3rd June | 2020 | Wednesday | 9:04:06 AM

कविता - ऊ नभएको भए

ज्योती किरण : बैशाख २४, २०७४ (४:२९ PM)

अब्यक्त चाहनाहरु कुर्लेर,दौडिरहेका ,ए ! पानीका छालहरु हो !भिजाएर सपनाहरु घामले ,जूनले नुहाएर सर्बाङ्ग प्रकृति...

गजल

चिरन्जिवी सुवेदी : बैशाख २१, २०७४ (७:०२ PM)

सङ्गै सङ्गै यात्रा गर्ने कोही छ कि ।पिरतीको बीऊ छर्ने कोही छ कि ?लुकाउँदै मनका...

लघुकथा-धर्मनिरपेक्षता

जनक राज आचार्य : बैशाख २१, २०७४ (२:११ PM)

मानिसको जीवन संस्कारसंग यसरी बाँधिन्छ, जहाँ प्राण पखेरू उडेपछि उसैको लाशमा स्वयंमको संस्कारीक हक लाग्दैन...

कविता –मेरी आमा

सुभाष ढुङ्गेल : बैशाख १३, २०७४ (८:३४ AM)

तिमी थियौ र त,पाएँ यो संसार मैले,मेरी आमा !!तिमी थियौ र तमेरि आमा...

बैशाख १२ लाई सम्झँदा

राजकुमार सिग्देल : बैशाख १२, २०७४ (१:४६ PM)

दुई वर्षअघि अर्थात बैशाख १२ को त्यो दिन । शनिबार भएपनि कार्यालय जानै पर्ने बाध्यता...

फोटो पत्रकारको नजरमा त्यो वैशाख १२

नवराज श्रेष्ठ : बैशाख १२, २०७४ (५:५६ AM)

२०७२ वैशाख १२ गते शनिबारको दिन । खासै काम थिएन । त्यसैले महाराजगन्जस्थित आफ्नै डेरामा...

कविता : प्राप्ति

सीता आस्था : बैशाख ६, २०७४ (३:०३ PM)

रित्तो घरको बार्दलीबाट कलमको निप टोकेरआकाशमा टिल्पिलाएको जून हेर्दैबिना आभाष, बिना लिप्साएकोहोरो टोलाइरहे म मनको माधुर्यतालाई तप्क...

कविता : सोचमग्न म..

सुभाष ढुङ्गेल : बैशाख ३, २०७४ (४:४४ PM)

छाडी सबैलाई,छाडी सबैथोक नितान्त एक्लो,महाप्रस्थान पछि उ, जलिरहेथ्यो लास भएर !जल्नु अघि एकोहोरो,शंख...

गजल

संजिता बाँस्कोटा : बैशाख २, २०७४ (४:०७ PM)

अमृत देखाउँदै बिष पिलाएर गयौ,  अतृप्त चाहनाका थैली सिलाएर गयौ ।मान्छे साँच्चै महत्वकांक्षि हुँदो रहेछ...

कविता–शुभ कामना

–पार्वती निरौला : चैत्र ३१, २०७३ (३:०४ PM)

कविता–शुभ कामनानयाँ  साल नयाँ बनोस् हरेक प्रहरमा तिम्रो शान्ति  सुख फूलाएर हरेक रहरमा तिम्रो ।पुर्णिमाको जुन...

कविता - म कस्तो छु ?

ज्योति किरण : चैत्र २६, २०७३ (१२:१५ PM)

म कस्तो छु ?मेरो सपना हो बाच्ने,मेरो रहर हो ,फल्ने,फूल्ने र जीउनेयी सबै...

कविता: आमा र सम्झना

सीता आस्था : चैत्र २२, २०७३ (३:१९ PM)

काखमा बच्चा भएर खेल्दाको त्यो क्षणआमा भएर बाँच्दा थाहा भोआमा भन्नु र आमा बन्नुको कथा...

कविता शीर्षक : मत

–सुभाष ढुङ्गेल : चैत्र २०, २०७३ (४:२४ PM)

देखिंदैन यहाँ कुनै दल गरोस् जसले जनताको खिदमत !!देखिन्छन् एकमत फगत घ्याम्पे भुँडी भर्न मात्रसर्वसम्मत !!लिंदैछन्...

कविताको शीर्षक–समय र सङ्घर्ष

: चैत्र १२, २०७३ (४:४० PM)

जीवनको खण्डहरबाट प्रत्येक निमेशलेएउटा अविराम लय तरङ्गित गर्योभोका मान्छेको नयाँ तरङ्गअविराम संघर्षको नाँउमा ।।आइरह्यो मान्छेका...

शीर्षक –‘कविता दिवस’

सीता आस्था : चैत्र ९, २०७३ (७:११ PM)

शीर्षक –‘कविता दिवस’दोहोर्याइ दोहोर्याइसोधीरहेँअन्तरमनलाई,प्रभातको पहिलो मुस्कानमैमन बोल्यो,आज कविता दिवस हो ।त्यसैलेकलम र ...