (१) कार्की किचेन, गौशाला –अड्डा नं. (२) दासढुंगा, बागबजार –अड्डा नं. (३) रातोघर, पुरानो बानेश्वर –अड्डा नं. (४) ज्ञानुवाकर पौडेल सरको निवास अगाडिको चिया पसल र आसपासका क्षेत्रहरू । जस्तै गजल...

Read More

अवार्डको मौसम र मर्यादा

Posted on July 08, 2017 | views: 81

नेपाली कला क्षेत्रमा लागेकालाई सम्मान र प्रोत्साहन गर्ने हेतुले अन्य देशमा जस्तै हामीकहाँ पनि अवार्डका आयोजनाहरू हुने गरेका छन् । यसपाली पनि यसको मौसम सुरु भएको छ । केही आयोजकहरू विदेशमा अवार्ड गर्ने ...

Read More

स्थानीय तह निर्वाचनले दिएको सन्देश

Posted on July 06, 2017 | views: 172

स्थानीय तहको हालै सम्पन्न निर्वाचनले निकै अनौठो सन्देश दिएको छ । यसको गहिराइमा हेर्दा देश निकै जटिल मोडमा उभिएको सङ्केत गर्छ । निर्वाचन देशको परिस्थितिको परीक्षण पनि हो । यसर्थ, देशले कस्तो अवस्थाको द...

Read More

अर्जुनदृष्टिविहीन राजनीतिज्ञ

Posted on July 06, 2017 | views: 59

जो स्वार्थको चस्मा लगाउँछ, उसले सत्य देख्नै सक्दैन । देखे बुझ्न सक्दैन । बुझे बेहोर्न सक्दैन । त्यसैले नेपाली राजनीतिमा अर्जुन छैन । अर्जुन नभएपछि अर्जुनदृष्टि हुने कुरा पनि भएन । अर्जुनदृष्टि नभएको र...

Read More

विश्व कम्युनिस्ट आन्दोलनका प्रवृत्तिहरू

Posted on July 05, 2017 | views: 85

सन् १९६० को दशकमा खासगरी ल्याटिन अमेरिकी देशमा क्लासिकल माक्र्सवादको तुलनामा नवमाक्र्सवादको विचारधारा आयो । यो आधिकारिक कम्युनिस्ट विचारभन्दा अलि फरक विचार बोकेर आएको थियो । माक्र्सले संसारका मजदुरहरू...

Read More

निषेधकै राजनीति चुलिँदै

Posted on July 05, 2017 | views: 91

हाम्रो राजनीतिक परिवर्तन हरेक दस वर्षसँगै आउने गरेको विगत साक्षी छ । विसं. २००७ साल, २०१७ साल, २०२७÷२८ सालको गडबड र नियन्त्रण, २०३६ सालको जनमत संग्रह पञ्चायतमा सुधारको कुरा अनि २०४६ सालको जनआन्दोलन र ...

Read More

दार्जिलिङको उतार–चढाव

Posted on July 04, 2017 | views: 81

जतिबेला भारतमा ब्रिटिस साम्राज्य थियो त्यसबेलादेखि नै दार्जिलिङमा अलग राज्यको माग मुखर भएको थियो । जातीय, भाषिक, सांस्कृतिकलगायतको छुट्टै पहिचान भएको र बंगाली समुदायको संस्कृतिभन्दा अलग पहिचानका कारण ...

Read More

पर्यटन क्षेत्रको सम्भावना र चुनौती

Posted on July 04, 2017 | views: 67

सन् २०१५ मा भूकम्प, भारतीय नाकाबन्दी लगायतले पर्यटन क्षेत्रमा असर गरेका कारण पर्यटक आगमन केही घटे पनि गत वर्ष सन् २०१६ मा भने पर्यटन आगमनमा ४० प्रतिशत वृद्धिको तथ्याङ्क सार्वजनिक भएको छ । अध्यागमन विभ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं