Date:2017/08/21 |Monday

रुस छ महिनामा १२ आक्रमणबाट जोगियो

Posted on July 28, 2017 | views: 22

मस्को(एजेन्सी) । गत ६ महिनाको अवधिमा आतङ्बादी गतिविधि बढीरहेका बेला रुस १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ। एक सरकारी अधिकारीले भने,‘तेह्र वटा आतङ्कबादी आक्रमण दर्ता भएका छन् । त्यस मध्ये १२ ओट...

Read More

प्रतिपक्षीसँगको गठबन्धन तोड्दै नितिस कूमार पुनः मुख्यमन्त्री

Posted on July 27, 2017 | views: 59

पटना । जनता दल (यूनाइटेड)का नेता नीतिश कूमार भारतीय प्रतिपक्षी दलसँगको महागठबन्धनलाई तोड्दै भारतीय जनता पार्टी (भाजपा)को समर्थनमा बिहीबार पुनः बिहारको मुख्यमन्त्री बनेका छन् ।  उनले राजनाथ भवनमा ...

Read More

सिरियामा हवाई कारबाहीमा ४३ सर्वसाधारणको मृत्यु

Posted on July 27, 2017 | views: 13

दमासकस(एजेन्सी) । इस्लामिक स्टेट्स (आइएस)को नियन्त्रणमा रहेको उत्तरी र पश्चिमी सिरियामा भएका हवाई कारबाहीमा कम्ती ४३ सर्वसधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ। सिरियाको पूर्वी प्रा...

Read More

लाखौं पाउण्ड पर्ने हिराको औंठी बेपत्ता

Posted on July 27, 2017 | views: 26

लण्डनस्थित प्रसिद्ध संग्रहालय ब्रिटिश म्युजियमबाट गत ६ वर्षदेखि बेपत्ता रहेको एउटा बहुमूल्य हिराको औंठीलाई अहिले आएर हराएको भनी औपचारिक रुपमा दर्ता गरिएको छ । एकजना अज्ञात दाताले म्युजियमलाई दान दिएको...

Read More

पूर्वी युक्रेनमा फेरि अर्का गुप्तचर अधिकारीको हत्या

Posted on July 27, 2017 | views: 32

कीभ  । युक्रेनका एकजना गुप्चतर अधिकारीको बिहीबार गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।  युक्रेनको रक्षा मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनि...

Read More

अफगान सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए

Posted on July 27, 2017 | views: 34

परोन  । अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन् ।  तालिबान आतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना ...

Read More

उत्तरले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने सङ्केत छैनः दक्षिण कोरिया

Posted on July 27, 2017 | views: 32

सोल(एजेन्सी) । उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ। विश्व समुदायक...

Read More

इजरायलविरुद्धको सङ्घर्षमा उत्रिन इरानी सर्वोच्च नेता खामेनीको आग्रह

Posted on July 27, 2017 | views: 19

तेहरान(एजेन्सी) । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेका छन्। प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उन...

Read More

बुल्गेरियाले अफगानिस्तानमा थप ५० सैनिक पठाउने

Posted on July 27, 2017 | views: 29

सोफिया(एजेन्सी) । बुल्गेरियाको मन्त्रिपरिषद्ले अफगानिस्तानमा थप ५० सैनिक पठाउने निर्णय गरेको छ। यी सैनिकहरू नेटोआवद्ध ‘रेसोलुट सपोर्ट मिसन (आरएसएम)’ मा सहभागिताका लागि पठाइने सरकारको सूचना सेवाले जानक...

Read More

आतङ्कवादको समूह बनाएको आरोपमा बहराईनमा ६० जना पक्राउ

Posted on July 27, 2017 | views: 25

दुबई(एजेन्सी) । आतङ्कवादी समूह बनाउँदै गरेको भन्दै बहराईनमा ६० जनालाई पक्राउ गरिएको छ। सुनी मुसलमान समूदायको बलियो प्रभाव रहेको यस इलाकामा पक्राउ परेका सबै सिया समूहका रहेका बताइएको छ। उनीहरूले आगामी ...

Read More

बिहारका मुख्यमन्त्री नितिशले दिए पदबाट राजिनामा

Posted on July 26, 2017 | views: 34

हिमालय टाइम्स काठमाडौं । बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजिनामा बुधबार साँझ गभर्नर केशरी नाथ त्रिपाठीसमक्ष राजिनामा दिएका छन् ।  गठबन्धनबीचको किचलोका कारण राजिनामा दिएको हुन सक्ने बताइ...

Read More

जर्मनीको संसदीय निर्वाचन जित्नेमा मार्केलकै चर्चा

Posted on July 26, 2017 | views: 61

बर्लिन । आगामी सेक्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउन झण्डै दुई महिना अघि गरिएको एक सर्वेक्षणले फेरी पनि जर्मन चान्सलर एन्जेला मार्केल नै सवैभन्दा बढी लोकप्रिय देखिएकी छन् ।  निर्वाचनको ...

Read More

एउटा महँगो सम्बन्ध विच्छेद

Posted on July 26, 2017 | views: 34

आफ्ना पूर्व श्रीमानद्वारा संग्रह गरिएका ५४ वटा भायोलिन र त्यसका ७० वटा धनु फुटाएको आरोपमा जापानमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ती सामाग्रीको मूल्य करिब १० लाख डलर पर्ने बताइएको छ । ३४ वर्षीया...

Read More

अफगानिस्तानमा २६ सैनिक मारिए

Posted on July 26, 2017 | views: 27

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।  कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार ...

Read More

कान्दाहारको सैनिक पोष्टमा तालिबानको आक्रमण, धेरै सैनिक मारिएको आशङ्का

Posted on July 26, 2017 | views: 22

कान्दाहार(एजेन्सी) । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका छन्। स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुस...

Read More

१४ जना साउदी नागरिकलाई मृत्युदण्ड दिइँदै

Posted on July 26, 2017 | views: 27

दुबई(एजेन्सी) । दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामूहिक कारबाहीअन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले ...

Read More

मुम्बईमा भवन भत्किंदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

Posted on July 26, 2017 | views: 24

मुम्बई(एजेन्सी) । भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि आवश्...

Read More

श्रीलङ्कामा डेङ्गुबाट ३ सयभन्दा बढीको मृत्यु

Posted on July 25, 2017 | views: 37

कोलोम्बो(एजेन्सी) । श्रीलङ्कामा डेङ्गुको प्रकोप नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन।श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ३०१ जनाको मृ...

Read More

अफगानिस्तानमा हवाई कारबाहीमा १४३ तालिवान लडाकुको मृत्यु

Posted on July 25, 2017 | views: 48

मैमाना(एजेन्सी) । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन्। सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जि...

Read More

भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण

Posted on July 25, 2017 | views: 46

नयाँदिल्ली(एजेन्सी) । नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कोविन्...

Read More

यस्तो छ जापानको आत्महत्या दर घटाउने नयाँ कार्ययोजना

Posted on July 25, 2017 | views: 25

टोकियो(एजेन्सी) । जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ। जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो ...

Read More

रुस, इरान र कोरियामाथि नाकाबन्दी लाउन अमेरिकी संसदमा मतदान हुँदै

Posted on July 25, 2017 | views: 41

वासिङटन(एजेन्सी) । रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुँदैछ। इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ। तर त्यसमा पनि थप नाकाबन्दीका लागि...

Read More

तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग

Posted on July 25, 2017 | views: 31

किभ(एजेन्सी) । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा युद्धविरामको माग गरेका छन्। चार वटा देश सम्मिलित एक कूटनीतिक समूह ‘नरमान्डे फोर’...

Read More

लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु

Posted on July 25, 2017 | views: 32

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४९ भन्दा बढी घाइते भएका छन्।स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार ...

Read More

आत्मघाती आक्रमणमा काबुलमा २४ जनाको मृत्यु

Posted on July 24, 2017 | views: 39

काबुल(एजेन्सी) । पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम हमलामा परी २४ जनाको मृत्यु भएको छ । सरकारी कर्मचारी बोकेको एक बसलाई लक्षित गरी गरिएको आक्रमणमा २४ को मृत्यु हुनुका साथै अन्य ४२ जना घाइते भए...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं