11th December | 2018 | Tuesday | 7:02:45 PM

बाल गायक अशोक दर्जीको दोस्रो गीत सार्वजनिक–भिडियो सहित

  POSTED ON : Sunday, 05 August, 2018 (9:54:16 PM)

बाल गायक अशोक दर्जीको दोस्रो गीत सार्वजनिक–भिडियो सहित

हिमालय टाइम्स काठमाडौं । पहिलो गीत ‘मन बिनाका धन ठूलो की धन बिनाको मन’ बाट लोकप्रिय बनेका बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो प्रिमियर गरिएको छ ।

उर्लाबारीमा एक कार्यक्रमका बीच मेयर खड्ग फागोले भिडियो क्लिक गर्दै प्रिमियर गरेका थिए ।

कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर उर्फ स्माईल धिमालले अभिनय गरेका छन् । गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् ।


भिडियोमा हेर्नुस्


Views: 15