19th February | 2018 | Monday | 5:09:30 PM

‘सेक्सी जवानी’ बजारमा

  POSTED ON : Sunday, 03 September, 2017 (4:44:38 PM)

‘सेक्सी जवानी’ बजारमा

काठमाडौं । गायिका उमा चौधरीको आवाजमा रहेको ‘सेक्सी जवानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा नायिका सन्ध्या पौडेल र जितेन्द्रकुमार महतोको अभिनय रहेको छ । 

गणेश सुवेदी र श्रीनिवास चौधरीको शब्दको सो गीतको म्युजिक भिडियोको निर्देशन हीरा चौधरी र जितेन्द्रकुमार महतोले गरेका हुन् । श्री निवास चौधरीले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा नायिका सन्ध्यालाई र सो भिडियोकै एक निर्देशक जितेन्द्रले साथ दिएका छन् । चितवनको सौराह, नारायणी तथा राप्ती नदीमा छायंकन गरिएको सो भिडियोलाई धेरै दशर्कले रुचाउने निर्माण पक्षको अपेक्षा छ । नायिका सन्ध्याद्वारा अभिनिति चलचित्र सिमल पनि प्रदर्शको तयारीमा छ ।


सम्बन्धित सामग्री:

निशानको नयाँ गीत

: Monday, 12 February, 2018 (3:32:56 PM)