18th October | 2018 | Thursday | 1:52:55 PM

चर्चित अभिनेता सलमान खान जमानतमा रिहा

  POSTED ON : Saturday, 07 April, 2018 (5:54:28 PM)

चर्चित अभिनेता सलमान खान जमानतमा रिहा

हिमालय टाइम्स । हरिण शिकारको दोषी ठहरिएका भारतीय चर्चित अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । 

सेशन अदालतका न्यायाधिश  रवीन्द्र जोशीले केही समय अघि सुनाएको फैसला अनुसार उनी ५०–५० हजार जमानतमा रिहा भएका हुन् । उनको रिहाइको आदेश तयार गरिदैगरेको भारतीय संचारमाध्यमले जनाएका छन् । यो फैसलासँगै आज नै उनी रिहा हुन सक्ने छन् ।

कालो हरिण शिकार गरेको भन्दै सलमानलाई सीजेएम कोर्टले दोषी ठहर््याएको थियो । सलमान दुई दिन देखि जेलमा बन्दि थिए । उनले ७ में मा अदालत उपस्थित हुनुपर्ने छ ।


Views: 7