Date:2017/11/23 |Thursday

फस्ट लुक सार्वजनिक

Posted on: September 06, 2017 | views: 60 |

काठमाडौं । चर्चित निर्माता छविराज ओझाको नयाँ चलचित्र ‘मंगलम’को फस्ट लुक मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले बोकेको फ्रेममा नायिका शिल्पा पोखरेल, नायक पुष्पल खड्का र पृश्वीराज प्रसाईं प्रस्तुत छन् । चलचित्र असोज ११ गतेदेखि प्रदर्शन हुँदैछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं