Date:2017/08/18 |Friday

दुई पाकिस्तानी कुटनितिज्ञ बेपत्ता

Posted on June 18, 2017 | views: 66

इस्लामाबाद । अफगानिस्तानमा रहेको पाकिस्तानको वाणिज्य दूतावासका दुई कूटनीतिज्ञ गत शुक्रबारबाट बेपत्ता भएका पाकिस्तानले पुष्टि गरेको छ ।  पाकिस्तान विदेश मन्त्रालयका अधिकारीका अनुसार सडकमार्गबाट पा...

Read More

दक्षिण कोरियाको विदेश मन्त्रीमा पहिलो पटक महिला

Posted on June 18, 2017 | views: 32

सोल(एजेन्सी)। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले काङ क्युङलाई विदेश मन्त्रीमा नियुक्त गरेका छन्।संयुक्त राष्ट्रसङ्घमा जिम्मेवारी सम्हालेर कुटनीतिक मामिलाकी अनुभवी क्युङ दक्षिणी कोरियाको पहिलो महि...

Read More

पोर्चुगलको जगंलमा लागेको आगलागीमा २५ जनाको मृत्यु

Posted on June 18, 2017 | views: 34

पोर्चुगल(एजेन्सी) । मध्यपोर्चुगलको एक जङ्गलमा भएको आगलागीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।आगलागीमा परी अग्नीनियन्त्रकसमेत घाइते भएका छन्। लिस्बोनबाट करिब १५० किलोमिटर उत...

Read More

लण्डन आगलागीमा हराएका सवै मारिएको आशंका

Posted on June 18, 2017 | views: 40

लण्डन(एजेन्सी) । बेलायतको लण्डनस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा भएको आगलागीमा परी हराएका सवै मारिएको आशङ्का गरिएको छ। हराएका सवै मारिएका भए मृतकको सङ्ख्या ५८ पुग्ने लण्डन प्रहरीले जनाएको छ।एक प्रहरी...

Read More

सिरिया द्वन्द्व समाधानका लागि जेनेभामा वार्ता हुने

Posted on June 18, 2017 | views: 34

स्वीट्जरल्यान्ड(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने नयाँ चरणको सिरिया शान्ति वार्ता आगामी जुलाई १० मा जेनेभामा हुने भएको छ । सिरियामा सन् २०११ देखि सुरु भएको छ वर्ष लामो द्वन्द्व अन्त्य ...

Read More

अमेरिकी नयाँ प्रतिबन्धले सम्बन्धमा समस्या ल्याउने पुटिनको भनाइ

Posted on June 18, 2017 | views: 43

रसिया(एजेन्सी) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने बताएका छन्।  रोसिया–१ टेलिभिजनलाई दिएको ...

Read More

बेलायतमा राष्ट्रव्यापी रुपमा उदासिनताः महारानी

Posted on June 18, 2017 | views: 39

लण्डन(एजेन्सी) । बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागी पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट ...

Read More

दार्जेलिंग आन्दोलनमा तीनको मृत्यु

Posted on June 17, 2017 | views: 47

हिमालय टाइम्स काठमाडौं । गोरखा जनमुक्ति मोर्चा (जीजेएम) द्वारा आयोजित अनिश्चितकालीन बन्दका कारण दार्जेलिंग तनाव ग्रस्त बनेको छ । सेना र जीजेएम समर्थ बीच भएको झड़पमा आज सेनाले चलाएको गोली लागेर ती...

Read More

किन निस्किएन कतार सङ्कट समाधानको बाटो ?

Posted on June 17, 2017 | views: 63

काठमाडौं । पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा । तर...

Read More

भारतीय राष्ट्रपतिद्वारा आम माफी दिन अस्विकार

Posted on June 17, 2017 | views: 79

नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गर्नुभएको छ । उहाँको कार्यकाल आउँदो महिना सकिदैछ ।  पछि...

Read More

इयूले सुरक्षा बजेट बढाएकोमा राष्ट्रसंघको चिन्ता

Posted on June 17, 2017 | views: 51

संयुक्त राष्ट्रसंघ(एजेन्सी) । युरोपेली युनियनले सुरक्षा क्षेत्रअन्तर्गत सैनिक खर्च बढाएकोप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। युरोपेली युनियनले उसको बजेटमा सुरक्षा खर्चको मात्रा बढाउन लाग...

Read More

काश्मिरमा तनाव बढ्यो, तीनको मृत्यु

Posted on June 17, 2017 | views: 25

श्रीनगर(एजेन्सी) । भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् । भारत प...

Read More

अमेरिकी युद्धपोत फिलिपिनी जहाजसँग ठोक्कियो

Posted on June 17, 2017 | views: 41

बीबीसी । जापानको पूर्वी तट पारी एक अमेरिकी युद्धपोत फिलिपिनी मालवाहक जहाजसँग ठक्कर खाँदा अमेरिकी युद्धपोतमा सवार सात सदस्य बेपत्ता भएका छन्।अमेरिकी जलसेनाले बीबीसीलाई बताएअनुसार जहाजहरु ठोक्किएपछि अमे...

Read More

आइएसद्वारा मोसुलका सर्वसाधारणलाई मानव ढालका रुपमा प्रयोग

Posted on June 17, 2017 | views: 30

जेनेभा(एजेन्सी) । इस्लामिक स्टेट (आइएस) जिहादी समूहले इराकको प्राचीन सहर मोसुलमा एक लाखभन्दा बढी सर्वसाधारणलाई मानवीय ढाल बनाउने उद्देश्यले कब्जामा राखिरहेको हुनसक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्त...

Read More

अदालतद्वारा मुम्बई विस्फोटमा संलग्न छ जनालाई दोषी ठहर

Posted on June 16, 2017 | views: 39

नयाँदिल्ली(एजेन्सी) । भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबादविरुद्धको विशेष अदालतले शुक्रबार ठहर गरेको छ।  भारतको आर्थिक राजधानी मानिने...

Read More

मोगादिसु हिंसाको राष्ट्रसङ्घद्वारा निन्दा

Posted on June 16, 2017 | views: 41

संयुक्त राष्ट्रसंघ(एजेन्सी) । सोमालियाको राजधानी मोगादिसुमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लले कडा शब्दमा निन्दा गरेको छ । सर्वसाधारणविरुद्ध भएको आतङ्ककारी आक्रमणमा परी दश...

Read More

चीनको प्राथमिक विद्यालयमा बम आक्रमण भएको पुष्टि

Posted on June 16, 2017 | views: 65

बेइजिङ(एजेन्सी) । पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीबार भएको विष्फोटमा बम प्रयोग भएको पुष्टि भएको छ। विस्फोटमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका स्थानीय प्रशासनले जनाएक...

Read More

आइएस प्रमुख मारिएको आशङ्का

Posted on June 16, 2017 | views: 40

मस्को(एजेन्सी) । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा स्लामिक स्टेटका प्रमुख पनि परेको आशङ्का गरिएको छ। रुसी सैनिकले भनेको छ उसले गत मे २८ मा सो हमला ...

Read More

एआइआइबीको दोस्रो वार्षिक बैठक सुरु

Posted on June 16, 2017 | views: 37

दक्षिण कोरिया(एजेन्सी) । चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो वार्षिक बैठक दक्षिण कोरियाको दक्षिणी भूमागमा रहेको एक रिसोर्टमा सुरु भएको छ। उक्त बैंकको बोर्ड ...

Read More

अमेरिकाद्वारा १२ अर्बको हतियार कतारलाई बिक्री

Posted on June 16, 2017 | views: 44

कतार (बिबिसी) । आतंकवादलाई सहयोग गरेको आरोप लगाएको केही दिनमै अमेरिकाले  करिब १२ अर्ब अमेरिकी डलरबराबरको हतियार बिक्री सम्झौता गरेको छ । । अमेरिका भ्रमणमा रहेका कतारका रक्षामन्त्री र अमेरिकी रक्ष...

Read More

चीनमा विद्यालयमा विष्फोट, ७ को मृत्यु, ६६ घाइते

Posted on June 15, 2017 | views: 41

बेइजिङ(एजेन्सी) । पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् ।  जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासन...

Read More

१५४ पुग्यो बङ्गलादेशमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या

Posted on June 15, 2017 | views: 48

चटगाउँ(एजेन्सी) । दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको छ। एक महिलासहित दुई जनको शव बिहीबार फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १५४ पुगेको जनाइएको छ। बाढीक...

Read More

एआइआइबीको दोस्रो वार्षिक बैठक दक्षिण कोरियामा

Posted on June 15, 2017 | views: 38

दक्षिण कोरिया(एजेन्सी)। चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो बार्षिक बैठक दक्षिण कोरियामा यसै हप्ता हुने भएको छ। बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक शुक्रब...

Read More

अमेरिकी विद्यार्थीलाई मानवीयताका आधारमा रिहाइ गरेको उत्तरको भनाइ

Posted on June 15, 2017 | views: 42

सोल(एजेन्सी) । उत्तर कोरियाले अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको जनाएको छ।  ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन्। उत्...

Read More

मोगादिसुको एक रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु

Posted on June 15, 2017 | views: 31

मोगादिसु(एजेन्सी) । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ जना मारिएका छन् । आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि सुरक...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं