Date:2017/08/18 |Friday

६ मुस्लिम राष्ट्रद्वारा कतारसँग सम्बन्ध विच्छेद

Posted on June 06, 2017 | views: 224

काठमाडौं । विभिन्न ६ राष्ट्रले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । साउदी अरब, इजिप्ट, बहराइन, यमन, लिबिया र संयुक्त अरब इमिरेट्स (युएई) ले कतारसँगको सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।&n...

Read More

यसकारण कतारमा रहेका नेपाली प्रभावित हुनेछन्

Posted on June 05, 2017 | views: 75

काठमाडौै। सुरुमा कतारसँग साउदी अरेबिया, इजिप्ट, बहराइन र संयुक्त अरब एमिरेट्सहित चार मुलुकले कुटनीतिक सम्वन्ध तोडेका थिए। उनीहरुको कतारलाई एउटै आरोप थियोे आतंकबादलाई सहयोग । त्यसपछि कतारसँग कुटनीतिक स...

Read More

झडपमा तेह्रको मृत्यु

Posted on June 05, 2017 | views: 57

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारीसहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु द...

Read More

चार देशद्वारा कतारसँग सम्वन्ध विच्छेदको घोषणा

Posted on June 05, 2017 | views: 52

बीबीसी । आतंकवादलाई सघाइरहेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्धहरु अन्त्य भएको घोषणा गरेका छन्।उनीहरुले कतारले इस्लामिक स्टेट लगा...

Read More

थाड जडान गरेकोमा रुसद्वारा दक्षिण कोरिया र अमेरिकाको आलोचना

Posted on June 05, 2017 | views: 51

सिङ्गापुर(एजेन्सी) । दक्षिण कोरियाले क्षेप्यास्त्रलगायत अन्य आणविक हातहतियारको प्रहारबाट बच्ने शक्तिशाली प्रतिरक्षा व्यवस्था–टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडि–थाड) यान्त्रिक प्रणाली जडान ...

Read More

भारतको बरेलीमा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु, १५ घाइते

Posted on June 05, 2017 | views: 44

बरेली। भारत उत्तर प्रदेशको बरेलीमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा वीस जनाको मृत्यु भएको भने १५ जना घाइते भएका छन्।गएराति करिव एक यूपि रोडमा सो दुर्घटना भएको हो । बस र ट्रक ठोक्किएपछि ...

Read More

लन्डन आक्रमणमा घाइते भएका २१ जनाको अवस्था गम्भीर

Posted on June 05, 2017 | views: 58

लन्डन(एजेन्सी) । मध्य लन्डनमा शनिबार राति भएका दुई वटा आतङ्ककारी आक्रमणमा घाइते भएका ४८ जनामध्ये २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले जनाएको छ ।  घाइते...

Read More

उत्तर कोरियाले छेप्यास्त्र परीक्षण नरोक्ने

Posted on June 04, 2017 | views: 100

सोल(एजेन्सी)।संयुक्त राष्ट्रसङ्घले प्योङयाङविरुद्ध लगाएको नाकाबन्दीलाई ‘तुच्छ’ गतिविधि भएको भन्दै उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई अघि बढाउने जनाएको छ।  संयुक्त र...

Read More

कान्दाहारमा ६ प्रहरीको मृत्यु, पाँच घाइते

Posted on June 04, 2017 | views: 28

कान्दाहार(एजेन्सी)। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा एक प्रहरी चौकीमा भएको आन्तरिक आक्रमणमा कम्तीमा छ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।कान्दाहारको हाजी अरब क्षेत्रमा रहेको प...

Read More

लण्डनमा फेरि हमला, ६ जनाको मृत्यु

Posted on June 04, 2017 | views: 52

लण्डन(एजेन्सी) । मध्य लण्डनमा शनिबार राति भएका आतङ्ककारी आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।शनिबार राति लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो भने बरो मार्केट क...

Read More

काबुलमा विस्फोटमा १८ जनाको मृत्यु, १२ घाइते

Posted on June 04, 2017 | views: 45

काबुल(एजेन्सी)। अफगानिस्तानको राजधानी काबुलमा एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित ...

Read More

सैन्य काार्वाहीमा यमनमा २७ विद्रोहीको मृत्यु

Posted on June 04, 2017 | views: 39

एडेन(एजेन्सी)। यमन सरकारको सैन्य बलले दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरिएको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको छ । तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रो...

Read More

उमेर ढाँटेकाले सर्वोच्कृष्ट विद्यार्थी पक्राउ

Posted on June 03, 2017 | views: 75

नयाँ दिल्ली । पूर्बी भारतको विहार प्रदेशको एउटा परीक्षामा सर्वोच्कृष्ट अङक ल्याएका एक जना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् ।  उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सु...

Read More

सिरियाली सेनाद्वारा ७० लडाकु मारिए

Posted on June 03, 2017 | views: 68

दमासकस । सिरियाली सेनाले आइएस विसिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट (आइएस)का लडाकु मारिएका छन् ।  यीनीहरु सबै जना पुर्वी राज्य ...

Read More

राष्ट्रपति ट्रम्प, पेरिस सम्झौता र कोइलाको राजनीति

Posted on June 03, 2017 | views: 64

काठमाडौं । दुई वर्षअघि फ्रान्समा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पेरिस सम्झौता पारित गर्दा विश्वव्यापीरुपमै जति खुसीयाली छाएको थियो, वातावरणप्रति तुलनात्मक रुपमा अनुदार देखिएका डोनाल्ड ट्रम्...

Read More

राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

Posted on June 03, 2017 | views: 42

संयुक्त राष्ट्रसङ्घ(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई थप प्रतिवन्ध लगाएको छ।उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला राष्ट्र...

Read More

लेवर पार्टीद्वारा प्रधानमन्त्री मेको आलोचना

Posted on June 03, 2017 | views: 43

लण्डन(एजेन्सी) । बेलायतको प्रतिपक्षी लेवर पार्टीले प्रधानमन्त्री थेरेसा मेले अमेरिकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएको भनी कडा आलोचना गरेको छ। लेवर पार्टीका जेरमी ...

Read More

होटल आक्रमणको आइएसद्वारा जिम्मेवारी

Posted on June 03, 2017 | views: 40

काएरो(एजेन्सी) । फिलिपिन्सको मनिलास्थित क्यासिनोमा गरिएको आक्रमणको इस्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले जिम्मेवारी लिएको छ।आइएसद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस समूहका एक लडाकूको प्रत्यक्ष सं...

Read More

पेरिस सम्झौताः डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल

Posted on June 02, 2017 | views: 72

पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्दे...

Read More

श्रीलङ्काका बाढी पीडितलाई इयूले तीन लाख युरो सहयोग गर्ने

Posted on June 02, 2017 | views: 62

कोलम्बो(एजेन्सी) । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ। आपतलीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई सहयोग दिन लागेको इयूले जानकारी दिएको...

Read More

झाडापखालाबाट सुडानमा मृत्यु हुनेको संख्या २६५

Posted on June 02, 2017 | views: 62

खार्तुम(एजेन्सी)। सुडानमा गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको छ।देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएका स्वास्थ्यमन्त्री बहार इद्रिस् अब...

Read More

फिलिपिन्सको एक होटलमा बन्दुकधारीको आक्रमण, ३६ को मृत्यु

Posted on June 02, 2017 | views: 34

मनिला(एजेन्सी) । फिलिपिन्सको राजधानी मनिलास्थित एक होटलको क्यासिनोमा एक बन्दुकधारीले गरेको आगजनीमा परी ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।बिहीबार मध्यराति बन्दुकधारीले आक्रमण गरी उनीहर...

Read More

नाइजर मरुभूमिमा पानीको अभावमा, ४४ आप्रवासीको मृत्यु

Posted on June 02, 2017 | views: 41

नाएमी(एजेन्सी) । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।  अगादेजका नगरप्रमु...

Read More

ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

Posted on June 02, 2017 | views: 47

वासिङटन(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ ।  डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वा...

Read More

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा बिभिन्न उच्च पदाधिकारी नियुक्त

Posted on June 01, 2017 | views: 57

सोल(एजेन्सी) । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई नियुक्त गरेका छन्।उनले राष्ट्रिय अनुसन्धान सेवा (नेशनल इन्टेलिजेन्स सर्भिस–एनआइएस) का तीन वटा रिक्त ...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं