19th July | 2018 | Thursday | 1:14:24 PM

इजिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ

: Wednesday, 29 November, 2017 (11:26:42 AM)

काएरा । इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी...

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

: Wednesday, 29 November, 2017 (11:21:55 AM)

जुवा । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र...

बालीमा ज्वालामुखीको अझै खतरा

: Tuesday, 28 November, 2017 (7:56:53 PM)

बाली । इण्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरुले जनाएका...

भारतीय प्रम मोदीद्वारा हैदराबादमा रेलसेवा उद्घाटन

: Tuesday, 28 November, 2017 (4:14:49 PM)

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतीय मेट्रो रेल सेवाको पहिलो चरणको सेवा...

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्, रोहिङ्ग्यालाई स्वदेश फर्काउन आग्रह गर्नसक्ने

: Tuesday, 28 November, 2017 (12:56:52 PM)

याङगोन । सोमबार म्यानमार पुगेका पोप फ्रान्सिस्ले मङ्गलबार म्यानमारका विदेशमन्त्री एव. राज्य सल्लाहकार आङ सान...

बेलायती राजकुमार ह्यारीको विवाह हुँदै

: Tuesday, 28 November, 2017 (11:30:20 AM)

लण्डन । बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला...

पाकिस्तानको कानून मन्त्रीद्वारा राजिनामा

: Monday, 27 November, 2017 (5:09:32 PM)

इस्लामाबाद । पाकिस्तानको कानून मन्त्री जहिद हमिदले आइतबार राजिनामा दिएका छन् । इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार...

पाकिस्तानको कानून मन्त्रीद्वारा राजिनामा

: Monday, 27 November, 2017 (2:16:50 PM)

इस्लामाबाद । पाकिस्तानको कानून मन्त्री जहिद हमिदले आइतबार राजिनामा दिएका छन् । इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगात...

दक्षिण अफ्रिकामा लैङ्गीक हिंसा विरुद्धको अभियान शुरु

: Monday, 27 November, 2017 (10:39:41 AM)

केपटाउन । दक्षिण अफ्रिकामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ । अभियान विषेश...

उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

: Sunday, 26 November, 2017 (1:07:16 PM)

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा राखेकोमा...

मस्जीदमा भएको हमलामा परी मृत्यु हुनेको संख्या ३०५ पुग्यो

: Sunday, 26 November, 2017 (10:18:19 AM)

कायरो । इजिप्टको एउटा मस्जीदमा भएको बम हमलामा परी मृत्यु हुनेहरुको संख्या ३०५ पुगेको छ...

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या

: Saturday, 25 November, 2017 (6:00:02 PM)

नयाँ दिल्ली । भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार...

तेह्रभन्दा बढी आइएस आतङ्ककारी मारिए

: Saturday, 25 November, 2017 (5:47:50 PM)

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा शुक्रबार हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा परी १३...

इजिप्टमा आतंकवादी हमला

: Saturday, 25 November, 2017 (11:07:10 AM)

कायरो (एजेन्सी) । इजिप्टको उत्तरी प्रान्त सिनाइमा शुक्रबार भएको आतंकवादी हमलामा कम्तीमा २३५ जनाको मृत्यु...

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

: Friday, 24 November, 2017 (2:22:32 PM)

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान...