Date:2017/12/15 |Friday

हरि बिष्टको ‘आउँछ तीज’(भिडियोसहित)

Posted on: August 06, 2017 | views: 63 |

काठमाडौं । हरि बिष्टको तीज गीत ‘आउँछ तिज’म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतलाइ ‘सम्झना माइतिको-५’ मा समेटिएको छ ।

पुर्णकला बिसी,पार्वती ठाडा मगर र चन्द्र शर्माको स्वर रहेको गीतमा आरुशी मगर,बिपना मन्दिर र चन्द्र शर्माले अभिनय गरेका छन्  ।

करन चैसिरको छायांकन, प्रबीण भट्टको सम्पादन र नन्दा बस्यालको निर्देशन रहेको उक्त गीतलाई गङ्गामाला फिल्मस प्रालिले बजारमा ल्याएको हो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं