Date:2017/09/23 |Saturday

मुक्तक

Posted on: August 25, 2017 | views: 82 | सिता आस्था

कलमले कापी माथि थिचि लेखेको 

असह्य पीडा , मुटु मिचि लेखेको

पढेपछि नरुनु है दिल पगाली

यस्तै भो त ढुङ्गाले मन किचि लेखेको ।।


ज्यूदै ज्यान सिध्यायौ तिम्ले 

प्यूदै ज्यान रित्याएयौ तिम्ले

थोत्रिएर फाटिसक्यो

सिउँदै ज्यान मिल्कायौ तिम्ले ।।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं