Date:2017/10/24 |Tuesday

सामा–चकेवा

Posted on March 17, 2017 | views: 92

बारा, रौतहट, सर्लाही, धनुषाका थारू समाजमा अत्यधिक उत्साहका साथ महिलाले मनाउँदै आएको सामा चकेवाको कथा मूलरूपमा जुन गीति कथा छ— ठाउँ पिच्छे आफ्नै मौलिकता समेटेकोले एकरूपता पाइँदैन । त्यसलाई संकलन गरी मा...

Read More

यति हतार किन ?

Posted on March 16, 2017 | views: 99

संघीयताको मूल्य एवं मान्यतामाथि निर्मम प्रहार गर्दै यसको अवधारणाविपरीत गाउपालिकाको संरचनालाई व्यापक विरोधका बीच कार्यान्वयनमा ल्याइएको छ । पहिले गाउ र अब ग्राम पञ्चायत अथवा गाविसको अस्तित्वलाई समाप्त ...

Read More

विलखबन्दमा वैद्य बा !

Posted on March 16, 2017 | views: 112

नेपाली जनजिब्रोले आत्मीयतापूर्वक र कसैकसैले व्यंग्यात्मक रूपले समेत ‘वैद्य बा’ भनेर सम्बोधन गर्ने गरिएका मोहन वैद्य ‘किरण’ नेपाली राजनीतिक क्षेत्रको सुपरिचित नाम हो । साहित्यिक क्षेत्रमा ‘चैतन्य’ का न...

Read More

अस्तित्व नै संकटमा

Posted on March 15, 2017 | views: 102

परिवर्तन बुलेट टेनको गतिमा भयो, परिवर्तनलाई जीवनचरित्र बनाउने गति भने जनकपुर–जयनगर रेलसेवाजस्तो छ । एकपटक जयनगरबाट जनकपुरतिर जानुपर्ने रेलमा चालक बसेकै थिएनन्, रेल चल्यो । धन्न त्यतिबेला ठूलो दुर्घटना...

Read More

राजदूत नियुक्तिको रडाको

Posted on March 15, 2017 | views: 201

केही दिनअघि सरकारले विभिन्न १४ मुलुकमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारको यो निर्णय सार्वजनिक भएसँगै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसबारेका चर्चा र टिकाटिप्पणीहरू बाक्लै...

Read More

हठवादको पराकाष्ठा

Posted on March 15, 2017 | views: 402

मुलुकको अहिलेको सिनारियो हेर्दा हरेक देशभक्त नेपालीको आँखामा आँशु छल्किन्छ । राजनीतिक दल र राजनीतिज्ञ किंकर्तव्यविमुढ भएका छन् । सर्वत्र हिंसा र आतंकले प्रश्रय पाएको देखिँदै आएको छ । यसै कारण दिनानुदि...

Read More

शहीद गोविन्दलाई सलाम

Posted on March 15, 2017 | views: 94

यही गएको फागुन २६ गते कञ्चनपुर जिल्ला पुनर्बास क्षेत्रमा कलभर्टको विवादमा निर्दोष नेपाली नागरिकको हत्या भारतीय एसएसबीका जवानबाट भयो । यो जघन्य अपराध गरेर भारतले आफू ठूलो मुलुक भएको दम्भ र घमण्ड देखाएक...

Read More

संविधान संशोधन, निर्वाचन र एमाले

Posted on March 13, 2017 | views: 126

नेपाल र दक्षिणी छिमेकी भारतबीच खुला सिमाना रहँदै आएको छ । यसै  कारण पनि नेपाल र भारतका बीचमा धेरै किसिमका सम्बन्ध रहँदै आएको पाइन्छ । सामान्यतया रोजगारीका निम्ति निर्वाध रूपमा भारतीय र नेपाली जनत...

Read More

किरात पर्व, नव वर्ष र चैत महिना

Posted on March 13, 2017 | views: 74

किरात सम्वतको नामबारे निर्विवादरूपमा यलम्बर सम्वत स्वीकारिएको भए पनि पहिलो महिनामा भने दुई विचारधारा प्रवाहित भएको पाइन्छ । अर्को कुरा यसले संवतको अंक संख्या पनि दुई अंक देखिन आएको र संज्ञाबाहेक विवा...

Read More

लगानी सम्मेलनको प्रतिबद्धता र चुनौती

Posted on March 12, 2017 | views: 92

हालै नेपाल सरकारले आयोजना गरेको ‘हार्नेसिङ इन्भेष्टमेन्ट अपच्र्युनिटिज इन नेपाल’ नारासहितको बहुप्रतिक्षित लगानी सम्मेलन सोचेभन्दा बढी सफल भएको छ लगानीका लागि प्रतिबद्धता आएको हिसाबले । विश्वका विभिन्न...

Read More

जडिबुटीमा असल खेतीको अभ्यास

Posted on March 12, 2017 | views: 99

कुनै समय नेपालका विभिन्न भागहरूमा रहेका जडिबुटी उपयुक्त संरक्षणको अभावमा खेर गइरहेको अवस्था थियो । विविध कारणवश जडिबुटीतर्फ केहीको बाहेक अरूको ध्यान खासै गइरहेको पाइएको थिइएन । अहिले  यी जडिबुटीह...

Read More

फरक छ अछामी होरी

Posted on March 12, 2017 | views: 291

 होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एकजना राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुक...

Read More

राजनीतिक सरोवर र जनआकांक्षा

Posted on March 12, 2017 | views: 143

राजनीति अहिले निथ्रिएको अवस्थामा छ । यसको कहीँ कतै थिगर बाँकी छ भनेपनि मान्छेले त्यसलाई भेट्टाउनै नसकिने गरी कतै टासिएको अवस्थामा रहेको छ । मानौ यहाँ कुनै अस्तित्वको शक्ति छैन र जताततै आफ्नै बाटोमा पन...

Read More

समा श्रीको दोस्रो कृति ‘अल्पविराम’ लोकार्पण

Posted on March 11, 2017 | views: 79

काठमाडौं, २८ फागुन । कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर...

Read More

मनको शिविरबाट हेर्दा

Posted on March 11, 2017 | views: 97

छविरमण सिलवाल नेपाली कवितालेखनका क्षेत्रमा अहोरात्र कलम चलाइरहने सर्जकको नाम हो । विगत दुई दशकदेखि कवितामा कलम चलाउँदै आएका सिलवालका यसअघि सहृदयी स्वरहरू (२०५९, संयुक्त कविता सङ्ग्रह) र सिर्जनाका लहरह...

Read More

रङ्गीन पर्व होली

Posted on March 11, 2017 | views: 139

यस वर्ष पनि रङ्गहरूको पर्व होली हामीमाझ आइसकेको छ । हामी होलीको पूर्वसन्ध्यामा छौं । हाम्रा अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएक...

Read More

बुख्याँचा मन

Posted on March 11, 2017 | views: 85

एकाबिहानै त अलि नभनौं होला । बिहानको सात बजे फोन उनको आयो । “हजुर सरकार”–फोन उठाउँदै मैले भनेँ । हामी एक अर्कोलाई सरकार भनेर बोलाउने गरेका छौं ।  उताबाट जवाफ आयो । “चा, (चिया) खाम सरकार ।” “चा, ह...

Read More

दुर्भाग्यपूर्ण सप्तरी घटना

Posted on March 09, 2017 | views: 90

तराई–मधेसका जनताको व्यापक समर्थन आपूmहरूसित नै रहेको तथा निकट भविष्यमा तराईमा हुने निर्वाचनमा पनि आप्mनै पार्टीले ठूलो सफलता पाउने मनोगत विश्लेषणमा रमाइरहेका नेकपा एमालेका नेताहरूलाई सप्तरीको घटनाले ...

Read More

लोकतन्त्रमा भागवण्डको राजनीति !

Posted on March 09, 2017 | views: 90

कर्मचारी अब कर्मचारी रहेनन् । निजामतीका सचिव र अन्य पदाधिकारी, न्यायाधीश, आयुक्तहरू, राजदूतलगायतका संवैधानिक नियुक्ती पाएकाहरूसमेत पार्टीको सिफारिशमा नियुक्त हुन्छन् र तिनले पार्टीको कार्यकर्ता हुँ भन...

Read More

नेपाल–भारत व्यापार र यातायात सम्बन्ध

Posted on March 08, 2017 | views: 136

भारतले नेपालबाट निर्यात भई जाने निश्चित वस्तुमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाए पनि बेलाबखतमा यस विषयले चर्चा पाउँदै गरेको देखिन्छ । पटकपटक हुँदै आएको चर्चाले यी दुई देशबीच स्थापित व्यापारलगायतका विभ...

Read More

नेताहरूको दृष्टि भ्रम

Posted on March 08, 2017 | views: 116

देशमा राणा शासन थियो, राणा शासनविरुद्ध लाग्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई १९९७ सालमा गोली ठोकेर, झुण्ड्याएर मारियो । त्यो जहा“निया शासन, यो लोकतान्त्रिक शासन । ज...

Read More

जनताको बलिदान नेताको रजाइँ !

Posted on March 08, 2017 | views: 367

संजीव थापा- संसदीय प्रणाली स्विकार्ने त्यही संसदमा प्रतिनिधित्व गर्ने, भत्ता, सुबिधा सबै लिने तर एउटा दल संसदीय प्रणालीको प्रक्रियामा अबरोध पुर्याउने अर्को बहुमत सांसदले जे निर्णय गर्छ त्यो नस्विकार्न...

Read More

नागरिक शिक्षाको अपरिहार्यता

Posted on March 08, 2017 | views: 181

राज्यले प्रदान गरेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकारहरूको उपभोग गर्न पाउने तथा राज्यले तोकेको दायित्व निर्वाह गर्ने राज्यका बासिन्दालाई नागरिक भनिन्छ । राज्यद्वारा नागरिकताको प्रमा...

Read More

मधेसमा दुई अतिवाद भिड्दै

Posted on March 08, 2017 | views: 90

तराई आज अशान्त छ । किनकि त्यहाँ दुई अतिवादको भिडन्त भइरहेको छ । एउटा अतिवाद एमाले अतिवाद हो भने अर्को अतिवाद मधेसी अतिवाद हो । यी दुवै अतिवादले मधेसलाई तहसनहस बनाइरहेका छन् । यी दुई अतिवादले मधेस मात्...

Read More

एमाले अभियानको संकेत

Posted on March 06, 2017 | views: 99

वर्तमान सरकाले संविधानको पूर्ण कार्यान्वयनको निम्ति स्थानीय निर्वाचनको वातावरण बनाउन असमर्थ रहेको र संविधानप्रति मधेसी मोर्चाको भ्रम चिर्न नसकिरहेको बेला प्रमुख प्रतिपक्षी दल एमालेले यही फागुन २१ गतेद...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं