19th October | 2018 | Friday | 11:01:53 AM

रमाइलो हैरान (ट्रेलरसहित)

  POSTED ON : Tuesday, 08 May, 2018 (2:06:32 PM)

रमाइलो हैरान (ट्रेलरसहित)

काठमाडौं आउँदो जेठ गतेबाट प्रदर्शनमा आउने चलचित्रहैरानको ट्रेलर सार्वजनिक गरिएको यसअघि टिजर सार्वजनिक गरेको निर्माण टिमले चलचित्रको कथाको केही अंश खुलाउँदै ट्रेलर सार्वजनिक गरेको हो चलचित्र विश्कै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन्

चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय डान्स फेभरको ब्यानरमा निर्मितहैरानमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छन्

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर विस्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान सन्तोष श्रेष्ठको रहेको

चलचित्रको डीओपी नवराज उप्रेती छायांकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको

Views: 7