Date:2017/08/22 |Tuesday

अमृतको ‘आकासको तारा’(भिडियोसहित)

Posted on: August 04, 2017 | views: 35 |

काठमाडौं । रोमान्टिक शैलीको नयाँ गीत सार्बजनिक भएको छ । सार्वजनिक ‘आकासको तारा’ बोलको म्युजिक भिडियोलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् ।
छायाँकार सुनुवार पछिल्लो समय म्युजिक भिडियो छायाँकनसंगै निर्देशनमा समेत व्यस्त छन् ।

सुरेस थापाको शब्द , बुद्द श्रेष्ठको संगीत तथा मैसमी गुरुङको स्वर रहेको गीतमा अनु शाह र पुष्प खड्कालाई  फिचर गरिएको छ ।
भिडियोमा निर्देशक सुनुवारकै छायाँकन, नन्दा अधिकारीको मेकअप र माधब बेलबासेको सम्पादन छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं