18th February | 2018 | Sunday | 4:32:25 PM

दिशा पाटनीले पोष्ट गरिन् फ्यानका लागि तस्बिर

  POSTED ON : Monday, 17 July, 2017 (10:20:25 PM)

दिशा पाटनीले पोष्ट गरिन् फ्यानका लागि तस्बिर

हिमालय टाइम्स काठमाडौं । न्यूयोर्कमा आयोजित अवार्ड समारोहका लागि बलिउडकी एक्टे«स दिशा पाटनी पनि ग्रीन कार्पेटमा देखिएकी थिइन् । 

पाटनीले फिल्म ‘एमएस धोनी’बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

उनले आफ्ना केही तस्बित इंस्टाग्राममा पोष्ट गरेकी छन् । उनले फ्यानका खातिर ती तस्बिर पोष्ट गरेकी हुन् ।



सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)