19th July | 2018 | Thursday | 1:11:13 PM

२० जना सांसदको पद खारेजका लागि सिफारिस

: Saturday, 20 January, 2018 (2:06:29 PM)

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद...

सडक दुर्घटनामा परी सातको मृत्यु

: Saturday, 20 January, 2018 (1:59:33 PM)

नयाँदिल्ली । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको...

गुडिरहेको बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु

: Thursday, 18 January, 2018 (5:43:25 PM)

काजकिस्तान । उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ ।यात्रामा गुडिरहेको...

बौद्धमार्गीहरुको ¥यालीमा गोली प्रहार, सातको मृत्यु

: Wednesday, 17 January, 2018 (7:15:26 PM)

याङ्गुन । म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको ¥यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ...

म्यानमारका रोहिङग््या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै

: Wednesday, 17 January, 2018 (6:45:26 PM)

नेपित । म्यानमारका रोहिङग््या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा...

विमानस्थलमा झडपहुँदा बीसको मृत्यु

: Tuesday, 16 January, 2018 (5:08:32 PM)

त्रिपोली । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार लडाकूले आक्रमण गरेपछि सुरक्षाकर्मी र...

मलाई गलत ढंगले प्रस्तुत गरियो – ट्रम्प

: Tuesday, 16 January, 2018 (3:43:44 PM)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई ’पूर्ण रूपमा गलत...

आत्मघाती आक्रमण २६ को मृत्यु

: Monday, 15 January, 2018 (3:34:56 PM)

बग्दाद । इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६...

ओलम्पिक खेलको तयारीका लागि दुई कोरियाको बैठक

: Monday, 15 January, 2018 (3:30:37 PM)

सोल । आगामी महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि उत्तर...

ट्रम्पले माफी माग्नुपर्छः अफ्रिकी संघ

: Saturday, 13 January, 2018 (4:56:01 PM)

एजेन्सी । अफ्रिकी संघ (एयु) ले अफ्रिकी मुलुकहरूलाई प्रयोग गरेको भनिएको अपमानजनक भाषाबारे क्षमायाचना गर्न...

भारतको सर्बोच्च अदालतका वरिष्ठ न्यायाधीशको असन्तुष्टी सार्वजनिक

: Saturday, 13 January, 2018 (3:51:55 PM)

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतका चार जना वरिष्ठ न्यायाधीशहरूले अकल्पनीय रुपमा पत्रकार सम्मेलन नै गरेर...

आक्रमणबाट २० सर्वसाधारणको मृत्यु

: Saturday, 13 January, 2018 (3:46:03 PM)

कानो । नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको...

भारतले ग¥यो रकेट प्रक्षेपण

: Friday, 12 January, 2018 (6:19:48 PM)

नयाँ दिल्ली । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ । भारतले ३१...

राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना

: Friday, 12 January, 2018 (11:16:39 AM)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी मुलुकबाट अमेरिका पुगेका आप्रवासीहरुलाई अपशब्द प्रयोग गरी अपमान...

उच्च अधिकारी गोली लागी गम्भीर घाइते

: Wednesday, 10 January, 2018 (12:18:14 PM)

गाजा सिटी । (रासस÷एएफपी) : इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उनकै...