17th December | 2018 | Monday | 5:08:35 PM

फिल्म ‘रोजी’ को पहिलो गीत रिलिज (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Monday, 06 August, 2018 (9:44:00 PM)

फिल्म ‘रोजी’ को पहिलो गीत रिलिज (भिडियोसहित)

 काठमाडौं । फिल्मका मुख्य कलाकार प्रदीप खड्का र मिरुना मगरको फिचरिङ रहेरको ‘फुल होइन’ बोलको गीत रिलिज भएको हो ।

फिल्म ‘रोजी’ को पहिलो गीत रिलिज भएको हो ।

 गीतमा प्रताप दास र प्रविषा अधिकारीले स्वरदिएका छन् । गीतको भिडियोमा अभिनेता प्रदीप र मिरुनाको रोमानिटक प्रेमलाई प्रस्तुत गरिएको छ ।

 राज कुमार श्रेष्ठको शब्द तथा अलिश कार्कीको संगीतरहेको यो गीतको भिडियोलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् ।


Views: 37

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)