Date:2017/08/18 |Friday

यौन व्यवसायीको कमाइ र लगानी

Posted on February 17, 2017 | views: 119

संसारमा यौन व्यवसाय पुरानो पेसाका रूपमा लिइन्छ । युरोप, अमेरिका, अफ्रिका मात्र नभएर कतिपय एसियन देशका लागि समेत यौन व्यवसाय आयआर्जन गर्ने गतिलो माध्यम बनेको छ । थाइल्यान्ड, सिंगापुर, भारतलगायतका एसिया...

Read More

रेडियोलाई भोटो

Posted on February 17, 2017 | views: 242

दशैंको बेला लाहुरेहरूले काँधमा मालश्री घन्काउदै रेडियो बोकेर हिँडिरहेको देख्दा त्यसैगरी हिँड्न रहर लाग्थ्यो । रेडियो बोकेर पाँखा पखेरामा गोठालो जाने मानिस हाम्रा नजरमा संसारमा सबैभन्दा सम्पन्न मानिस म...

Read More

डायरीभित्रका मोहन

Posted on February 17, 2017 | views: 87

मोहन निरौला एक कुशल रंगकर्मी हुन् । नेपाली रंगकर्म र चलचित्रमा गरेर उनले तीन दशकभन्दा बढीको समय बिताइसकेका छन् । पछिल्लो समयमा उनको संलग्नता नाटकमा बन्दजस्तै देखिएको छ । यद्यपि उनको चलचित्र र टेलिचलच...

Read More

कविताको अपरेशन

Posted on February 17, 2017 | views: 43

सिल्ली प्रशासनको  क्रुर बेडमा  मेरो स्वच्छ कविताको  उत्तानो पारेर  कसाइ कलम छुराले  अपरेशन गर्दैछ असीम पीडाहरू माझ मलाई लाग्छ, यस अनिश्चित कफ्र्यु  कलम संसारमा  घोषि...

Read More

असहिष्णुताको नयाँ युग

Posted on February 16, 2017 | views: 70

विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको ४५ औं राष्ट्रपतिको रूपमा शपथ लिएसँगै डोनाल्ड ट्रम्पको शासनको थालनी भइसकेको छ तर उनको शपथ ग्रहणका दौरान विरोधमा जसरी त्यहाँका जनता सडकमा ओर्लिएका छन्, त्यसलाई अ...

Read More

शान्तिपूर्ण रूपान्तरणका आधार

Posted on February 16, 2017 | views: 351

फागुन महिना ऋतु परिवर्तनका कारणले रक्तिम र आनन्दित महसुस हुने महिना भएता पनि माओवादी हिंसा सुरु भएको महिना पनि भएकाले क्रासदीको रूपमा नेपाली समाजले ग्रहण गर्नुपर्ने बाध्यताको महिना बन्न गएको छ । १० वर...

Read More

विदेश बनाउने नेपाली हात

Posted on February 16, 2017 | views: 87

तेत्तीसकोटी देवतामध्येका भगवान् पशुपतिनाथ । तिम्रो आँखाद्वारा मात्रै होइन, दुनियाँभरिका मानव शरीरमा टाँसिएका आँखाहरूद्वारा पनि देखिएकै छ कि नेपालका मान्छे काम नगरी बसीबसी, कुरा मात्रै गरीगरी, सके सुति...

Read More

कहालीलाग्दो भीरमा मुलुक

Posted on February 16, 2017 | views: 56

जनताले, जनताका लागि, जनताद्वारा गरिने शासन नै प्रजातन्त्र हो । यो अब्राहृम लिंकनको मान्यता थियो र आजसम्म पनि प्रजातन्त्रको मुटुको चाल यही वाक्यलाई मानिएको छ । प्रजातन्त्रको यही धमनी मान्यताका सम्बन्धम...

Read More

‘संकटबाट पार लगाउनु सबैको दायित्व’

Posted on February 14, 2017 | views: 93

सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, राजनीतिक दलका नेतागण, यहाँहरू सबैलाई आज शीतल निवासमा हार्दिक स्वागत गर्दै समसामयिक विषयमा आफ्ना केही भनाइसहित सरकार र सबै दलहरूको ध्यानाकर्षण गराउन चाह...

Read More

वित्तीय क्षेत्र विकास रणनीति र सहकारी क्षेत्र

Posted on February 14, 2017 | views: 162

सरकारले केही दिनअघि वित्तीय क्षेत्र विकास रणनीति सार्वजनिक गरेको छ । यो रणनीति चालु आर्थिक वर्षमा सुरु भएर आर्थिक वर्ष २०७७÷७८ मा पूरा हुनेगरी पञ्चवर्षीय रणनीतिका रूपमा रहेको छ । खासगरी, विश्व बैंकले ...

Read More

एजेन्डा हराएको चुनाव

Posted on February 14, 2017 | views: 93

आवधिक चुनाव लोकतन्त्रको अनिवार्य शर्त हो । जनताबाट आवधिक अनुमोदनविना सत्ता प्राप्ति लोकतन्त्रमा हुँदैन । जनताबाट अनुमोदित नभइकन पावरमा निरन्तरता पाइरहन कि त राजा हुनुपर्छ, कि त सैनिक शासक । कि त साम्य...

Read More

अब सरकार परिवर्तन ?

Posted on February 14, 2017 | views: 151

राजाको नेतृत्वको निर्दलीय व्यवस्था हुञ्जेल आवधिक निर्वाचन भइरहन्थ्यो । सो व्यवस्थाको अन्त्यपश्चात् २०४९ साल र २०५४ साल गरी जम्मा दुईपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । दुई दशकदेखि चुनाव हुन सकि...

Read More

प्रेम दिवसको प्रचलन र प्रभाव

Posted on February 13, 2017 | views: 195

नेपालमा पनि पछिल्लो समय प्रेम दिवसले व्यापकता पाउँदै गएको छ । खासगरी १४ फेब्रुअरीलाई प्रेम दिवसका रूपमा मुख्य दिन मानिए पनि यो दिवसको एक हप्ताअघिदेखि नै चर्चा परिचर्चा हुने गरेको छ । र यसले फरक दिनमा ...

Read More

सञ्चारका आयातित बाछ्रिटा

Posted on February 13, 2017 | views: 52

६० को दशकयता नेपालमा सूचना र सञ्चार क्षेत्र फराकिलो ढंगले विकास भइरहेको छ । यस अवधिमा सरकारले दूरसञ्चार सेवालाई व्यवस्थित गर्न दूर–सञ्चार नीति सन् २००३ समेत लागू गरिसकेको छ । आर्थिक सर्वेक्षण २०१३–१४ ...

Read More

उत्पादन र जीवन

Posted on February 12, 2017 | views: 124

समाजको सजीव स्वरूप धर्तीको शृङ्गार हो भने उत्पादन, सहज जीवन अनि व्यवहार सभ्यताको सुन्दर प्रस्तुति हो । राम्रो कुरा जोसुकैलाई मन पर्छ र नराम्रोतर्फ नाक खुम्च्याउनेहरूको मत एकाकार हुन्छ । अब नराम्रोलाई ...

Read More

युवा पलायन र मुलुकको अवस्था

Posted on February 11, 2017 | views: 324

नेपाली युवा आफ्नो देशमा रोजगारीको अवसर नपाएरै दैनिक रूपमा ठूलो संख्यामा विदेश पलायन हुन बाध्य छन् । हिजोभन्दा आज र आजभन्दा भोलि, विदेशिने युवाको संख्या दिनहुँ बढ्दो छ । नेपालबाट मासिक ५० हजार युवा रोज...

Read More

दार्जीलिङको छुकछुके रेल

Posted on February 10, 2017 | views: 102

रात्री बस समातिन्छ झापाका लागि । हुन त यो यात्रा दार्जिलिङसम्मको हो तर १/२ दिन झापामा बिताएर मात्रै दार्जिलिङ जाने विचार भयो । हाम्रो जीवनका दुःख सुख, सफलता र विफलता, स्मृति र विस्मृतिका मानसिक द्वन्द...

Read More

महानिशाः यथार्थपरक उपन्यास

Posted on February 10, 2017 | views: 106

पूर्व युवराज दीपेन्द्र शाह खेलकुदका शौखिन थिए । त्यसैले पनि उनी विशेष चासो दिएर खेलकुदका कार्यक्रममा गइरहन्थे । उनी त्यस्ता कार्यक्रममा जाँदा निकै शौम्य र शालीन देखिन्थे । उनीसँगै जाने शाहज्यादा पारस ...

Read More

परिमित

Posted on February 10, 2017 | views: 71

(साहित्यका विविध विधामा कलम चलाउँदै आएका लेखक हरि थापाको हालै प्रकाशित पहिलो लघुकथा संग्रह परिमितबाट केही लघुकथा ।)  बन्द देशमा प्रजातन्त्र आएको छ । सबैले आआफ्नो हकहितका लागि बोल्न पाएका छन् । ...

Read More

गैरजिम्मेवार प्रतिपक्षी

Posted on February 09, 2017 | views: 64

आगामी माघ ७ गतेभित्र संसद, स्थानीय निकाय तथा प्रादेशिक सभाको निर्वाचन सम्पन्न गराई संविधानलाई कार्यान्यनमा ल्याउनु आवश्यक रहेको विषयमै अहिले सबैको ध्यान र समयकेन्द्रित रहेको छ । गतवर्ष जारी संविधानको ...

Read More

दिगो शान्ति र विकासका लागि

Posted on February 09, 2017 | views: 380

फेब्रुअरी प्रथम सप्ताहलाई संयुक्त राष्ट्र संघले अन्तर्धार्मिक सहिष्णुता सप्ताह सन् २०१० बाट घोषणा गरी मनाउँदै आइरहेका कारण नेपालमा पनि मनाउन थालिएको प्रसंगले नेपालको धार्मिक क्षेत्र पनि अन्तर्राष्ट्रि...

Read More

सुरक्षा निकायको दायित्व

Posted on February 08, 2017 | views: 80

विकास निर्माण, व्यापार गर्ने सरकार र निजी क्षेत्रको काम हो । व्यक्ति, समाज र राष्ट्रको सुरक्षा गर्नु सुरक्षा निकायको काम हो । आफ्नो सीमाबाहिर गएर गरेको काम केही बेरका लागि निको लाग्ला, त्यसपछि आलोच्य ...

Read More

व्यापार समझदारीले दिएको पीडा

Posted on February 08, 2017 | views: 75

भारतले नेपालबाट जाने केही वस्तुमा लगाउँदै आएको अतिरितm शुल्क हटाएको भन्दै आइए पनि यसको चर्चा समयसमयमा चल्दै आएको छ । दुई देशबीचको व्यापार सन्धिअनुसार भारतमा निर्यात हुने वस्तुमा कुनै पनि शुल्क लाग्दैन...

Read More

क्यानडा, समाज र जीवन

Posted on February 08, 2017 | views: 75

क्यानडाको भ्यानकुभरमा रहेको द युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले सिम्पोजिएम अन दलित इस्यू इन नेपाल एउटा विचार बहस कार्यक्रममा मुख्य वक्ताको रूपमा डिसेम्बर २२ तारिख २०१६ मा विचार प्रक्षेपण गर्न बोलाएको...

Read More

बोझिलो बन्दै व्यापार घाटा

Posted on February 08, 2017 | views: 108

नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहास लामै रहेको भए पनि यसबाट मुलुकले फाइदा लिन सकेको छैन । वस्तु र सेवा निर्यातका तुलनामा आयातको आकार फराकिलो र ठूलो रहेको तथा निर्यातको विस्तार कमजोर बनेका कारण दे...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं