3rd June | 2020 | Wednesday | 10:11:13 AM

परीक्षाफल प्रकाशन

  POSTED ON : पुष ११, २०७४ (४:१६ PM)

परीक्षाफल प्रकाशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । 


परीक्षाफल www.edusanjal.com, www.educationkhabar.com, wwww.educationsansar.com र www.tu.ntc.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरी थाहा पाउन सकिने कार्यालयले जनाएको छ । 

रासस


Views: 395

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)