Date:2017/08/18 |Friday

इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ

Posted on June 10, 2017 | views: 30

तेहरान(एजेन्सी)। इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट –आइएस)का दर्जनौ ‘जासुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ । गत बुधबार भएको आक्रमणको जिहादी समूहले जिम्मे...

Read More

बहिर्गमन प्रक्रिया अगाडि बढ्छः थेरेसा मे

Posted on June 10, 2017 | views: 45

लण्डन(एजेन्सी) । बेलायती प्रधानमन्त्री थेरेसा मेले निर्वाचन परिणाम आएसँगै संसदमा सवैभन्दा ठूलो दलको हैसियतमा आफ्नो दलले नयाँ सरकारको नेतृत्व लिने र सोही सरकारले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बहिर...

Read More

बग्दाद आत्मघाती विष्फोटमा बीस जनाको मृत्यु

Posted on June 09, 2017 | views: 59

हिल्ला । इराकको दक्षिणी बग्दादमा पर्ने मुसायीब शहरमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम तथा सुरक्षाश्रोतले जनाएका छन् ।  एक जना हमलाकारीले मुसा...

Read More

इरानी संसद भवनमा भएको आक्रमणको उत्तर कोरियाद्वारा निन्दा

Posted on June 09, 2017 | views: 59

प्योङ्गयाङ(एजेन्सी) । इरानको संसद्मा गत बुधबार भएको आतङ्ककारी आक्रमणको उत्तर कोरियाले निन्दा गरेको छ। उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले शुक्रबार इरानका राष्ट्रपति हुसेन रोहानीलाई समवेदना सन्देश ...

Read More

भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच कजाकिस्तानमा भेट

Posted on June 09, 2017 | views: 45

नयाँदिल्ली(एजेन्सी) । भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार साँझ कजाकिस्...

Read More

आफूमाथि लगाइएको आरोपको कतारले गर्यो खण्डन

Posted on June 09, 2017 | views: 52

दोहा(एजेन्सी) । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको खण्डन गरेको छ। कतारले विज्ञप्तीमार्फत आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै त्यसलाई आधारहीन भनेको छ।...

Read More

रसियाद्वारा अमेरिकी स्याटलाईटसहितको रकेट बम परीक्षण

Posted on June 09, 2017 | views: 42

मस्को(एजेन्सी) । रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईटसहितको रकेट बम सफल परीक्षण गरेको छ ।  बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । “रक...

Read More

ईयूद्वारा उत्तर कोरियाविरुद्धको प्रतिबन्ध सूचीमा थप

Posted on June 09, 2017 | views: 41

ब्रसेल्स(एजेन्सी)  । युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।  उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका ...

Read More

बस दुर्घटनामा ४३ को मृत्यु

Posted on June 08, 2017 | views: 71

हरारे । जिम्बाबेमा बुधबार भएको बस दुर्घटनामा परी ४३ जनाको ज्यान गएको छ । बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना हुन पुगेको बताइएको छ ।  हामीलाई भनिएको छ कि बसको चालकले नियन्त्रण गुमाउदा बसमा स...

Read More

भारतले ल्यायो ‘नो हेल्मेट नो पेट्रोल’ नीति

Posted on June 08, 2017 | views: 75

नयाँदिल्ली(एजेन्सी) । भारतले सवारी दुर्घटना कम गर्न ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकललाई पेट्रोल नदिइने नीति ल्याइएको छ। सवारी दुर्घटना अन्त्य गर्ने उद्देश्यले भारतको उत्तरप्रदेश...

Read More

आमनिर्वाचनअन्तर्गत बेलायतमा मतदान सुरु

Posted on June 08, 2017 | views: 48

लण्डन(एजेन्सी) । आमनिर्वाचनअन्तर्गत आज बेलायतमा मतदान भइरहेको छ।देशभरका ४० हजार मतदान केन्द्रहरु स्थानीय समय अनुसार बिहान सात बजेबाट खुलेका छन्।मतदान शान्तिपूर्ण रुपमा जारी रहेको अधिकारीहरुले जानकारी ...

Read More

भारतको राष्ट्रपतीय निर्वाचन जुलाई १७ मा हुने

Posted on June 08, 2017 | views: 39

नयाँदिल्ली(एजेन्सी) । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आगामी जुलाई १७ मा  निर्वाचन हुने भएको छ । भारतको स्वतन्त्र निर्वाचन आयोगले जुलाई १७ का दिन निर्वाचन गर्ने घोषणा गरेको हो । वर्तमान राष्ट्रप...

Read More

पटाका कारखानामा विष्फोट हुँदा १२ को मृत्यु

Posted on June 08, 2017 | views: 59

नयाँदिल्ली(एजेन्सी)। भारतको एउटा पटाका कारखानामा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ।  बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएका र घाइतेहरूमध्ये केहीको अवस्था ग...

Read More

इरानको संसद भवन आक्रमणमा कम्तीमा १२ को मृत्यु

Posted on June 08, 2017 | views: 56

तेहरान(एजेन्सी) । इरानको संसद भवन र सर्वोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार आतंककारी आक्रमणबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरा...

Read More

११६ यात्री लिएर उडेको म्यांमारको सैन्य विमान बेपत्ता

Posted on June 07, 2017 | views: 50

हिमालय टाइम्स काठमाडौं । दक्षिणी शहर म्येयिक र यांगूनको बीचमा ११६ जना सवार एक सैन्य विमान आज बेपत्ता भएको छ । सेना प्रमुखको कार्यालय तथा हवाई अड्डाले सो जानकारी गराएको छ ।  सेना प्रमुखले जनाए अनु...

Read More

लण्डन ब्रिज आक्रमणको आरोपमा थप एक जना पक्राउ

Posted on June 07, 2017 | views: 29

लन्डन(एजेन्सी) । बेलायतको प्रहरीले लण्डन ब्रिज आक्रमणको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। पूर्वी लण्डनको इल्फोर्ड उपनगरबाट ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ। गत शनिबार भएको आक्रमणको इस्लामिक स्ट...

Read More

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

Posted on June 07, 2017 | views: 39

वाशिङ्टन डिसी । हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन् । तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ । यस्तो परिणाम...

Read More

भारतको नागाल्याण्डमा एक सैनिकसहित पाँचको मृत्यु

Posted on June 07, 2017 | views: 44

नयाँदिल्ली(एजेन्सी) । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ । भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का...

Read More

इरानको संसद भवनभित्र हतियारधारीको आक्रमण

Posted on June 07, 2017 | views: 75

बीबीसी । इरानको संसद भवनभित्र गोली चलेको छ ।फार्स न्यूज एजेन्सीका अनुसार तीन जना बन्दुधारी संसद भवनभित्र छिरेर अन्धाधुन्ध गोली चलाएका हुन्।इरानका एक सांसदले आक्रमणकारीले एके ४७ राइफलले आक्रमण गरेका बत...

Read More

अरब–कतार संकट समाधानका लागि कुवेती अमिर साउदी अरब प्रस्थान

Posted on June 07, 2017 | views: 114

कुवेत(एजेन्सी)। कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतार र अरबका ६ मुलुकबीच देखिएको संकट समाधानको पहलका लागि आउदी अरब प्रस्थान गरेका छन्।६ वटा अरब मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध तोडेपछि उत्पन्न सङ...

Read More

वार्तामा आउन या युद्धको सामना गर्न तालिवानलाई चेतावनी

Posted on June 06, 2017 | views: 45

काबुल(एजेन्सी)। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान विद्रोही समूहलाई शान्ति या युद्ध मध्ये एकलाई रोज्न आग्रह गरेका छन्। राजधानी काबुलमा आयोजित अन्तरराष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै र...

Read More

काबुल ट्रक बम विस्फोटमा मारिनेको सङ्ख्या १५० पुग्यो

Posted on June 06, 2017 | views: 57

काबुल । काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानी...

Read More

अरबी मुलुकका समस्या सुल्झाउन कुवेतले मध्यस्थता गर्ने

Posted on June 06, 2017 | views: 47

संयुक्त अरब इमिरेट्स(एजेन्सी) ।  तीन दिनमा एकदमै नाटकीय ढङ्गबाट गल्फका सबैजसो अरबी मुलुकहरु तथा माल्दिभ्सलगायत सातवटा इस्लामिक राष्ट्रहरुले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेकामा समस्या सुल्झाउनका...

Read More

मोसुलका एक लाख बालबालिका जोखिममा

Posted on June 06, 2017 | views: 48

बग्दाद(एजेन्सी) । संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ) ले पश्चिमी मोसुलमा जारी सुरक्षा कार्वाहीका कारण एक लाख इराकी बालबालिका जोखिममा परेका बताएको छ।युनिसेफले अतिवादी इस्लामिक स्टेट(आईएस)लडाकूविरुद्ध ...

Read More

मस्कट माल्टाको प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित

Posted on June 06, 2017 | views: 50

माल्टा(एजेन्सी) । जोसेफ मस्कट दोस्रो पटक माल्टाको प्रधानमन्त्री भएका छन्।संसदीय निर्वाचनमा ५५ प्रतिशत मत ल्याई लेबर पार्टी विजयी भएपछि मस्कटले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका सोमबार सपथ सपथ लि...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं