21st January | 2018 | Sunday | 2:19:18 AM

घरभित्रको वायु प्रदूषणले निम्त्याएको चुनौती

कृष्ण अधिकारी : 2017-11-05 03:19:28

नयाँदिल्ली । विश्वव्यापी रूपमै वातावरणीय, नस्वास्थ्य र स्वच्छ ऊर्जाको चुनौतीको रूपमा रहेको घरभित्रको वायु प्रदूषणको...

ट्रम्पको चीन भ्रमण महत्वपूर्ण

: 2017-11-05 03:13:08

 बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ...

क्युबाको आम निर्वाचनमा २७ हजार उम्मेदवार

: 2017-11-04 11:53:55

क्युबा । क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएका...

क्याटलोनियाका नेतालाई पक्राउ गर्न आदेश

: 2017-11-04 11:49:31

म्याड्रिड । स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिएका...

झाडापखालाबाट वार्षिक नौ हजार बालबालिकाको मृत्यु

: 2017-11-04 06:05:22

काबुल । अफगानिस्तानमा झाडा पखालाका कारण हरेक वर्ष झण्डै नौ हजार पाँच सय बालबालिकाको मृत्यु...

शरिफ पाकिस्तानी सर्वाेच्च अदालतमा उपस्थित

: 2017-11-04 05:47:37

इस्लामावाद । भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबिनको दायरामा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ...

रुसी सेनाको कारबाहीमा १७ बिद्रोही मारिए

: 2017-11-03 10:07:13

बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी बिहीबार १७ जना...

विमान अपहरणको आरोपमा चालक पक्राउ

: 2017-11-02 03:23:16

ढाका  । बंगलादेशको राज्य–सञ्चालित विमान कम्पनीले विमान अपहरण वा दुर्घटना गराउने षड्यन्त्र गरेको आरोपमा एक...

आतंकवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

: 2017-11-02 03:08:51

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आईएस वा जुनसुकै स्वरूपका भए पनि आतंकवादी क्रियाकलापलाई...

व्यवस्थित शहरीकरण योजना

क्रिश्टिना अक्लाएर र महमुद अल बुराई : 2017-11-02 02:56:24

नैरोबी र दुबई । अमेरिकी मूलका क्यानेडाली लेखक जेन याकोवले शहरहरूलाई कुनै समय राष्ट्रिय समृद्धि...

दक्षिण कोरियाले आणविक अश्त्र बनाउँदैन– राष्ट्रपति मुन

: 2017-11-02 02:44:26

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने...

वैवाहिक समारोहमा विस्फोट हुदाँ १३ जनाको मृत्यु

: 2017-11-02 01:58:06

नयाँदिल्ली । वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत ट्रान्सफर्मर विस्फोटन हुदाँ भारतमा १३ जनाको मृत्यु भएको...

आतङ्कवादलाई परास्त गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

: 2017-11-01 12:05:50

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई...

क्षयरोग नियन्त्रण प्रयास कमी भएकोमा चिन्ता

: 2017-11-01 04:42:55

जेनेभा  । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन...

अपहृत दुई चिनियाँको हत्या भएको पुष्टि

: 2017-11-01 04:34:14

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बालोचिस्तान प्रान्तको राजधानी क्वेटाबाट अपहरणमा परेका दुई चिनियाँ पर्यटकको गत...