22nd August | 2018 | Wednesday | 1:34:23 AM

तालिवानका वित्तीय व्यवस्थापकको सुरक्षा कारबाहीमा मृत्यु

: Sunday, 24 September, 2017 (8:13:28 PM)

काबुल । अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको...

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

: Sunday, 24 September, 2017 (7:58:23 PM)

वासिङ्टन । अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक...

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

: Sunday, 24 September, 2017 (6:42:23 PM)

ढाका । बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा...

मतदान जारी

: Sunday, 24 September, 2017 (3:10:04 PM)

बर्लिन । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् । मतदान बिहान...

मेक्सिकोमा ६.२ शनिबार फेरि भूकम्प

: Sunday, 24 September, 2017 (2:22:35 PM)

बेइजिङ । मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु भएर शनिबार फेरी अर्को शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक...

ट्रम्प र किमको वाकयुद्ध ‘बच्चाहरूको झगडाजस्तै’

: Saturday, 23 September, 2017 (8:27:42 PM)

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका । रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र...

सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

: Saturday, 23 September, 2017 (7:45:25 PM)

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदोँ पाँच बर्ष भित्रमा आफ्नै...

पटाका कारखानामा विस्फोट सातको मृत्यु

: Saturday, 23 September, 2017 (2:19:54 PM)

चीन । पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट...

विद्रोहीको अक्रमणमा चार सैनिकको मृत्यु

: Friday, 22 September, 2017 (7:56:29 PM)

बैंकक । दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विस्फोट गराई चार सैनिकको हत्या गरिएको छ...

टर्कीमा १४ जना वकिल जेल चलान

: Friday, 22 September, 2017 (1:49:46 PM)

टर्की । टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकीललाई...

भारतमा अर्का पत्रकार मारिए

: Thursday, 21 September, 2017 (8:29:12 PM)

नयाँ दिल्ली , रासस/ एएफपी । भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको...

डुङगा डुब्दा लिवियामा एक सय जना बेपत्ता

: Thursday, 21 September, 2017 (8:25:04 PM)

त्रिपोली रासस/एएफपी । लिवियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जना भन्दा बढी...

रोहिङ्गालाई सहायता पु¥याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

: Thursday, 21 September, 2017 (4:54:36 PM)

कोक्स बजार (रासस÷एएफपी) । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको...

अमेरिकी राष्ट्रपति र कतारका राजाबीच भेटवार्ता

: Wednesday, 20 September, 2017 (5:57:23 PM)

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता...

मेक्सिकोमा शक्तिशाली भूकम्प

: Wednesday, 20 September, 2017 (9:32:19 AM)

हिमालय टाइम्स काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ...