Date:2017/08/22 |Tuesday

नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक

Posted on: August 13, 2017 | views: 165 |

हिमालय टाइम्स  । बलिउड नायिका इशा गुप्ताको टपलेस फोटो सार्वजनिक गरकी छिन् । इशाले सामाजिक सञ्जाल मार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी हुन् । उनको सो फोटो धेरैले हेरिसकेका छन् ।

इशा अजय देवगण र इमरान हाशमीको नयाँ चलचित्र ‘बादशाहो’मा देखिने भए सँगै उनले टपलेस फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन सक्ने धेरैको अनुमान छ ।

चलचित्र रिलिजको तयारी भइरहेकोले चर्चामा आउन इशाले यसो गरेकी हुन सक्छिन् । 

बलिउडमा खासै चर्चामा नआएपछि इशाले कामुक तस्बिरका कारण चर्चा पाउन खोजेको सजिलै अनुमान गर्न भने सकिन्छ ।




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं