Date:2017/12/15 |Friday

रामचन्द्र काफ्लेको ‘मेरो बुढाको पोल खोल्छु’(भिडियोसहित)

Posted on: August 13, 2017 | views: 73 |

काठमाडौं । रामचन्द्र काफ्ले र प्रिय भण्डारीको स्वरमा रहेको ‘मेरो बुढाको पोल खोल्छु’ तीज कोशेली सार्बजनिक भएको छ । स्वविमन क्रियशनले बजार व्यवस्थापन तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियो सार्बजनिक भएको छ ।  पार्वती राइ , राजु महोत्रा , यम पुन र दानवीरको अभिनय रहेको भिडियोको सम्पादन निर्देशन बिष्णु भट्टराईले गरेका छन् । गीतमा आफ्नो घर र परिवारको ख्याल नगर्ने , जति पैसा कमाए पनि बचाउन नसक्ने जस्ता विषयबस्तु समेटिएको छ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं