Date:2017/10/21 |Saturday

हवाई कारबाहीमा १२० आइएस लडाकू र साठी सैनिक मारिए

Posted on October 07, 2017 | views: 47

मस्को । सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन् ।  रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीह...

Read More

दुर्घटनामा परी उपप्रधानमन्त्रीको निधन

Posted on October 07, 2017 | views: 49

विसकेक । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ ।  एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार ...

Read More

राष्ट्रसंघ प्रमुखद्वारा नोबेल शान्ति पुरस्कार बिजेतालाई बधाइ

Posted on October 07, 2017 | views: 45

संयुक्त राष्ट्र संघ । सन् २०१७ को नोबेल शान्ति पुरस्कार बिजेता अभियन्ता–समूह इन्टरनेशनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान) लाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले हार्दिक ...

Read More

नोबेल शान्ति पुरस्कार आइक्यानलाई

Posted on October 07, 2017 | views: 44

ओस्लो, नर्वे । सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्रा्ष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिएको नर्वेली नोबेल शान्ति पुरस्कार समितिले शुक्रबार जनाएको छ ।&...

Read More

बस र रेल ठोक्किदा १९ को मृत्यु

Posted on October 06, 2017 | views: 42

मस्को । रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ ।  रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको...

Read More

हवाई कारबाहीका क्रममा १४ सर्वसाधारण मारिए

Posted on October 06, 2017 | views: 54

बेरुत ।पूर्वी सिरियाली सहर मयादिनमा रुसी सेनाको हवाई कारबाहीका क्रममा १४ जना सर्वसाधारण मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले शुक्रबार जानकारी दिएको छ । रुसी सेनाले त्यहाँ जिहादी...

Read More

धार्मिकस्थलमा आत्मघाती आक्रमण, तेह्र जनाको मृत्यु

Posted on October 06, 2017 | views: 24

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारील...

Read More

थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा रहेको पुष्टी

Posted on October 05, 2017 | views: 52

बैंकक । थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको समाचार छ ।  थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो समाच...

Read More

अमेरिकाआवद्ध हवाई हमलामा ४५ जनाको मृत्यु

Posted on October 05, 2017 | views: 91

दमासकस । इस्लामिक स्टेट्स (आईएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन् ।  अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस ...

Read More

आत्मघाती आक्रमणमा बाह्रको मृत्यु

Posted on September 29, 2017 | views: 58

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ ।  अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा...

Read More

बन्द फिर्तापछि दार्जि्लिङमा चहल पहल

Posted on September 28, 2017 | views: 76

नयाँ दिल्ली । गएको करिब सय दिनदेखि जारी रहेको आम हड्ताल फिर्ता भएपछि भारतीय पर्यटकीय सहर दार्जि्लिङको जनजीवन सामान्य भएको छ । लामो समयपछि बन्द खुलेकोले यहाँ चहल पहल बढेको बताइएको छ ।  भारतको केन्...

Read More

म्यानमार २८ जना हिन्दू नागरिकको शव भेटियो

Posted on September 26, 2017 | views: 67

याङ्गुन । म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउ क्षेत्रमा २८ जना हिन्दू गाउँलेको शव भेटिएको छ ।  म्यानमारको सरकारी समाचार समितिले दिएको समाचारअनुसार गत अगस्त २५ मा आराकान रोहिङ्गा सल्भासन आर्...

Read More

अफगानिस्तानमा ४६ जनाको मृत्यु

Posted on September 26, 2017 | views: 46

काबुल । अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ ।  घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ...

Read More

रोहिङ्गा शरणार्थी शिविरमा हैजाको फैलिने खतरा : विश्व स्वास्थ्य संगठन

Posted on September 25, 2017 | views: 40

बङ्गलादेश । विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरणार्थीका रुपमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शरणार्थी शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ ।  म्यानमारबाट भागेर बंगल...

Read More

कुन्दुजमा ११ तालिबान मारिए

Posted on September 25, 2017 | views: 41

कुन्दुज । अफगानिस्तानको सुरक्षा फौजले तालिबानविरुद्ध चलाएको कारबाहीमा परी कम्तीमा ११ जना हतियारधारी लडाकू मारिएका छन् ।  घटनामा परी अन्य २० जना घाइते भएको गृह मन्त्रालयले आइतबार जारी गरेको वक्तव्...

Read More

जर्मन चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वा्चित

Posted on September 25, 2017 | views: 45

बर्लिन । जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित भएकी छन् ।  तर उनले राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्...

Read More

तालिवानका वित्तीय व्यवस्थापकको सुरक्षा कारबाहीमा मृत्यु

Posted on September 24, 2017 | views: 44

काबुल । अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन् ।  शनिबार राति तालिवा...

Read More

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

Posted on September 24, 2017 | views: 58

वासिङ्टन । अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जा...

Read More

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

Posted on September 24, 2017 | views: 45

ढाका । बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ ।  बङ्गलादेशमा रहेका करिब...

Read More

मतदान जारी

Posted on September 24, 2017 | views: 43

बर्लिन । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् ।  मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ ।  जर्मन चान्सलर एङ्गेला मर्...

Read More

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

Posted on September 24, 2017 | views: 46

बेइजिङ । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।  केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको ...

Read More

ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’

Posted on September 23, 2017 | views: 34

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका । रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भए...

Read More

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

Posted on September 23, 2017 | views: 48

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदोँ पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताएका छन् ।  भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने...

Read More

पटाका कारखानामा विस्फोट सातको मृत्यु

Posted on September 23, 2017 | views: 45

चीन । पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ ।  सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानक...

Read More

विद्रोहीको अक्रमणमा चार सैनिकको मृत्यु

Posted on September 22, 2017 | views: 42

बैंकक । दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विस्फोट गराई चार सैनिकको हत्या गरिएको छ ।  सैनिक सवार रहेको एक सवारीसाधनलाई लक्ष्य गरी सडक किनारको बम विस्फोट गराएर ती सैनिकको हत्या गरिएको समाच...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं