22nd July | 2018 | Sunday | 8:46:23 AM

हरि बिष्टको तीज गीत ‘नदी तिरैमा’(भिडियोसहित)

  POSTED ON : Friday, 04 August, 2017 (1:47:02 AM)

हरि बिष्टको तीज गीत ‘नदी तिरैमा’(भिडियोसहित)

काठमाडौं । नायिका तथा मोडल दिपसा बिसी र करिश्मा ढकाल यतिबेला झ्याम्मै तीज लागेको छ । हिन्दू नारीको महान पर्व हरितालिका  नजिकिएसँगै  बजारमा आएको छ गीत ‘नदी तिरैमा’ ।  गीतमा टीका पुन र अनु गुरुङ र संगीत शब्द हरि बिष्टको सृजना रहेको छ । उक्त तीज गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका छन्।