18th September | 2018 | Tuesday | 9:16:53 PM

गायिका अन्जु पन्त रेकर्डिङमा भावुक बनेकी नयाँ गित बजारमा (भिडियो सहित)

  POSTED ON : Saturday, 24 February, 2018 (4:04:56 PM) Views: 0

गायिका अन्जु पन्त रेकर्डिङमा भावुक बनेकी नयाँ गित बजारमा (भिडियो सहित)

हिमालय टाइम्स । भर्खरै मात्रामा बजारमा आएको “भुल भए माफ गर“ “अंशु“ गिति एल्बमको आधुनिक गितको रेकर्ड कार्य सकिएसँगै यसको म्युजिक भिडियो बनेको छ । त्रिकोणात्मक प्रेम तथा यलभ कष्मभ यिखभ कतयचथ मा आधारित शब्दमा रहेको उक्त गित पछिल्लो समयमा अन्जु पन्तको जिवन सङ्ग मेल खाने भएको हुँदा उक्त गित रेकर्डिङ गर्दा उनि भाबुक भएकी थिईन । 

निकै चर्चामा रहेको अहिले का चर्चित युवा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा भने प्रस्तुतकर्ता मुना चन्द रहेकी छिन भने मिक्सिङ्गर मास्टरिङ्ग  साजन शाह ले गरेका छ्न ।  

अप्सन मिडिया एन्ड इन्टरटेन्मेन्ट द्वारा बजार ब्यबस्थापन गरिएको  म्युजिक भिडियोमा निर्देशन प्रकाश धितालको निर्देशन, उत्सब दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ  ।  त्यसैगरी  रबि सिंह र जुना सुन्दास र सुमि घिमिरेले अभिनय गरेका छ्न ।