22nd July | 2018 | Sunday | 8:48:12 AM

सुन्दरी प्रेमीका नम्रतालाई यसरी फकाए ह्याण्डसम प्रेमी रञ्जनले(भिडियोसहित)

  POSTED ON : Thursday, 10 August, 2017 (5:58:55 PM)

सुन्दरी प्रेमीका नम्रतालाई यसरी फकाए ह्याण्डसम प्रेमी रञ्जनले(भिडियोसहित)

काठमाडौँ । गायक शरद ढुंगेलको एल्बम प्रतिध्वनीका समावेश गीत तिमी बिनाको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलले शब्द शृजना गरेको गीतमा मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगीले जिवन्त अभिनय गरेका छन् ।
गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् । जसको निर्देशन युवराज वाईवाले गरेका हुन् । हालै राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतले प्रेमीले गर्ने चोखो माया केहीसँग पनि तुलना गर्न नसक्ने बताएका छन् ।  एल्बम र भिडियोको बजार ब्यबस्थापन समेत भाइब्स क्रियशनले गरेको छ ।