Date:2017/08/18 |Friday

भारतको राष्ट्रपतिका लागि चौबीस जना मैदानमा

Posted on June 22, 2017 | views: 54

नयाँ दिल्ली । भारतको नयाँ राष्ट्रपतिका लागि बिहीवार सम्म जम्मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।  संविधान अनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पुर्वी राज्य ब...

Read More

कार बिष्फोटमा परि कम्तिमा १५ जनाको मृत्यु

Posted on June 22, 2017 | views: 56

हिमालय टाइम्स काठमाडौं । अफगानिस्तानको हेलमाण्ड प्राप्तको एक बैंक अगाडि कार बिष्फोट हुँदा कम्तिमा १५ जना मारिनुका साथै  बिष्फोटमा परी ५० भन्दा बढी घाइते छन् ।  बिष्फोटलगत्तै हतियारधारीहरु बै...

Read More

म्यानमारका विद्रोहीविरुद्धको कारबाही कानुन बमोजिम भएको सरकारको स्पष्टीकरण

Posted on June 22, 2017 | views: 58

याङ्गुन(एजेन्सी) । म्यानमारमा  लामो समयदेखि हिंसात्मक आक्रमणहरु जारी राखेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोहीबिरुद्ध सरकारले कारबाहीलाई निकै कडा पारेको छ। कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गला...

Read More

भारतको काश्मिरमा भएको गोली हानाहानमा तीन जनाको मृत्यु

Posted on June 22, 2017 | views: 44

श्रीनगर(एजेन्सी)। भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहबीच भीषण भिडन्त भएको छ। भिडन्तमा कम्तीमा पनि तीन जना हतियारधारीको मृत्यु भएको छ। अरु कैयौँ घाइते भएका जनाइएको छ। ...

Read More

सिरियाको राकामा तीन सय लडाकू मारिए

Posted on June 22, 2017 | views: 46

दमासकस(एजेन्सी) । सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स लडाकू मारिएका छन् ।  अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा...

Read More

मध्य अफ्रिकामा भएको हिंसामा एक सयको मृत्यु

Posted on June 21, 2017 | views: 54

बानगुई(एजेन्सी)। मध्य अफ्रिकी गणतन्त्रमा भएको झडपमा परी करिब एक सय जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।  उक्त हिंसा सरकारले विद्रोही समूहसँग युद्धबिरामको विषयमा गरेको सम्झौताको...

Read More

पुटिन र ट्रम्पबीच जर्मनीमा भेट हुनसक्ने

Posted on June 21, 2017 | views: 44

मस्को(एजेन्सी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ ।  तर, भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने क...

Read More

योगाले भारतलाई संसारसँग जोडेको छ– मोदी

Posted on June 21, 2017 | views: 21

लखनउः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगाले भारतलाई संसारसँग जोडेको बताएका छन्। विश्व योगा दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भारतलाई नचिन्ने वा भारतको भ...

Read More

साउदी राजाका छोरा सालमन युवराजधिराज घोषित

Posted on June 21, 2017 | views: 38

रियाद(एजेन्सी)। साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजधिराज घोषणा गरेका छन्। उनले यसअघि भतिज मोहमद बिन नायफलाई युवराजधिराज नियुक्त गरेका थिए। राजा सालमनले भतिजलाई बर्ख...

Read More

इजरायलले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्ने

Posted on June 21, 2017 | views: 48

जेरुसेलम(एजेन्सी) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्नका लागि दुई दशकपछि पहिलो पटक बाटो खुलेको बताएका छन्।  यस वर्षमात्रै इजसरायली सर्वोच्च अदालतको निर्णयब...

Read More

पाकिस्तानले अफगानी सीमामा बार लगाउने

Posted on June 21, 2017 | views: 33

पाकिस्तान(एजेन्सी)। पाकिस्तानी सेनाले सुरक्षा समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रमा बार लगाउने बताएको छ ।  मङ्गलबार सेनाद...

Read More

सोमालियामा कार बम विष्फोटमा कम्तिमा १५ जनाको मृत्यु

Posted on June 20, 2017 | views: 38

मोगादिसु(एजेन्सी)। सोमालियामा मङ्गलबार भएको एक कार वम बिष्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौं अरु घाइते भएका सोमालियाली अधिकारीले जनाएका छन् ।  सोमालियाको मोगादिसु नजिकै रहेको वादा...

Read More

आठ अफगान सुरक्षा गार्डको हत्या

Posted on June 20, 2017 | views: 48

काबुल(एजेन्सी)। अफगानिस्तानको पूर्वी प्रान्त पार्वानस्थित प्रमुख अमेरिकी सैन्य शिविरनजिकै एम्बुसमा पारी आठ स्थानीय अफगान सुरक्षा गार्ड मारिएका छन्। एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु ...

Read More

इराकको मोसुलमा एक फ्रान्सेली पत्रकार मारिए, दुई घाइते

Posted on June 20, 2017 | views: 38

पेरिस(एजेन्सी) । इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका छन्। इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमबार भएको विष्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथ...

Read More

भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना

Posted on June 20, 2017 | views: 62

नयाँदिल्ली(एजेन्सी) । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्को घटना सोमबार राति भएको छ। भारतीय राजधानी नजिकै एक ३५ ...

Read More

सिंगापुरका प्रधानमन्त्रीद्वारा क्षमयाचना

Posted on June 20, 2017 | views: 39

सिङगापुर(एजेन्सी) । सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लुङ्गले आफ्नो पारिवारिक कलहका कारण देश र जनतालाई असर परेकोप्रति क्षमा याचना गरेका छन्। ली र संस्थापक नेता ली कौन येवका दुई जना छोराछोरीका बीचमा सा...

Read More

कतार नसच्चिए एक्लिने युएइको चेतावनी

Posted on June 20, 2017 | views: 53

पेरिस(एजेन्सी)। रहने युनाइटेड अरब इमिरेट्सले कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनीतिक सम्वन्ध लामो समयसम्म कायम हुने बताएको छ।  खाडी मुलुक कतारले आतङ्कबादी गतिविधि सञ...

Read More

फ्रान्सको संसदीय निर्वाचनबाट म्याक्रोँको दललाई बहुमत

Posted on June 19, 2017 | views: 34

पेरिस(एजेन्सी) । फ्रान्समा राष्ट्रपतिमा एम्मानुएल माक्रोँको मध्यपन्थी दल ‘ला रिप्युब्लिक आँ माश’ (रिपब्लिक अन द मुभ) ले स्थापनाको १४ महिनामा नै भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय हासिल गर...

Read More

भाजपाले बनायो दलितलाई राष्ट्रपतिको उम्मेदवार

Posted on June 19, 2017 | views: 55

नयाँदिल्ली(एजेन्सी) । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवैभन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार  बनाएको छ ।  पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दल...

Read More

विश्वमा शरणार्थीको सङ्ख्या बढ्दै

Posted on June 19, 2017 | views: 38

जेनेभा(एजेन्सी) । विश्वमा आन्तरिक तथा बाह्य रुपमा विस्थापित हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ। सन् २०१६ को अन्त्यसम्मको तथ्याङ्क हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रुपमा विस...

Read More

आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली

Posted on June 19, 2017 | views: 45

कोलकाता(एजेन्सी) । केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटकको संख्या घटेको छ । आन्दोलनका कारण पर्यटक आउन छाडेका र र यसअघि बुकिङ गरेर बसेका पर्यटकहरु पनि भ्रमण छोट्याएर फर्किन थाले...

Read More

हवाई आक्रमणमा यमनमा २४ जनाको मृत्यु

Posted on June 19, 2017 | views: 36

साना(एजेन्सी)। उत्तरी यमनको एक बजारमा हवाई आक्रमण हुँदा कम्तीमा २४ सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् । यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गर...

Read More

लण्डनमा फेरि आक्रमण

Posted on June 19, 2017 | views: 42

बीबीसी। बेलायतको लण्डनमा एउटा भ्यानले पैदलयात्रुलाई ठक्कर दिंदा कैयौँ मानिस घाइते भएका छन्।प्रहरीले बिहानीको समयमा फिन्सबरी पार्क जिल्लामा पैदलयात्रुलाई भ्यानले ठक्कर दिएको हो ।घटनामा संलग्न भएको आशंक...

Read More

दार्जिलिङवासीलाई वार्तामा आउन भारतीय गृहमन्त्रीको आग्रह

Posted on June 18, 2017 | views: 44

नयाँदिल्ली(एजेन्सी)। भारतीय गृहमन्त्री राजनाथ सिंहले दार्जिलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउ...

Read More

आगलागीमा परी मर्नेको सङ्ख्या ५७ नाघ्यो

Posted on June 18, 2017 | views: 48

पोर्चुगल । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ ।  घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन । मृत्यु भएका मध्ये अधिकां...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं