Date:2017/10/24 |Tuesday

जर्मनीका दुई सय पाइलट एकैसाथ विदा

Posted on September 13, 2017 | views: 77

बर्लिन  । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् ।चालकहरूले छ...

Read More

टर्कीमा ‘कू’का विरुद्ध अझै कारबाही जारी

Posted on September 12, 2017 | views: 37

आङ्करा । टर्कीमा यहाँको गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ व्यक्तिलाई पक्राउ सूचना जारी गरिएको छ ।  टर्कीका सरकारी सञ्चार माध्यमले सो जानकारी दिएका छन् ।  सरकारी समाचार समिति...

Read More

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

Posted on September 12, 2017 | views: 53

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो...

Read More

झडपमा तीस तालिवान लडाकू मारिए

Posted on September 11, 2017 | views: 43

पारुन । अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा सरकारी बल र तालिवान समर्थक लडाकूबीच भएको झडपमा परी ३० भन्दा बढी तालिवान आतंककारी मारिएका वरिष्ठ प्रान्तीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।  नु...

Read More

जापानी प्रधानमन्त्री भारत भ्रमणमा

Posted on September 11, 2017 | views: 88

नयाँ दिल्ली । जापानी प्रधानमन्त्री सिन्जो आबे भारतको भ्रमणमा आउन लागेका छन् ।  उनि आगामी बुधबार भारत भ्रमणमा आउन लागेको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  भारतीय प्रधानमन्त्री न...

Read More

लडाकूद्वारा ३५ अफगानी नागरिकको अपहरण

Posted on September 11, 2017 | views: 67

सेबेर । अफगानिस्तानको जाजवान प्रान्तमा तालिवान र इश्लामिक स्टेट (आइएस) समूहमा आवद्ध लडाकूले ३५ जना सर्वसाधारणलाई अपहरण गरी लगेका स्थानीय प्रत्यक्षदर्शीले आइतबार बताएका छन् ।आइएस र तालिवानसँग आवद्ध लडा...

Read More

अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए

Posted on September 10, 2017 | views: 54

कुन्दुज  । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् ।  “सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जा...

Read More

उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन

Posted on September 10, 2017 | views: 57

सोल । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिएका छन् ।उनले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो दे...

Read More

आखिर के चाहन्छ उत्तर कोरिया ?

Posted on September 09, 2017 | views: 80

काठमाडौं । न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले ए...

Read More

कतार र साउदीका नेताहरुबीच सौहार्दपूर्ण टेलिफोन वार्ता

Posted on September 09, 2017 | views: 57

रियाद । साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन् ।  यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको ...

Read More

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

Posted on September 09, 2017 | views: 84

चैपास । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ ।  दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्द...

Read More

‘नोबेल पुरस्कार फिर्ता गर्ने प्रावधान छैन’

Posted on September 08, 2017 | views: 58

कोपेनहेगेन । नोबेल शान्ति पुरस्कार वितरण गर्ने अधिकारप्राप्त निकाय, नर्वेली नोबेल इन्स्टिच्युट’ले कुनै एक व्यक्ति वा संस्थालाई एउटा शीर्षकमा दिइएको पुरस्कार फिर्ता गर्न नमिल्ने शुक्रबार बताएको छ ।&nbs...

Read More

बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी

Posted on September 08, 2017 | views: 51

कोस बजार । पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ ।  बिहीबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका...

Read More

उत्तरकोरियामा आणविक परीक्षणको उत्सव मनाइयो

Posted on September 08, 2017 | views: 58

प्योङ्याङ् (रासस÷एएफपी) । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसियालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले बिहा...

Read More

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प

Posted on September 08, 2017 | views: 70

मेक्सिको । मेक्सिको दक्षिणी तटमा विहीबार राती शक्तिशाली भूकम्प गएको छ । अमेरिकी एक सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो ।यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको बत...

Read More

उत्तर कोरियाको विपक्षमा चीन

Posted on September 07, 2017 | views: 156

बेइजिङ् । उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार चीनले राखेको छ ।  चिनियाँ विदेशमन्त्री याङ यीले भने– यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो...

Read More

उत्तर कोरियाका विरुद्ध युरोपियन युनियनले पनि नाकाबन्दी लगाउने

Posted on September 07, 2017 | views: 103

तलिन । युरोपियन युनियनले उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिएका छन् ।  उनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धम...

Read More

पाकिस्तानमा वर्षाबाट १६४ को मृत्यु

Posted on September 07, 2017 | views: 36

इस्लामावाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ ।  यस वर्षको सुरुदेखि जुनको अन्त्यसम्ममा पाकिस्तानभर भएका वर्षासँग सम्बन्धित घटनामा १६४...

Read More

पाकिस्तान र अफगानिस्तानका विदेश मन्त्रीबीच भेटवार्ता हुने

Posted on September 07, 2017 | views: 67

इस्लामाबाद । पाकिस्तानका विदेश मन्त्री खवाजा मुहमाद असिफ र उनका अफगान समकक्षी सलाहुद्दिन रब्बानीबीच भेटवार्ता हुने सहमति भएको छ ।यसै महिनामा अमेरिकाको न्युर्योकमा हुन गइरहेको संयुक्त राष्ट्रसंघको महास...

Read More

जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए

Posted on September 07, 2017 | views: 53

बर्लिन  । झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् ।“फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार सार्वजनिक गरेको ह...

Read More

युद्धविरामको पालना गर्न आग्रह

Posted on September 06, 2017 | views: 48

संयुक्त राष्ट्रसंघ । पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आग्रह गरेका छन् ।  उनले गत हप्ता पूर्वी युक्रेनमा भएको सो युद्धविरा...

Read More

पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

Posted on September 06, 2017 | views: 64

काबुल । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ ।अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूलाई नै...

Read More

जहाजमा चरा ठोकियो, आकस्मिक अवतरण

Posted on September 05, 2017 | views: 84

टोकियो । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।  जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्य...

Read More

श्रीलङ्काबाट ८० भारतीय माझी मुक्त

Posted on September 05, 2017 | views: 60

नयाँ दिल्ली । श्रीलङ्का सरकारले कम्तीमा ८० जना भारतीय माझीलाई मुक्त गरेको छ । मु्क्त गरिएका ती माझीहरु दक्षिण श्रीलङ्काली राज्य तामिल नाडु पु¥याइएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।  श्र...

Read More

चीन-भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक : चिनियाँ राष्ट्रपति

Posted on September 05, 2017 | views: 63

चीन । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिए ।चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै राष्ट्रपति चिनफिङ्ले यी दुई देशबीचको सम्बन्ध विश्वासमा आध...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं