19th October | 2018 | Friday | 11:18:15 AM

बलात्कार गर्ने धर्मगुरुको लिंग नै चट

  POSTED ON : Tuesday, 01 May, 2018 (3:56:51 PM)

बलात्कार गर्ने धर्मगुरुको लिंग नै चट

नयाँदिल्ली । गत वर्ष केरलाकी एक महिलाले एक स्वघोषित ५४ वर्षीय धर्मगुरुको लिंग काटेर  प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

गंगा सवातपडा स्वामी नामले परिचित एक गुरुले बलात्कार गरेपछि आक्रोशित किशोरीले गुरुको लिंग काटी दिएकी थिइन् ।

ती गुरुले विगत पाँच वर्षदेखि ती किशोरीलाई निरन्तर बलात्कार गर्दै आएका थिए । गुरुको अत्याचार सहन नसकेपछि किशोरीले बदला लिएको उनले वयान दिइएकी थिइन् । 

– एजेन्सी


Views: 9