Date:2017/08/18 |Friday

फरक छ अछामी होरी

Posted on March 12, 2017 | views: 270

 होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एकजना राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुक...

Read More

राजनीतिक सरोवर र जनआकांक्षा

Posted on March 12, 2017 | views: 127

राजनीति अहिले निथ्रिएको अवस्थामा छ । यसको कहीँ कतै थिगर बाँकी छ भनेपनि मान्छेले त्यसलाई भेट्टाउनै नसकिने गरी कतै टासिएको अवस्थामा रहेको छ । मानौ यहाँ कुनै अस्तित्वको शक्ति छैन र जताततै आफ्नै बाटोमा पन...

Read More

समा श्रीको दोस्रो कृति ‘अल्पविराम’ लोकार्पण

Posted on March 11, 2017 | views: 59

काठमाडौं, २८ फागुन । कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर...

Read More

मनको शिविरबाट हेर्दा

Posted on March 11, 2017 | views: 83

छविरमण सिलवाल नेपाली कवितालेखनका क्षेत्रमा अहोरात्र कलम चलाइरहने सर्जकको नाम हो । विगत दुई दशकदेखि कवितामा कलम चलाउँदै आएका सिलवालका यसअघि सहृदयी स्वरहरू (२०५९, संयुक्त कविता सङ्ग्रह) र सिर्जनाका लहरह...

Read More

रङ्गीन पर्व होली

Posted on March 11, 2017 | views: 119

यस वर्ष पनि रङ्गहरूको पर्व होली हामीमाझ आइसकेको छ । हामी होलीको पूर्वसन्ध्यामा छौं । हाम्रा अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएक...

Read More

बुख्याँचा मन

Posted on March 11, 2017 | views: 68

एकाबिहानै त अलि नभनौं होला । बिहानको सात बजे फोन उनको आयो । “हजुर सरकार”–फोन उठाउँदै मैले भनेँ । हामी एक अर्कोलाई सरकार भनेर बोलाउने गरेका छौं ।  उताबाट जवाफ आयो । “चा, (चिया) खाम सरकार ।” “चा, ह...

Read More

दुर्भाग्यपूर्ण सप्तरी घटना

Posted on March 09, 2017 | views: 73

तराई–मधेसका जनताको व्यापक समर्थन आपूmहरूसित नै रहेको तथा निकट भविष्यमा तराईमा हुने निर्वाचनमा पनि आप्mनै पार्टीले ठूलो सफलता पाउने मनोगत विश्लेषणमा रमाइरहेका नेकपा एमालेका नेताहरूलाई सप्तरीको घटनाले ...

Read More

लोकतन्त्रमा भागवण्डको राजनीति !

Posted on March 09, 2017 | views: 76

कर्मचारी अब कर्मचारी रहेनन् । निजामतीका सचिव र अन्य पदाधिकारी, न्यायाधीश, आयुक्तहरू, राजदूतलगायतका संवैधानिक नियुक्ती पाएकाहरूसमेत पार्टीको सिफारिशमा नियुक्त हुन्छन् र तिनले पार्टीको कार्यकर्ता हुँ भन...

Read More

नेपाल–भारत व्यापार र यातायात सम्बन्ध

Posted on March 08, 2017 | views: 104

भारतले नेपालबाट निर्यात भई जाने निश्चित वस्तुमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाए पनि बेलाबखतमा यस विषयले चर्चा पाउँदै गरेको देखिन्छ । पटकपटक हुँदै आएको चर्चाले यी दुई देशबीच स्थापित व्यापारलगायतका विभ...

Read More

नेताहरूको दृष्टि भ्रम

Posted on March 08, 2017 | views: 100

देशमा राणा शासन थियो, राणा शासनविरुद्ध लाग्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई १९९७ सालमा गोली ठोकेर, झुण्ड्याएर मारियो । त्यो जहा“निया शासन, यो लोकतान्त्रिक शासन । ज...

Read More

जनताको बलिदान नेताको रजाइँ !

Posted on March 08, 2017 | views: 345

संजीव थापा- संसदीय प्रणाली स्विकार्ने त्यही संसदमा प्रतिनिधित्व गर्ने, भत्ता, सुबिधा सबै लिने तर एउटा दल संसदीय प्रणालीको प्रक्रियामा अबरोध पुर्याउने अर्को बहुमत सांसदले जे निर्णय गर्छ त्यो नस्विकार्न...

Read More

नागरिक शिक्षाको अपरिहार्यता

Posted on March 08, 2017 | views: 160

राज्यले प्रदान गरेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूको उपभोग गर्न पाउने तथा राज्यले तोकेको दायित्व निर्वाह गर्ने राज्यका बासिन्दालाई नागरिक भनिन्छ । राज्यद्वारा नागरिकताको प्रमा...

Read More

मधेसमा दुई अतिवाद भिड्दै

Posted on March 08, 2017 | views: 74

तराई आज अशान्त छ । किनकि त्यहाँ दुई अतिवादको भिडन्त भइरहेको छ । एउटा अतिवाद एमाले अतिवाद हो भने अर्को अतिवाद मधेसी अतिवाद हो । यी दुवै अतिवादले मधेसलाई तहसनहस बनाइरहेका छन् । यी दुई अतिवादले मधेस मात्...

Read More

एमाले अभियानको संकेत

Posted on March 06, 2017 | views: 85

वर्तमान सरकाले संविधानको पूर्ण कार्यान्वयनको निम्ति स्थानीय निर्वाचनको वातावरण बनाउन असमर्थ रहेको र संविधानप्रति मधेसी मोर्चाको भ्रम चिर्न नसकिरहेको बेला प्रमुख प्रतिपक्षी दल एमालेले यही फागुन २१ गतेद...

Read More

एमालेको अहम्वाद

Posted on March 05, 2017 | views: 328

नेपालको राजनीतिक परिवेशमा कुनै बेला यस्तो समय थियो समाजमा धनी कहलिएका व्यक्तिजति कांग्रेस हुने र बाँकीजति मात्र कम्युनिस्ट हुने प्रचलन व्याप्त थियो । पुराना जति कांग्रेससँग जोडिएको पाइन्थे भने नयाँ जत...

Read More

शासकीय अराजक चरित्र र मुलुक

Posted on March 05, 2017 | views: 81

सन् १९६४ देखि १९७२ सम्म अमेरिकाले भियतनामका विरुद्ध लामो लडाइँ लड्यो तर भियतनाममाथि विजय पाउन असम्भव रहृयो । अमेरिकी इतिहासकार हावर्ड जिनले ‘अ पिपुल्स हिष्ट्री अफ दि युनाइटेड स्टेट पुस्तकमा ‘दि इम्पोस...

Read More

सामाजिक आन्दोलनको अपरिहार्यता

Posted on March 04, 2017 | views: 299

सामन्तवाद भन्ने शब्दावलीसँग राजनीतिक चेतना भएकाहरू जे–जति परिचित छन्, मात्रात्मक हिसाबले अलिकति कम चेतनाशक्ति भएकाहरूले पनि यसलाई त्यति राम्रो सामाजिक व्यवस्था हो भनेर मान्ने गरेको पाइदैन । नेपालको सन...

Read More

चुनावी, राजनीति र केही सवाल

Posted on March 04, 2017 | views: 161

यो देश धेरै किसिमको राजनीतिक डोरीको तानातानमा अल्झिएको छ । साधारण जनताका लागि यो राम्रो कुरा नभए पनि राजनीतिक दाउपेचमा रमाउने खेलाडीका लागि भने यो स्वादिलो विषय हो । दलकै कुरा गर्ने हो भने सर्वप्रथम क...

Read More

मन छुने ‘आमाको मन’

Posted on March 04, 2017 | views: 119

तीसको दशकदेखि नै नेपाली साहित्यमा स्थापित र चलेका व्यक्तित्व हुन् प्रदीप नेपाल । उनको साहित्यिक र राजनीतिक सक्रियताका बारेमा नेपालीहरू जानकार पनि छन् । समयसमयमा नेपाली साहित्यका साथै नेपाली राजनीतिका ...

Read More

मुस्फर गुफाले झस्काएको क्षण

Posted on March 04, 2017 | views: 91

सार्वजनिक बिदाको दिन कर्मचारी वर्गका लागि एउटा विशेष महत्व एवं स्वतन्त्रको दिन हुन्छ । आक्कलझुक्कल वा आकस्मिक वा भैपरि आइपर्ने कामबाहेक कुनै किसिमको अन्य बन्धन नहुने भएकोले आफूखुसी वा आफ्नो इच्छाअनुसा...

Read More

भारत चीन सम्बन्ध र नेपाल

Posted on March 02, 2017 | views: 117

अहिलेको विश्व राजनीतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प, नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जीनपिङ र दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सर्वाधिक चर्चामा रहेका छन् । यी आजका...

Read More

मुलुक समृद्धिको बाटो

Posted on March 02, 2017 | views: 238

केशवप्रसाद चौलागाईं विसं २००७ सालनको परिवर्तनदेखि २०६२/०६३ को आन्दोलनपश्चात भएको परिवर्तनसम्मको इतिहासलाई समृद्धिको दृष्टिकोणबाट विश्लेषण गर्दा आजको दिनमा नागरिकहरूको चासो र दबाबको निक्कै आवश्यकता देख...

Read More

कठै नेपालको दुर्गति

Posted on March 02, 2017 | views: 99

जयप्रकाश नारायण भन्ने गर्थे, नेपालीहरू किन दिल्लीलाई चाकरी गरेर दिल्लीमुखी बन्न लालायित हुन्छन् । असली कुरो के हो भने, सन् १९४७ मा भारत स्वतन्त्र बनाउनका लागि नेपाल र नेपालीले रगत मात्र होइन, ज्यानसमे...

Read More

अराजक चरित्र र मुलुक

Posted on March 02, 2017 | views: 71

सन् १९६४ देखि १९७२ सम्म अमेरिकाले भियतनामका विरुद्ध लामो लडाइँ लड्यो तर भियतनाममाथि विजय पाउन असम्भव रहृयो । अमेरिकी ईतिहासकार हावर्ड जिनले ‘अ पिपुल्स हिष्ट्री अफ दि युनाइटेड स्टेट पुस्तकमा ‘दि इम्पोस...

Read More

सुस्त पुनर्निर्माण र ‘मिनी कन्फरेन्स’

Posted on March 02, 2017 | views: 163

पछिल्लो समयमा संयुक्त राष्ट्रसंघले भूकम्पपछिको पुनर्निर्माणमा थप अन्तर्राष्ट्रिय सहयोग जुटाउन विकास साझेदार मुलुक र संस्थाहरूको ‘मिनी कन्फरेन्स’ आयोजना गर्न नेपाल सरकारलाई सुझाएको विषय चर्चामा रहेको छ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं