Date:2017/08/18 |Friday

भ्रष्टाचारको आरोपमा बुल्गेरियामा २३ जना पक्राउ

Posted on June 15, 2017 | views: 35

सोफिया(एजेन्सी) । भ्रष्टाचारको आरोपमा प्रहरीले बुल्गेरियाको भन्सार कार्यालयका अधिकृत र व्यापारीहरू गरी २३ जनालाई पक्राउ गरेको छ ।  बुल्गेरियाको ग्रिससँगको सिमानामा रहेको मुख्य जाँच चौकीमा उनीहरू ...

Read More

जापानसँग यौनदासी सम्बन्धमा नयाँ सम्झौता माग

Posted on June 15, 2017 | views: 36

सोल(एजेन्सी)। दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ ।  कोरियाले सो सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्...

Read More

तस्वीरमा हेर्नुस् लण्डन टावर ब्लकको आगलागी

Posted on June 14, 2017 | views: 56

बीबीसी । लण्डनमा एउटा चौबिस तले आवासीय ‘टावर ब्लक’मा भएको भीषण आगलागीमा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ । अहिलेसम्म ६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । ५० घाइतेलाई अस्पताल भर्ना ...

Read More

बेलायतमा मध्यावधि निर्वाचनले कन्जरभेटिभलाई अल्झन

Posted on June 14, 2017 | views: 35

लन्डन । बेलायतमा गत बिहीबार भएको मध्यावधि निर्वाचनमा कन्जरभेटिभ दलले संसद्मा बहुमत गुमाएको छ, जसबाट पुनःएक पटक राजनीतिक विज्ञ, मत सर्वेक्षणकर्ता र अन्य भविष्यवेत्ता गलत सावित भएका छन्। फेरि पनि यो अप्...

Read More

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी स्वदेश फर्किए

Posted on June 14, 2017 | views: 52

वासिङ्टन(एजेन्सी) । जेलबाट उत्तर कोरियाले रिहा गरेलगत्तै अमेरिकी विद्यार्थी अमेरिका फर्किएका छन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक विमानबाट बुधबार बिहान उनको निवासस्थान ओहाय...

Read More

लण्डन टावर ब्लकमा भीषण आगलागी

Posted on June 14, 2017 | views: 43

बीबीसी । वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भइरहेको छ ।ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी सुरु भएको थियो। झण्डै २०० सय...

Read More

जर्मनमुलका बेलायतीको स्वदेश फर्कने लहर बढ्दो

Posted on June 14, 2017 | views: 45

बर्लिन(एजेन्सी)। बेलायतले यूरोपियन यूनियनबाट बाहिरिने निर्णय गरेसँगै सन् २०१६ मा जर्मनमुलका बेलायती नागरिकको स्वदेश फर्किने लहर ह्वात्तै बढेको छ ।  जर्मनीको केन्द्रिय तथ्याङ्क कार्यालयले दिएको जा...

Read More

फ्रान्सका प्रत्येक पाँचमा एक बालिकाको सामान्यभन्दा कम तौल

Posted on June 14, 2017 | views: 39

पेरिस(एजेन्सी) । फ्रान्समा प्रत्येक पाँच बालिकामध्ये एक जनको सामान्यभन्दा कम तौल रहने गरेको सार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ ।  फ्रान्सको जनस्वास्थ्य संस्थाले सन् २०१५ मा ११ वर्षदेखि १४ ...

Read More

४८ सांसद निलम्बनमा

Posted on June 14, 2017 | views: 49

लुसाका(एजेन्सी) । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको जाम्बियाको संसदले जनाएको छ ।  राष्ट्रपति एडगार लुङ्गुले गएको मार्चमा निर्वाचित भएपछि गरेको संस...

Read More

बङ्गलादेशमा बाढीपहिरोमा परी ३५ को मृत्यु

Posted on June 13, 2017 | views: 42

ढाका(एजेन्सी)। दक्षिणपूर्वी बङ्गलादेशमा भारी मनसुनी वर्षापछि आएको बाढीपहिरोमा परी ३५ जनाको मृत्यु भएको छ।पहिरोमा पुरिएर धेरैको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन्।...

Read More

बेलायती प्रधानमन्त्री आइरिस पार्टीसँग वार्ता गर्दै

Posted on June 13, 2017 | views: 39

लन्डन(एजेन्सी)। बेलायती प्रधानमन्त्री टेरेसा मेले विपक्षी दलसँग सरकार निर्माणका लागि वार्ता गर्दैछिन्। जुन वार्तालाई प्रधानमन्त्री मेको कार्यकालको एक कठिन वार्ताका रुपमा ब्याख्या गरिएको छ । उनले आफ्नो...

Read More

टर्की र ग्रीसको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प

Posted on June 13, 2017 | views: 48

एथेन्स(एजेन्सी) । टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जना घाइते भएका छन् ।  ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्न...

Read More

मोदी र ट्रम्पवीच यसै महिना भेटवार्ता हुने

Posted on June 13, 2017 | views: 47

नयाँदिल्ली(एजेन्सी) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङटनमा यसै महिना भेट्वार्ता गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।  विश्वका दुई ठुला प्रजात...

Read More

आन्दोलनका कारण दार्जिलिङको पर्यटनमा असर

Posted on June 12, 2017 | views: 31

कोलकाता(एजेन्सी) दार्जिलिङमा जारी आमहड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्कामा यहाँ आएका स्वदेशी तथा विदेशी पर्यटकले दार्जिलिङ छाड्न थालेका हुन्। केही दिनदेखि जारी आन्दोलन नरोकिएकाले दार्जिलिङका रिसोर्टमा ...

Read More

चिनियाँ विमान अष्ट्रेलियमा आकस्मिक अवतरण

Posted on June 12, 2017 | views: 41

सिड्नी(एजेन्सी) । चाइना इस्टर्न विमान सेवाको विमानमा खराबी देखिएपछि अष्ट्रेलियाको सिड्नी विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। विमानको इन्जिनमा ठूलो प्वाल देखापरेपछि विमान अष्ट्रेलियाको सिड्नीमा आकस्मिक ...

Read More

गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती

Posted on June 12, 2017 | views: 65

दुबई(एजेन्सी) । कतार एयरवेजले केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा आफूलाई विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ ।  लगभग विश्वकै...

Read More

गद्दाफीका छोरा सेफ अल इस्लाम रिहा

Posted on June 12, 2017 | views: 55

त्रिपोली(एजेन्सी) । सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका गद्दाफीका दोस्रो छोरा सेफ अल इस्लामलाई शुक्रबार माफी सहमति अन्तर्गत पाँच बर्षपछि जेलबाट रिहा गर...

Read More

जर्मनको एक शरणार्थी शिविरमा आगलागी

Posted on June 12, 2017 | views: 41

बर्लिन(एजेन्सी । जर्मनीको एक शरणार्थी शिविरमा आगलागी हुँदा ३७ जना घाइते भएका छन्।  आगलागीमा परी घाइते भएकाहरुलाई पाँचतले भवनको पहिलो तल्लाबाट उद्धार गरिएको प्रहरी तथा अग्नी नियन्त्रकले जनाएका छन्...

Read More

इरानले कतारलाई पठायो पाँच कार्गो विमान खाद्यान्न

Posted on June 11, 2017 | views: 51

तेहरान(एजेन्सी) । इरानले कतारलाई पाँच वटा कार्गो विमानमा खाद्यान्न पठाएको छ। अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाएको हो। इरानका हवाई प्रवक्ता श...

Read More

सडक दुर्घटनामा १९ को मृत्यु

Posted on June 11, 2017 | views: 44

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।  मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानी...

Read More

जापानी संसदद्वारा राजगद्दी परित्याग गर्नेबारे नयाँ कानुन पारित

Posted on June 11, 2017 | views: 46

टोक्यो(एजेन्सी) । बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद्ले नयाँ कानुन पारित गरेको छ।हालै मात्र पारित कानुनले जापानको राजगद्दी आफ्ना पुत्र युवराज नारु हितोलाई ...

Read More

बेलायती प्रधानमन्त्रीका दुई सल्लाहकारद्वारा राजीनामा

Posted on June 11, 2017 | views: 36

लण्डन(एजेन्सी) । बेलायतका प्रधानमन्त्री थेरेसा मेको कन्जरभेटिभ पार्टीले बिहीबार भएको मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा ल्याएपछि उनका दुईजना निकट सहयोगीले पदबाट राजीनामा दिएका छन्।शुक्रबार सार्वजनिक ...

Read More

अफगान ‘कमाण्डो’द्वारा दुई अमेरिकी सैनिकको हत्या

Posted on June 11, 2017 | views: 34

जलालावाद(एजेन्सी) । अफगानिस्तानको एक सैनिकले गठबन्धन सेनाका दुई अमेरिकी अधिकारीमाथि शनिबार गोली प्रहार गरी हत्या गरेका अफगानी सुरक्षा स्रोतले जनाएको छ । इस्लामिक स्टेट समूहको प्रभाव क्षेत्र नान्गाहार ...

Read More

मुख्यमन्त्री नै बसे अनसनमा

Posted on June 11, 2017 | views: 32

भोपाल (एजेन्सी) । भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान शनिबारदेखि अनिश्चितकालीन अनसनमा बसेका छन् । भेलस्थित दशहरा मैदानमा अनसन सुरु गर्दै उनले आफू किसानको हक–हितका लागि प्राण दिनसमेत तयार...

Read More

सडक दुर्घटनामा आठ जनाको मृत्यु

Posted on June 10, 2017 | views: 31

नयाँदिल्ली । भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।  “जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र अटो रिक्सा एक आपसमा ठोक्क...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं