19th February | 2018 | Monday | 5:25:27 PM

जापानी प्रधानमन्त्री भारत भ्रमणमा

  POSTED ON : Monday, 11 September, 2017 (5:37:02 PM)

जापानी प्रधानमन्त्री भारत भ्रमणमा

नयाँ दिल्ली । जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा आउन लागेका छन् । 

उनि आगामी बुधबार भारत भ्रमणमा आउन लागेको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १३ देखि १४ सम्म प्रधानमन्त्री आबेले भारतको भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिएका छन् । 

यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ । रासस÷सिन्ह्वा